जीवन र निर्जिवन बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?

२५ मंसिर २०८०, सोमबार १८:५५

काठमाडौं । हिजो १११ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से आज दोहोरे अंकले घटेको छ। आज निर्जिवन बीमा कम्पनीहरुको उपसूचक उकालो लागेको छ भने जीवन बीमाको घटेको छ।

निर्जीवन बीमा उपसमूह भने १।३७ अंकले बढेको छ भने जीवन बीमा इन्डेक्स ०।७२ अंकले घटेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*