बिग ईण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बोलायो साधारण सभा
काठमाडौं । बिजनेश ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेड अर्थात् बिग ईण्डष्ट्रिजले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले उक्त साधारण सभामा आइपीओ निष्काशनको प्रस्ताव पेश गर्नेछ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित पुस २४ गते साधारणसभा...
नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनका छन् । कम्पनीको मंसिर ३० गते बसेको संचालक समितिले उक्त निर्णय गरेको हो । गत आर्थिक वर्ष कम्पनीले २१.०५ प्रतिशत लाभांश...
लाभांश प्रस्तावसहित मन्दाकिनी हाइड्रोपावरले डाक्यो साधारण सभा
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गते, फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा...
नेप्सेले निबन्ध प्रतियोगिता गर्दै, यसरी पठाउनुस् निबन्ध (सूचनासहित)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिडेट (नेप्से)ले आफ्ना ३१औं वार्षिकोत्सवका अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि नेपालका विभिन्न विश्वविद्यालय तथा त्यस अन्तर्गतका कलेज अथवा क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुबाट ‘नेपालमा सदृढ पुँजी...
दुई वाणिज्य बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । प्राईम कमर्सियल बैंक र कुमारी बैंक लिमिटेडको संस्थापक शेयरमा आजदेखि बिक्री खुला भएको छ । दुबै बैंकको उक्त शेयरमा आजदेखि पुस ६ गतेसम्म खरिद आवेदन दिन सकिनेछ । प्राईम कमर्सिलय बैंकले प्रुढेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा...
नेपाल लाइफको संस्थापक शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको ५ लाख २३ हजार ११२ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता...
हिमालयन लाइफको संस्थापक शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । हिमालनय लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको १ लाख २४ हजार ८३३ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रति...
हिमालयन रिको आईपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशसन तथा बिक्री खुला गरेको आईपीओ ढिलोमा पुस ११ गते बन्द हुनेछ । तथापी, कम्पनीले आवश्यक संख्यामा आवेदन प्राप्त...
घलेम्दी हाईड्रोको हकप्रदमा आवेदन दिने म्याद लम्बियो
काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद लम्बिएको छ । कम्पनीले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा अब पुस १६ गतेसम्म आवेदन दिन सकिने भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको...
३ अर्थमन्त्रीले थन्काएको समस्या प्रकाशशरणले समाधान गरे, राज्य कोषमा २० अर्ब थपिदैँ
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा कर लाग्ने/नलाग्ने विवाद समाधान हुने भएको छ । महालेखा परिक्षकको कार्यालयले २०७७ सालमा सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदनदेखि लगातार एफपीओको प्रिमियम, मर्जर...
यो साता अधिकांश वाणिज्य बैंकहरुको शेयरमूल्यमा गिरावट, कसको कति?
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य सुधार आएतापनि अधिकांश वाणिज्य बैंकहरुको शेयरमुल्यमा गिरावट आएको छ । बिहीबार बाणिज्य बैंक परिसूचक ०.३४ अंकले बढेर ११९७.१० को विन्दुमा कायम भएको छ। सो दिन वाणिज्य बैंक उपसूचकमा ०.०२ प्रतिशतको...
विकास बैंक परिसूचकमा ५२ अंकको उछाल, कुन बैंकको शेयरमूल्य कति?
काठमाडौं । साता कारोबारको अन्तिम दिन विकास बैंकमा हरियाली छाएर नेप्से बन्द भएको छ । बिहीबार विकास बैंक परिसूचक ५२.११ अंकले बढेर ३९४१.६८ को विन्दुमा कायम भएको हो । बिहीबार विकास बैंक उपसूचकमा १.३३ प्रतिशतको उछाल आउँदा १४ वटा...
कस्तो रह्यो यो साता फाईनान्स कम्पनीहरुको शेयर कारोबार? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा झिनो अंकको सुधार देखियो । नेप्सेमा सामान्य सुधार देखिएसँगै बिहीबार फाईनान्स उपसूचक ०.३६ प्रतिशतले उचालिएको हो। बिहीबार फाइनान्स परिसूचक ६.४३ अंकले बढेर १७७९.४६ विन्दुमा कायम हुन पुग्यो। सो दिन जम्मा १५ फाइनान्स...
तेस्रो दिनसम्ममा हिमालयन रिइन्स्योरेन्सको आइपीओमा १० लाखको आवेदन
काठमाडौं । तेस्रो दिनसम्ममा हिमालयन रिइन्स्योरेन्सको आइपीओमा १० लाख ७१८ आवेदकले आवेदन दिएका छन् । कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । कम्पनीमा शुक्रबारसम्म १० लाख ७१८ आवेदकबाट...
माछापुच्छ्रे बैंकका सुरेन्द्र महतोले बिक्रि गर्न लागेको शेयर बिकेन
माछापुच्छ्रे बैंकका सुरेन्द्र महतोको आफ्नो स्वामित्वमा रहेको सेयर नबिकेपछि पुनः बिक्रीमा ल्याएका छन् । संस्थापक सुरेन्द्र महतोले आफ्नो नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा अब जो कोही व्यक्ति, कम्पनी...
नेप्सेले वार्षिकोत्सवको अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने
काठमाडौं । नेप्सेले आफनो ३१ औं वार्षिकोत्सवको अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ।“नेपालमा सुदृढ पुँजी बजारका लागि लगानीकर्ता साक्षरता” शिर्षकमा निबन्ध लेखेर उत्कृष्टलाई बार्षिकोत्सवको दिन पुरस्कार हस्तान्तरण गर्ने भएको छ । प्रतियोगिताका विश्वविद्यालय तथा सो...
कार्यकालको अन्तिम सेकेण्डसम्म बजारलाई फाइदा पुग्ने काम गरेर जान्छु : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफु बजारको सुधारका लागि स्पष्ट खाका बोकेर आएकाले कार्यकालको अन्तिम सेकेण्डसम्म पनि बजारलाई फाइदा पुग्ने काम गरेर जाने बताएका छन् । कार्यकाल सकिनै लाग्दा सेबोन अध्यक्ष हमालले यस्तो जिकिर गरेका हुन्...
नबिल स्टक डिलर औपचारिक शुभारम्भ, पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी रुपमा सेवा दिने प्रतिवद्धता
काठमाडौं । नबिल स्टक डिलर लिमिटेडले आजदेखि औपचारिक रुपमा सेवा सुरुवात गरेको छ । आज काठमाडौंमा एक कार्यक्रमका बीच डिलरको उद्घाटन समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पानसमा दीप बालेर उक्त डिलरको औपचारिक उद्घाटन गरेका हुन् । कम्पनीले...
कसैको स्वार्थका लागि नयाँ स्टक एक्स्चेन्ज दिइए चुप लागेर बसिन्न : गगन थापा
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले कसैको निहित स्वार्थको लागि नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिइए चुप लागेर नबस्ने चेतावनी दिएका छन् । पत्रकारसँगको कुराकानीमा महामन्त्री एवं सांसद थापाले वर्तमान पुँजी बजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स...
नयाँ नेतृत्व आएपछि स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.लोहनीले गरे आठ निर्णय
काठमाडौं । नयाँ नेतृत्व आएपछि स्वास्थ्य बीमा बोर्डको बैठक बसेको छ।बैठकले विभिन्न ड निर्णय गरेको छ। नवनियुक्त अध्यक्ष डा गुणराज लोहनी बुधबार बैठक राखेर केही जरुरी महत्वका निर्णयहरु गराएका छन्। बैठकले दाबी भुक्तानीलाई चुस्त बनाउन कार्यदल गठन गर्ने देखि...



















