वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन खातामा कति पाइन्छ ?

काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। १८ वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औषत ब्याजद र ०।३९ प्रतिशतविन्दु घटेको बैंकहरुले सार्वजनिक गरेको छ। माघ महिनामा ८।११ प्रतिशतविन्दु रहेको व्यक्तिगत...


हिमालयन रिइन्स्योरेन्स कम्पनीको नाफा शतप्रतिशत बढ्यो, व्यवसाय दुई अर्बमाथि

हिमालयन रि इन्स्योरेन्सको मुनाफामा लगभग शत् प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रमासिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा ३० करोडबाट बढेर ६० करोड २७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको मुनाफा ९९.७३ प्रतिशतले बृद्धि भएको...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको मुनाफा १६ प्रतिशतले बृद्धि, अन्य सूचांक कस्तो ?

काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफासहितका सूचांकहरुमा प्रगति गर्न सफल भएको छ । सलिकोको मुनाफा १६ प्रतिशतले बृद्धि भएको छ ।...


एनएलजी इन्स्योरेन्सको मुनाफा ५३ प्रतिशतले बृद्धि, एक अर्बमाथिको व्यवसाय

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको मुनाफा ५३ प्रतिशतले बृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा यस्तो प्रगति देखिएको हो । कम्पनीले लगानी तथा व्यवसायमा गरेको बृद्धिका कारण मुनाफा उच्च अंकले बृद्धि भएको देखिएको हो । गत...


हिमालयन रि इन्स्योरेन्सका लगानीकर्तालाई कम्पनीको जरुरी सूचना

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले आफना लगानीकर्ताको लागि जरुरी सूचना जारी गरेको छ। कम्पनीले आम लगानीकर्ताहरु हकप्रदको बुक क्लोज भएको बुझेको भन्दै सपष्ट पार्न कम्पनीले यस्तो सूचना जारी गरेको हो । कम्पनीले फागुण २० गते हुन गईरहेको बार्षिक...


आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । शेयर बजार ओरालो लाग्दा एनआईसी एशिया ग्रोथ फण्डका ईकाधनीले सर्वाधिक गुमाएका छन् । त्यस्तै, युनिलिभर नेपाल, गुराँस लघुवित्त, गणपत्ती लघुवित्त, किसान लघुवित्त, एनआईसी एशिया बैंक, माहुली लघुवित्त, पिपुल्स पावर, नेपाल रिपब्लिक मिडिया र एशियन हाईड्रोपावरको शेयरधनीहरुले सर्वाधिक...


घट्यो मार्केट, अधिकांश सूचक सकारात्मक हुँदा समेत किन हुँदैछ सेयर बजार प्रभावित ?

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सेयर बजार ओरालो लागेको छ । निरन्तर चार दिन सुधार आएको बजारमा आज भने ब्रेक लागेको हो । बजारमा लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि भएको देखिन्छ । सेयर बजारका लागि आवश्यक परिसूचक...


हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ताको बढ्दो आकर्षण, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौँ । सेयर बजार दोहोरो अकंले घटेको छ । बजार ओरालो लागेपनि आज हिमालय रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीले शुक्रबार हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो ?

काठमाडौ । साताको पहिलो कारोबारको दिन नेप्से ओरालो लागेको छ।नेप्से ओरालो लाग्दा पनि आज दुई कम्पनीको शेयरमा सर्किट लागेको छ। समाज लघुवित्त र कुथेली बुखरीको शेयरमा आज सकारात्मक सर्किट लागेको छ। त्यस्तै, दोर्दी खोला, माया खोला, त्रिशुली जलविधुत, अपर...


स्विकृती नलिई हिमालयन रिले ८० प्रतिशत हकप्रद एजेण्डा साधारणसभामा राख्दा प्राधिकरणको आपत्ती

काठमाडौं । पूर्व स्विकृती नलिई हिमालयन रि इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद एजेण्डा बार्षिक साधारणसभामा लान लागेको बिषयमा नेपाल बीमा प्राधिकरणले आपत्ति जनाएको छ।प्राधिकरणले नियामकबाट पूर्व स्विकृती नलिई हकप्रद निष्काशन गर्ने निर्णय गरेर सो सँम्बन्धि प्रस्ताव साधारणसभामा लैजान लागेपछि प्राधिकरणले...


सोनापुर मिनरल्स् एण्ड आयल १६ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको१६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा घोराहीउपमहानगरपालिका वार्ड नं १५, दाङ्ग स्थित होटल माला इनमा सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा...


हिमालयन रिइन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशनपछि कसरी जुटाउदैछ पुँजी ?

काठमाडौ । नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीले पुँजी पुराउने बाटो खोजेको छ। कम्पनीले भखरै आइपीओ निष्काशन गरेर आफना शेयरधनीहरुलाई तेस्रो बार्षिक साधारणसभामार्फत लाभांश समेत घोषणा समेत गरिसकेको छ। नियामकले दिएको पुँजीको प्रावधान अनुसार हिमालयन...


‘कुमारी सबल योजना’ को १० करोड इकाई बिक्री खुला

काठमाडौँ । कुमारी क्यापिटलले म्युचुअल फण्ड आज अर्थात् माघ २८ गतेदेखि निष्कासन गरेको छ। क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई निष्कासन गरेको हो । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४...


नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा हिमालयन डिष्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिल डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । हिमालयन डिष्टिलरीको २४ लाख २९ हजार ५६६।६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत...


नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । यस दिन सांग्रिल डेभलपमेन्ट बैंक, हिमालयन डिष्टिलरी र स्वावलम्बन लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो । सांग्रिला विकास बैंकको ५ प्रतिशत बोनस शेयर...


स्वाभिमान लघुवित्तको साधारण सभा फागुन २० गते बस्दै, के–के छन् एजेण्डा ?

काठमाडौं । स्वाभिमान लघुवित्तको ७ औं वार्षिक साधारण सभा फागुन २० गते आइतबार बस्ने भएको छ । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको आफ्नै केन्द्रीय कार्यालय तिलोत्तमा–५, रुपन्देहीमा अपरान्ह ११ बजेदेखि बस्ने निर्णय गरेको हो...


कहिले सकिन्छ सिटिजन लाइफको ४.३४ लाख कित्ता शेयरको लक इन अवधि ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सामूहिक लगानी कोषलाई छुट्याएको ४ लाख ३४ हजार ९०६ कित्ता शेयरको लक इन अवधि फागुन २७ गतेपश्चात् सकिने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १...


नाडेप लघुवित्तको मुनाफा घट्यो

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ३७।८२ प्रतिशतले कम हो । यस संस्थाले गत वर्षको पुससम्म १...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद मुनाफा ६३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी वृद्धि

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ६३।७३ प्रतिशतले बढेर १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ पुगेको...


नागरिक लगानी कोषको मुनाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्यो ?

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कोषले ५४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६।३८ प्रतिशत बढी...