अर्थमन्त्रीले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई दिए नेप्सेको अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेलले पाएका छन् । अर्थ मन्त्रालयले नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो । अर्थमन्त्री डा। प्रकाशशरण महतले भन्सार विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेललाई अध्यक्षको जिम्मेवारी...


तीन दिनभित्र वित्तीय विवरण पेस गर्न कम्पनीहरुलाई नेप्सेको निर्देशन

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एक्सचेञ्जमा सूचीकृत संगठित संस्थाहरुलाई वित्तिय विवरणहरु अध्यावधिक गर्न निर्देशन दिएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम वार्षिक तथा त्रैमासिक वित्तिय विवरणहरु ९प्रतिवेदन० सो विनियमावलीले निर्दिष्ट गरेको समयमा नेप्सेले...


हकप्रद शेयर निष्काशनमा ढिलाई भएको भन्दै एलआईसी नेपाललाई दुई नियामकले सोध्यो स्पष्टीकरण, इन्साइडर ट्रेडिङको बिषयमा छानविन सुरु

काठमाडौं । एलआईसी नेपालको हकप्रद सेयर निष्काशनमा ढिलाई भएसँगै नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ ।नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङको आंशका गर्दै सम्पूर्ण प्रकृयागत रुपमा अध्ययन सुरु गर्ने भएको बोर्डको स्रोतले जनाएको छ। नेपाल बीमा...


सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट नगद तथा बोनश लाभांश वितरण नगर्ने निर्णयले लगानीकर्ताहरु निराश बनेका हुन् । संस्थाको मंसिर २५ गते अर्थात आइतबार बसेको सञ्चालक समितिको निर्णयले...


नेप्सेमा अरुण काबेली पावरको हकप्रद सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शत प्रतिशतले हुन आउने १ करोड ८५ लाख ५२ हजार १९५...


हिमालयन रिइन्स्योरेन्सको आईपीओमा भोलिदेखि आवेदन दिन सकिने, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा (मंसिर २७ गते) भोलिदेखि आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत...


छिमेक लघुवित्तले गर्यो १५% लाभांश घोषणा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर सहित १० प्रतिशत नगद लाभांश दिने...


लुम्बिनी विकास बैंकको साढे ८% लाभांश घोषणा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये...


एनआईसी एशिया ग्रोथ फण्ड–२ को इकाई बाँडफाँड

काठमाडौं । एनआईसि एशिया बैंकले प्रवद्र्धन गरेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया ग्रोथ फण्ड–२ को इकाई बाँडफाँड भएको छ। प्रति इकाई अंकित मूल्य रु. १० को १० करोड इकाईमध्ये बीज पूँजी बापत न्यूनतम १...


नेपाल रीको २० लाख कित्ता संस्थापक शेयर बेच्दै हिमालयन एभरेष्ट, न्यूनतम मूल्य कति?

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीलाई रहेको छ। शेयर खरिद गर्न इच्छुक...


लाभांश पारित गर्न चिलिमे जलविद्युतले बोलायो साधारण सभा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको ४२३ औं बैठकले पुस २० गते शुक्रबार राष्ट्रिय सभागृह, भृकुटिमण्डप काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो। कम्पनीको...


जीवन र निर्जिवन बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?

काठमाडौं । हिजो १११ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से आज दोहोरे अंकले घटेको छ। आज निर्जिवन बीमा कम्पनीहरुको उपसूचक उकालो लागेको छ भने जीवन बीमाको घटेको छ। निर्जीवन बीमा उपसमूह भने १।३७ अंकले बढेको छ भने जीवन बीमा...


के.एल सेक्यूरिटिजकोऔपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ

के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ । कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष श्री अमिर प्रताप ज.ब.राणाले कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड...


सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत आइपीओ बिक्रि गर्न बोर्डसँग माग्यो अनुमति

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत स्थानीय बासिन्दा र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता...


ग्लोबल आइएमई बैंकको सहायक जेबीएनएल सेक्युरिटिजको धितोपत्र कारोबारसम्बन्धी सेवा सुरु

ग्लोबल आइएमई बैंकको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्युरिटिज लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा सुरु गरेको छ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमका बीच कम्पनी उद्घाटन गरी टीएमएसमार्फत धितोपत्र खरिद सेवाको...


नाफा बुकसँगै शेयर बजारमा सुधार, झण्डै आधा महिनापछि ५ अर्ब नजिकको शेयर कारोबार

काठमाडौं । साताको पहिलो एकैदिन १११ अंकले बढेको नेप्से दोस्रो दिनमै १५।४० अंकले घटेको छ।बजारमा यसअघिको नाफा बुकिङ गर्ने र बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ताहरू बराबरी जस्तै देखिएपछि कारोबार रकममा अत्यधिक वृद्धि देखिएको छ। सोमबार पाँच महिनायताकै उच्च कारोबार...


शेयर बजार दोहोरो अंकले घट्दा १५७ कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार दोहोरो अंकले शेयर बजार बढेको छ । कारोबारको अघिल्लो दिन ६ प्रतिशतले बृद्धि भएको शेयर बजार १५ दशमलव ४० अंकले घटेर १९४८ दशमलव ५७ को विन्दुमा कायम भएको छ । शेयर...


नेप्से ओरालो लाग्दा पनि पौने ५ अर्बको शेयर कारोबार, म्युचुअल फण्ड र निर्जिवन बीमाको उपसूचकमा उछाल

काठमाडौं । नेप्से १८।६३ अंकले घट्दा १९४५।३५ को विन्दुमा कायम भएको छ। सूचीकृत ३०२ सूचीकृत १ करोड ४५ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भईरहेको छ। सोनापुर मिल्सको आज सर्वाधिक कारोबार भईरहेको...


चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार दोहोरो अंकले शेयर बजार बढेको छ । कारोबारको अघिल्लो दिन ६ प्रतिशतले बृद्धि भएको शेयर बजार १५ दशमलव ४० अंकले घटेर १९४८ दशमलव ५७ को विन्दुमा कायम भएको छ । शेयर...


सोनापुरको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनमा लगानीर्ताको आकर्षण बढ्यो?

काठमाडौं । नेप्से १८।६३ अंकले घट्दा १९४५।३५ को विन्दुमा कायम भएको छ। सूचीकृत ३०२ सूचीकृत १ करोड ४५ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भईरहेको छ। सोनापुर मिल्सको आज सर्वाधिक कारोबार भईरहेको...