सोल्टि होटल र आइएमई लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

१७ भाद्र २०८०, आईतवार १५:०५

काठमाडौ । साताको पहिलो दिननै नेप्सेमा गिरावट आएको छ। नेप्सेमा गिरावट आँउदा आज सोल्टि होटल र आइएमई लाइफको शेयरमा सबैभन्दा धेरै खरिदबिक्री भएकोछ ।

कम्पनीको आज ३ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, आइएमई लाइफको ३ करोड ७५ लाख रुपैयाँ, सिटि होटलको ३ करोड ४३ लाख रुपैयाँ, माछापुच्छे बैंक, एभरेष्ट बैंक, घोराही सिमेन्टस, शिवम सिमेन्टस, नबिल बैंक, हिमालयन डिष्टिलरी र ग्लोबल आइएमई बैंकको संस्थापक शेयर सबैभन्दा बढी खरिदबिक्री भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*