बैंकहरुको मुनाफा घट्दा शेयरमूल्य प्रभावित (एलटीपीसहित)
काठमाडौं । वाणिज्य बैंकहरुको मुनाफा घट्दा सोको प्रभाव शेयरमूल्यमा परेको छ । बैंकहरुले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरे लगत्तै आइतबार अधिकांश बैंकहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको हो । आइतबार बैंकिङ परिसूचक १७ दशमलब ८२ अंकले...
आरएसडिसी लघुवित्तको साधारणसभा मंसिर १५ गते, बुक क्लोज कहिले ?
काठमाडौं । आरएसडिसी लघुवित्तले १० औ बार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभा आउँदो मंसिर १५ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।...
हिमालयन लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले गुमाए सर्वाधिक ?
काठमाडौं । साता कारोबारको पहिलो दिनमै नेप्से २१ अंकले घट्दा १९७ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आइतबार हिमालयन लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको हो । दोस्रोमा बाराही हाइड्रोपावरको शेयरमूल्य ७.९८, तेस्रोमा यूनाईटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको ६.७६ प्रतिशतले शेयरमूल्य...
एनआईसी एशिया लघुवित्तको शेयरमूल्य सर्वाधिक बृद्धि, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार शेयर बजार २१ दशमलव ४६ प्रतिशतले घटेर १८२६ को विन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले घटेतापनि केही कम्पनीहरुको शेयरमूल्य बढेको...
लाभांश घोषणा गरेको ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार शेयर बजार २१ दशमलव ४६ प्रतिशतले घटेर १८२६ को विन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले घटेतापनि आज मात्रै लाभांश घोषणा...
नेप्सेमा चर्काे गिरावट, १२ उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २१ दशमलब ४६ अंकले घटेर १८२६ दशमलब २३ विन्दुमा कायम भएको हो । आज नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ३५ लाख ५८ हजार ५५४ कित्ता...
गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ५७३.४९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको...
सिवाईसी नेपाल लघुवित्तको नाफा ८७.४३ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले १९ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो...
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, नगद र बोनश कति ?
काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ०७९।८० को वितरणयोय मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको १ प्रतिशत बोनश र ८ प्रतिशत नगद गरी कुल...
एनआईसी एशिया क्यापिटलले मंसिर ४ गतेदेखि ‘एनआईसी एशिया ग्रोथ फण्ड २’ निष्काशन गर्दै
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले मंसिर ४ गतेदेखि ‘एनआईसी एशिया ग्रोथ फण्ड २’ निष्काशन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । निष्काशन गरिने...
धितोपत्र बोर्डमा अर्को बदमासी, ‘व्याक डेट’मा पहुँचवाललाई कमोडिटी एक्सचेन्जको सिफारिस
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमोडिटी(उद्योग)एक्सचेन्जको आवेदन मूल्याङ्कन गर्न गठन गरेको समितिको संयोजकले नै ‘व्याक डेट’मा दुई एक्सचेन्जलाई अनुमतिको सिफारिस गरेको भेटिएको छ । त्यस्तो गर्ने पात्र हुन्, हाल सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव रहेका फणिन्द्र गौतम ।...
वाणिज्य बैंकहरुको मुनाफा १७ प्रतिशतले घट्यो, नेप्सेमा सूचीकृत आठको मात्रै नाफा बढ्यो, बाँकीमा गिरावट (तथ्यांक सहित )
काठमाडौं । नेप्सेमा सूचीकृत हाल संचालनमा रहेका १९ वटा वाणिज्य बैंकहरुले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो त्रैमासमा बैंकहरुको वित्तिय अवस्था खस्किएको देखिएकोछ । पहिलो त्रैमासको अवधिसम्ममा नेप्सेमा सूचीकृत बैंकहरुको मुनाफा...
बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वाेत्तम सिमेन्ट
काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्ने भएको छ । नेपालको पूँजीबजार क्षेत्रमा पहिलो पटक यस प्रक्रियामार्फत शेयर निष्काशन गर्न लागिएको हो । कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन...
माण्डू हाईड्रोपावरको लाभांश घोषणा
माण्डू हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट चुक्तापूँजी १ करोड ३६ करोड ३६ लाख ३७ हजारले हुन आउने १० प्रतिशत अर्थात् १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ९करप्रयोजसहित० वितरण गर्ने घोषणा...
मुनाफा घटेपनि एनआईसी एसिया बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ माथि, अन्य सूचांक कस्तो ?
काठमाडौं । देशभर सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एसिया बैंकले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले तीन महिना अवधीमा एक अर्बभन्दा बढि मुनाफा कमाउन सफल भएको...
भिजन लुम्बिनी उर्जाको आईपीओमा १.३६ गुणा बढी
भिजन लुम्बिनी उर्जा कम्पनीले आजदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा १।३६ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा पहिलो दिन नै २ लाख १८ हजार २१३ जनाले आवेदन दिएका छन्। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५...
पहिलो त्रैमासमा ग्लोबल र गुराँस र फर्स्ट माईक्रोफाइनान्समध्ये कुन कम्पनी अब्बल ? (तथ्यांक सहित)
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । तीन लघुवित्त नै खुद मुनाफामा सामान्य देखिएका छन् ।ग्लोबल र गुराँसको अवस्था तुलनात्मक रुपमा राम्रो देखिँदा फर्स्ट माइक्रोफाइनान्सको अवस्था दयनीय देखिएको छ। गत आर्थिक वर्षको...
पाइप लाइनमा भएका सबै आईपिओहरु रोक्का गर्दै धितोपत्र बोर्ड, बदनाम भएपछि सच्चिने प्रयासमा अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्ड इतिहासमा यति धेरै कलंकित र विवादित कहिल्यै बनेको थिएन । कारण घाटामा गएका कम्पनीहरुलाई आईपिओ र प्रिमियम मूल्यमा आईपिओ जारी गर्न अनुमति, नेपाली बैंकिङ क्षेत्रमा रोकिएको एफपिओ पुनः खुल्ला गर्ने विवादित निर्णय आदि इत्यादि...
सयपत्री हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले गुमाए सर्वाधिक ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से १० अंकले घट्दा अधिकांश कम्पनीहरुको शेयरमुल्यमा गिरावट आएको छ । आज ४० कम्पनीको शेयरमूल्य बढ्दा १९० कम्पनीहरुको शेयरमुल्य घटेको हो । आज सयपत्री हाइड्रोपावरको शेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ । रावा इनर्जीको...
यी टप १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । दोस्रो बजारमा शेयर कारोबारको अन्तिम दिन पनि नेप्से राताम्मे हुँदै बन्द भएको छ। नेप्से ओरालो लाग्दा पनि आज चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले भने सर्वाधिक कमाएका छन् । त्यस्तै, हिमालयन लघुवित्त, एनआईबीएल प्रगती फण्ड, सोल्टि होटल, एनआईसी एशिया ग्रोथ...

















