सोल्टी होटेलद्वारा ३१ प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । सोल्टी होटेल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक ११ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको...
खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्री खुला
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित ४ लाख ५९ हजार ३४९ कित्ता हकप्रद शेयरमा लिलाम बिक्री खुला गरेको छ। कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेर बाँडफाँड गर्दा उक्त...
सिटि होटलको हकप्रद बाँडफाँड, साढे २१ लाख कित्ता शेयर लिलाममा आउने
काठमाडौं । सिटि होटल लिमिटेडले साउन २६ गतेसम्म नेप्सेमा कायम आफ्ना शेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद शेयर कात्तिक ११ गते बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.८० को अनुपातमा कुल १ करोड ३३ लाख...
प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी मोहनलाल अग्रवालले नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ बमोजिम हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक...
रावा इनर्जीको साधारणसभा आज बस्दै, यस्ता छन् प्रस्ताव
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोबर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि बस्दैछ। यस कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव सभाका लागि समावेश गरेको छैन। उक्त...
एभरेष्ट बैंकको साधारणसभा आज, २० प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश...
न्यादी हाइड्रोपावरसहित २३६ कम्पनीको शेयरमूल्य बृद्धि, कसको कति पुग्यो ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै मंगलार कुल २३६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ...
६२.२९ अकंले बढ्यो शेयर बजारः लगानीकर्ता उत्साहित, हरियाली दिगो कि चलखेल ?
काठमाडौँ । आज शेयर बजारमा उच्च सुधार देखिएको छ। अघिल्लो दुई कारोबारको दिन सामान्य सुधारको संकेत देखिएको बजार आज भने पूर्ण रूपमा हरियालीमा छ । बजारमा आएको यस सुधारसँगै लगानीकर्ता उत्साहित भएका छन्। नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र...
हिमालयन पावर पार्टनरमा झुम्मिए लगानीकर्ता, यी १० को उच्च कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार रकम पनि बृद्धि भएको छ । मंगलबार विभिन्न...
२ लाख ५१ हजारले पाउने श्रीनगर एग्रीटेकको आईपीओ भोलि बाँडफाँट हुने
काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले आईपीओ कात्तिक १२ गते बिहान साढे १० बजे बाँडफाँटको तयारी गरेको हो । आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात...
एभरेष्ट बैंकको साधारणसभा भोलि बस्दै, लाभांश पारित गरिने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा भोलि कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश...
एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले यही कात्तिक १९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२...
वरुण हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड, कति रुपैयाँमा बिक्यो?
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणतर्फको २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गरेको छ। कम्पनीले भदौ २९ गतेदेखि असोज १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेकोमा सो अवधिभित्र परेका बोलपत्रहरू...
शेयर लगानीकर्तामा डर, बजारमा निराशाः राजनीतिक अस्थिरता र विवादले पुँजी बजार धरमर
काठमाडौँ । पुँजी बजार निरन्तर दबाबमा छ । लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ भने बजारमा फैलिएको निराशाको वातावरणले थप त्रास सिर्जना गरेको छ । बजारमा देखिएको उतारचढाव, राजनीतिक अस्थिरता, उद्योग–सरकारबीचको विवाद र हालैका आन्दोलनहरूले लगानीकर्ताको विश्वासमा गहिरो असर...
श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँटको मिति तय, १७ लाखको हात रित्तो हुने
काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले आईपीओ कात्तिक १२ गते बिहान बाँडफाँटको तयारी गरेको हो । आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो हुने भएको...
मातृभूमि लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको २ हजार २६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल सो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक शेयरधनीले...
प्रभु बैंकको ४ लाख २२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेरधनीहरूको नाममा रहेको कुल ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयधरनीहरूलाई प्राथमिकता दिएर उक्त शेयरह यसअघि नै बिक्रीमा राखिसकेकाले अब भने सर्वसाधारणले किन्न...
प्रतिकित्ता ५०० रुपैयाँमा जीवन विकास लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी भरत लाल बहरदारको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँका दरले बिक्रीमा राखेको हो। नेपाल राष्ट्र बैंकको...
यी १० कम्पनीको शेयरमूल्यमा छायो हरियाली
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै विभिन्न सेक्टरका ९८ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...
उतार चढाबका बीच शेयर बजारमा झिनो सुधारः कारोबार खुम्चियो, लगानीकर्ता अझै त्रसित!
काठमाडौँ । दिनभरी उतार चढाब भएको शेयर बजार अन्तिममा भने समालिएको छ । बजार सुरुवातदेखी नै राताम्य यात्रा गरिरहेको थियो । तर, अन्तिम समयमा आएर बजार एकल अकंले बढ्न पुगेको हो । हाल लगानीकर्ताको मनोबल कमजोर रहेको छ ।...



















