भेन्चर हायरले आईपीओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौँ । भेन्चर हायर पर्चेचले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग...
तीन कम्पनीको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । गत साताको अन्तिम कारोबारको दिन दोहोरो अकंले बढेको आजमा आज एकल अकंले मात्रै बढ्न पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अकंले बढेर २८२४.९० बिन्दुमा कायम भएको छ...
बजारमा झिनो सुधारः कारोबार झण्डै साढे १४ अर्ब, मार्केट प्रवेशको सहि समय हो ?
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजारमा झिनो सुधार देखिएको छ । प्रतिनिधि सभाको निर्वाचनपछि गत साता पुँजी बजारमा स्थायी सरकार आउने आशाले सोमबार सकारात्मक लहर देखिएको थियो । तर सो यताका दुई कारोबारको दिन बजारमा फेरगिरावट देखिँदा...
आइतबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । गत बिहिबार बढेर बन्द भएको शेयर बजार आज भने सामान्य अकंले बढेको छ । निर्वाचनपछि सकारात्मक लयमा जाने अपेक्षा गरेको बजार पछिल्लो दिन भने सुस्त बन्दै गएको हो । बजारमा उतार चढाब भएपनि कारोबार रकम भने निरन्तर...
कतिमा भयो सोलु हाइड्रोपावरको पहिलो कारोबार ?
काठमाडौँ । स्पेशल प्रि–ओपन सेसनमा सोलु हाइड्रोपावरको शेयर पहिलो पटक कारोबारमा आएको छ। कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। यसअघि कम्पनीको सेयर गत फागुन २८ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो। सूचीकृत...
एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आज अन्तिम दिन रहेको हो । कम्पनीले आवेदन दिने मिति चैत १०...
सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको फागुन २९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड...
राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो साधारणसभा
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको फागुन २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा यही चैत २७ गते शुक्रबार काठमाडौंको रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो ३ बजेदेखि शुरू हुनेछ। सभाले सञ्चालक समितिको...
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि निष्काशन गरिरहेको प्रथम चरणको आईपीओमध्ये वैदेशिक रोजगारेको आईपीओ आज बन्द हुँदैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आयोजना प्रभावितलाई १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ३...
बेनी हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज चैत १ गतेदेखि प्रथम चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख ८० हजार कित्ता आईपीओ...
सानिगाड हाइड्रोले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको...
सन नेपाल लाइफसहित एकैदिन ६ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ६ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। शुक्रबार ३ वटा लघुवित्तसहित ६ वटा कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। सन नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशतले हुन आउने २५ लाख...
ऋण लिएर मार्केटमा लगानी गर्ने बढ्दैः शेयर धितो कर्जा १ खर्ब ५६ अर्ब नाघ्यो, ठुला लगानीकर्ता आक्रामक
काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने शेयर धितो कर्जा उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले धितोपत्र बजारसँग प्रत्यक्ष सम्बन्धित कर्जामा तीव्र वृद्धि भइरहेको हो । अर्थतन्त्रका अन्य...
यी तिन तरिकाबाट हेर्नुहोस् पाल्पा सिमेन्टको आईपीओको नतिजा
काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओमा बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीले फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म आम सर्वसाधारणलाई ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। आईपीओमा ४...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, ४ लाख ५० हजारले पाए शेयर
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४५ लाख...
सानिमा माई हाइड्रोपावरले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । सानिमा माई हाइड्रोपावरको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते आइतबार १४औं वार्षिक साधारणसभा बोलाएको छ। साथै उक्त सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुनै लाभांश वितरण नगर्ने र वार्षिक साधारणसभा प्रयोजनका लागि चैत...
प्रतिकित्ता १०० रुपैयाँमा श्री डिष्टिलरीको शेयर बिक्रीमा
काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले बिक्री नभएको १ लाख ८६ हजार २३१ कित्ता हकप्रद शेयर बिक्रीमा राखेको छ। कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले शेयर बिक्रीमा राख्ने निर्णय गरेको हो। बैठकले प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर बिक्री...
नेपाल पुनर्बीमा कम्पनीको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको २१ लाख ७१ हजार ९३५ कित्ता शेयर लिलाम बढाबढद्वारा बिक्रीमा राखिएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँमा उक्त शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको...
सोपान फर्मास्युटिकल्सले चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आउँदो चैत ९ गतेदेखि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन...
धितोपत्र बोर्डमा कर्मचारी आन्दोलन फेरि सक्रिय: फागुन २८ देखि दैनिक धर्ना र पेनडाउन कार्यक्रम
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन्। बोर्डका कर्मचारीहरूले आफूहरूले राखेका मागलाई बेवास्ता गरिएको र माग सम्बोधन गर्ने प्रयास नभएको भन्दै पुनः आन्दोलनमा उत्रने निर्णय गरेका हुन्। उनीहरूले असहमति जनाउँदै २०८२ असोज ८ गतेदेखि...

















