रिलायबल नेपाल लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

२५ पुष २०८०, बुधबार ०८:५८

रिलायबल नेपाल लाइफले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट कम्पनीले लाभांश घोषणा गरेको हो ।

पुस २४ गते कम्पनीको संचालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६।८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०।८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश प्रस्ताव अघि बढाएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*