सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् नतिजा

सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एनआइएमबी एस क्यापिटलमा आइपीओ बाँडफाँड सम्पन्न भएको हो ।कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको ११ लाख २५ हजार कित्ता शेयर आज बाँडफाँड भएको हो । बाँडफाँडको...


सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न, ५० कित्ताका दरले शेयर पाए

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एनआइएमबी एस क्यापिटलमा आइपीओ बाँडफाँड सम्पन्न भएको हो ।कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको ११ लाख २५ हजार कित्ता शेयर आज बाँडफाँड भएको हो...


अप्पर लोहोरे खोला हाइड्रोपावरमा कति पर्यो आवेदन ?

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा १३ लाख ४३ हजार २६ आवेदकद्वारा १ करोड ५१ लाख ३२ हजार २१० कित्ता शेयरका लागि १ अर्ब ५१ करोड ३२ लाख २१ हजार रुपैयाँको आवेदन परेको छ । कम्पनीले जारी पूँजी...


नियमविपरीत शेयर हस्तान्तरण गरेपछि ब्रोकर नं. २८ कारवाहीमा

काठमाडौं । ब्रोकर नं. २८ (श्रीकृष्ण सेक्युरिटिज)ले नियमविपरीत शेयर हस्तान्तरण गरेको पाइएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५० हजार जरिवाना कारवाही गर्ने भएको हो । श्रीकृष्ण सेक्युरिटिजले धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम २६ को उपनियम ३ मा भएको...


सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन पनि घटेको शेयर बजार आज ३.२१ अंकले घटेर २०४८ को विन्दुमा कायम भएको छ । सोमबार शेयर बजार घटेसँगै नेप्सेमा कारोबार...


हरियालीतर्फ बढ्न खोज्दै नेप्से

काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से हरियालीतर्फ बढ्न खोजेको देखिन्छ । यद्यपि बजारमा झिनो अंकको गिरावट कायमै रहेको छ । नेप्से घटेतापनि अधिकांश उपसूचक बढेको छ । सोमबार नेप्से सूचकांक ३.२१ अंकले घटेर २०४८ को विन्दुमा कायम भएको...


नेपाल रिपब्लिक मिडियाको शेयरमा आजपनि सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन पनि घटेको शेयर बजार आज ३.२१ अंकले घटेर २०४८ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि नेपाल रिपब्लिक...


आइमएई लाइफ र नेपाल रिपिब्लिक मिडियाको शेयरमा झुम्मिए लगानीकर्ता

बैंक तथा वित्तिय संस्थाको रिर्पोट आएपछि शेयर बजार पुन ओरालो लागेको छ। साता दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार ओरालो लागेको छ।दोस्रो बजारमा कारोबार सुरु गरेको कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएको देखिन्छ । आइमएई लाइफको शेयर र नेपाल रिपिब्लिक मिडियाको...


नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा: साढे १ करोडसम्म जरिवाना, कुनलाई कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरित रहेर काम गरेको तीन वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ।राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो। प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा...


सन नेपाल लाइफको आइपीओको नतिजा यी साइटबाट हेर्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा आज सम्पन्न भएको हो । बाँडफाँडको नतिजा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको वेवसाइट https https://www.nsmbl.com.np/   तथा सिडिएससिको वेवसाइटhttps://iporesult.cdsc.com.np...


सन नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न, आवेदकले ५० कित्तासम्म पाए शेयर

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा आज सम्पन्न भएको हो । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानीयोग्य रकम एक वर्ष वा सोभन्दा बढी अवधिको मुद्दति निक्षेपमा लगानी गर्ने कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा...


एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले १० हजार ७३२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी कमल राज सापकोटाको नाममा रहेको शेयर बिक्रीमा रहेको हो । उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई भएको जानकारी...


हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज साउन २२ गतेबाट कुल १५ लाख ७७ हजार २११ कित्ता हकप्रद शेयर लिलामी मार्फत बिक्रीजमा ल्याएको छ । कम्पनीले गत जेठ २२ गतेदेखि असार २५ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेको...


भोलिदेखि रिलायबल नेपाल लाइफले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन २३ गते अर्थात भोलिदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...


अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज (साउन २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लागि आईपीओ...


माण्डु हाईड्रोपावरको आइपीओ नतिजा यी साईटबाट हेर्नुहोस्

काठमाडौं । । माण्डु हाईड्रोपावर लिमिटेडकोे नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि खुल्ला गरेको आइपीओ बँडफाँड सम्पन्न भएको हो । बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com  तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट...


माण्डु हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । माण्डु हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। माण्डु हाईड्रोपावर लिमिटेडकोे नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १,३६,३६४ कित्ता शेयर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल...


किसान लघुवित्त र विजय लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

काठमाडौं । किसान लघुवित्त र आरएमडीसी लघुवित्ति मर्जर पश्चात बनेको किसान लघुवित्तको १ करोड ३६ लाख ४ हजार ५६९.३ कित्ता र विजय लघुवित्त र नयाँ सारथी लघुवित्त मर्जर पश्चात बनेको विजय लघुवित्तको ३६ लाख १० हजार ४०३.५९ कित्ता शेयर...


आईतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ३८.३७ अंकले बढेर २०५१ को विन्दुमा कायम भएको छ । शेयर बजार आज उच्च अंकले घटेसँगै प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक घटेको...