नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १ हजार ११७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।...


लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी कात्तिक २६ गते बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १९औं वार्षिक साधारणसभा गर्ने भएको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो। उक्त सभाले मुख्य रूपमा...


कामना सेवा विकास बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको असोज २४ गते सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा गरेको छ। बैंकको उक्त सभाले असोज ७ गतेसम्म कायम शेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर...


मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज ३० गते अन्तिम दिन रहेको छ। बैंकको आगामी कात्तिक १५ गते होटल पोखरा ग्राण्डमा बिहान १० बजे हुन लागेको १९औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज...


बुधबार ४० कम्पनीको शेयरमूल्यमा हरियाली, कसको कतिले बढ्यो ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका ४० वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक...


पुँजी बजार राताम्य हुँदा २४ सय बिन्दुमा परिसूचक: कारोबारमा भारी गिरावट, त्रसित लगानीकर्ता बिक्री तिर हाबि

काठमाडौँ । आज पनि शेयर बजार ओरालो लागेको छ । लगातार गिरावटका कारण लगानीकर्ताको ठूलो रकम गुमेको छ र उनीहरू आफ्नो लगानी बालुवामा पानी झैँ झर्दा जस्तो अनुभव गरिरहेका छन् । बजार विश्लेषकका अनुसार जेन जी आन्दोलन र अन्तिम...


दुई पुनर्बीमाको सर्वाधिक कारोबार, बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीर्ता

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । आज विभिन्न...


नारायणी डेभलपमेन्ट बैंकको झण्डै २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ९२ हजार ७७७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्दशन अनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्। इच्छुक...


श्रीनगर एग्रीटेकको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक...


दुई महिनामै १७ अर्बको शेयर नेप्सेमा सूचीकृत, यस्तो छ समग्र पुँजी बजारको अवस्था

काठमाडौं । आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा १२ अर्ब ७८ करोड बराबरको साधारण शेयर, एक अर्ब ८३ करोड बराबरको बोनश शेयर, एक अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल...


३३ कम्पनीको शेयरमूल्य बढ्यो, शुभम् पावर र ग्रामिण विकास लघुवित्तमा सर्किट

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि मंगलबार कुल ३३ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको...


नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीकोे शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज विभिन्न...


एकदिन समेत टिकेन लगानीकर्ता खुसीः परिसूचक र कारोबार खुम्चियो, अझै गिरावट आउने संकेत!

काठमाडौँ । हिजो केही सुधार देखिएको शेयर बजार आज पुनः ओरालो लागेको छ । सोमबार बढेको बजार मंगलबार भारी गिरावटमा पुगेपछि लगानीकर्ताको अर्बौँ रुपैयाँ डुबेको छ । तिहार नजिकिँदै गर्दा ब्याज तिर्ने र चाडपर्वका खर्चका लागि लगानीकर्ताहरूले शेयर बिक्रीमा...


बोर्डको आन्दोलनले पूँजी बजारमा अस्थिरता, मर्चेन्ट बैंकर्स एसोसिएसनद्वारा तत्काल समाधानको माग

काठमाडौँ ।अर्थ मन्त्रालयद्वारा भदौ ३१ गते जारी निर्देशन कार्यान्वयनका क्रममा उत्पन्न असमझदारीका कारण नेपाल धितोपत्र बोर्डमा कार्यरत कर्मचारीहरू पछिल्लो तीन हप्तादेखि आन्दोलनरत छन्। यसले मर्चेन्ट बैंकर्सहरूले नियमित रूपमा बुझाउनुपर्ने विवरण तथा कागजातहरू बुझाउन नसक्ने अवस्था सिर्जना गरेको छ भने...


पोखरा र समृद्धि फाइनान्स मर्जरमा जाने, राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स र पोखरा फाइनान्सलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।दुई संस्थाबीच गाभ्ने/गाभिने सम्झौता सम्पन्न गरी नेपाल राष्ट्र बैंकसमक्ष पेश गरिएको राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको हो । राष्ट्र बैंकले...


गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र...


प्रतिकित्ता १४५ रुपैयाँमा सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँमा बैंकका संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले किन्न...


तेह्रथुम पावर कम्पनीले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले कात्तिक १७ गते सोमबार ८औं वार्षिक साधारसभा बोलाएको छ। सभा काठमाडौंका बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा दिउँसो साढे १२ बजेदेखि शुरू हुनेछ। सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू छलफल गरी पारित...


खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित ४ लाख ५९ हजार ३४९ कित्ता हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेर बाँडफाँड गर्दा उक्त शेयरका...


नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको दशौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको दशौं वार्षिक साधारणसभा आश्विन २७ गते सम्पन्न भएको छ। सभा नेपाल एसबिआई बैंकको कमलादीस्थित प्रधान कार्यालयमा सम्पन्न भएको हो। सभाले कम्पनीको आर्थिक वर्ष (आव) २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण...