सरकारको पहलले शेयर बजारमा सुधारः बढ्दै कारोबार, अझै यी हुन् चुनौती !

काठमाडौँ । लामो समयदेखि दबाबमा रहेको नेपाली शेयर बजारमा आज झिनो सुधार देखिएको छ । अघिल्लो कारोबार दिन भारी गिरावट आएको बजार आज केही सम्हालिए पनि समग्र लगानीकर्ताको मनोबल भने अझै बलियो बन्न सकेको देखिँदैन । अर्थ मन्त्रालयले शेयर...


आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । आज असोज १ गते बिहीबार नेप्से ११.९३ अंकले बढ्दा झण्डै साढे ५ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यसदिन सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन, लिवर्टी इनर्जी, पिपुल्स हाइड्रोपावर, अपी पावर, आँखुखोला...


आत्मनिर्भर लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १४.२५ प्रतिशत दरको कुल १ लाख ११ हजार ६३९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत शेयर भोलिदेखि नै दोस्रो...


एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले ५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपछि बैंकको...


मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाई आजदेखि बिक्री खुला

काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाई सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ। मुक्तिनाथ विकास बैंक प्रवद्र्धक रहेको यस योजनाको इकाई बिक्री आज असोज १ गते बिहीबारदेखि खुला भएको हो। प्रति इकाई १०...


युनाइटेड मोदीको हकप्रद निष्कासन अघि बढ्यो, आयोगबाट पूर्वस्वीकृति

काठमाडौँ । वियुनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्कासनका लागि द्युत नियमन आयोगले पूर्वस्वीकृति प्रदान गरेको छ । कम्पनीले ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्कासनको प्रस्ताव अघि बढाएको हो । उक्त आयोजना युनाइटेड...


शेयर लगानीकर्तालाई राहत, पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित

काठमाडौं । सरकारले शेयर कारोबारबाट प्राप्त हुने नाफामा लाग्ने पूँजीगत लाभकरको दर घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अघि सारेको करसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो। सरकारको निर्णयअनुसार अब सेयर बिक्री गर्दा अल्पकालीन लगानीकर्ताले...


राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१९ अकंले घटेर २६१२.४२ बिन्दुमा कायम भएको छ । आज २५० कम्पनीको १ करोड ५० लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार ४२...


आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेप्सेको रैनक एक दिन पनि टिकेन । अर्थमन्त्रालयले बजारलाई सकारात्मक लयमा ल्याउनको लागि पुँजीबजार सुदुढीकरण कार्यायोजना सार्वजनिक गरेको प्रभाव बजारमा पर्ने अपेक्षा गरेपनि शेयर बजारको सुधार हिजो एक दिनको लागि मात्रै स्थिर भएको छ। साताको कारोबारको तीन...


अर्थमन्त्रीमाथि अविश्वास कायमैः एक्जिट हुँदै ठुला लगानीकर्ता, यी हुन् गिरावटका मुख्य कारण!

काठमाडौँ । अर्थ मन्त्रालयले शेयर बजार सुधारका लागि २१ बुँदे राहत तथा सुधार प्याकेज सार्वजनिक गरेपछि अघिल्लो दिन उत्साहजनक रूपमा उकालो लागेको शेयर बजार पुनः राताम्य बनेको छ । नयाँ सरकार गठन भएयता लगातार सुस्त देखिएको बजारलाई चलायमान बनाउन...


पोखरा फाइनान्सको १ करोड ९० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको १ करोड ९० लाख १४ हजार ६८० कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मर्जर प्रक्रियाका कारण रोक्का रहेको सेयरलाई नेप्सेले आवश्यक प्रक्रिया पूरा गरी सूचीकरण गर्नुका साथै कारोबारसमेत...


बाढीपीडितको राहतका लागि धितोपत्र बोर्डद्वारा ४ करोड ११ रुपैयाँ सहयोग

काठमाडौं । नेपाल धितोपत्र बोर्डले भदौ १० गते भोटेकोशी नदीमा आएको अकस्मात् भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी आसपासका क्षेत्रमा राहत तथा उद्धारका लागि ४ करोड ११ रुपैयाँ सहयोग गरेको छ। बाढीबाट ठूलो जनधनको क्षति भएपछि बोर्डले...


मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४८.५७ अकंले बढेर २६३३.६२ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको २ करोड ३ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँको कारोबार भएको हो ।...


अर्थमन्त्रीको २१ बुँदे प्याकेजले ततायो पुँजी बजारः कारोबार ८ अर्ब पार, यी कारण आउनेछ बुल!

काठमाडौँ । सरकारले शेयर बजार सुधारका लागि लक्षित राहत तथा सुधारका योजना सार्वजनिक गरेसँगै शेयर बजारमा उत्साह थपिएको छ । पछिल्लो तेस्रो दिन पनि बजारमा सुधार देखिएको छ भने मंगलबार कारोबार सुरु भएलगत्तै नेप्से परिसूचक ९० अंकभन्दा बढीले उकालो...


आज आठ अर्बमाथिको कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा उछाल आएसँगै कारोबार रकम पनि ह्वात्तै बढेको छ । आज नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ मा कायम भएको हो । यस दिन सूचीकृत ३७४ कम्पनीको २ करोड ३ लाख...


नेप्सेमा कस्तो अवस्थामा लाग्छ सर्किट ब्रेक ?

काठमाडौँ । आज शेयर तीव्र उछाल देखिएसँगै लगानीकर्तामाझ सर्किट ब्रेकरसम्बन्धी चासो पनि बढेको छ । बजार निरन्तर बढिरहेको अवस्थामा कतिपय लगानीकर्ताले नेप्से परिसूचकमा कति प्रतिशतको वृद्धि हुँदा कारोबार रोकिन्छ भन्ने विषयमा चासो राखिरहेका छन् । तर, सर्किट ब्रेकरसम्बन्धी नयाँ...


सरकारको ‘प्याकेज’ले ततायो शेयर बजार, सूचकमा उछाल

काठमाडौं । सरकारले पुँजीबजार सुधारका लागि सार्वजनिक गरेको कार्ययोजनाको प्रभाव सेयर बजारमा देखिन थालेको छ। मंगलबार कारोबार सुरु हुनुअघिको प्रि–ओपन सेसनमै नेप्से परिसूचक ८६ अंकभन्दा बढीले उकालो लागेको हो। प्रि–ओपनमा नेप्से ८६.०५ अंक बढेर २६७१.०९ विन्दुमा पुगेको थियो। बजार...


३६५ दिनभन्दा बढी शेयर राख्नेलाई लाभकर ३.७५ प्रतिशत, नोक्सानी पनि समायोजन गर्न पाइने

काठमाडौं । सरकारले धितोपत्र बजारमा हुने दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न विद्यमान कर व्यवस्थामा सुधार गर्ने प्रस्ताव अघि सारेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ मा धितोपत्र कारोबारबाट प्राप्त...


रिलायन्स स्पिनिङ मिल्सको ३० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको भदौ २९ गते साँझ ५ बजे बसेको कम्पनीको सञ्चालक समितिको ४२२औं बैठकले ३० प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकबाट गत आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण पारित गरी कम्पनीको हाल कायम चुक्ता पूँजी...


स्नो रिभर्सको लाभांश घोषणा, असोज २१ गते साधारणसभा

काठमाडौं । स्नो रिभर्स लिमिटेडको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले १०.५२६३ प्रतिशत लाभांश घोषणा गर्दै पाँचौं वार्षिक साधारणसभा समेत आह्वान गरेको छ। साधारणसभा आउँदो असोज २१ गते बुधबार काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन प्रा.लि मा बिहान साढे ८...