खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित ४ लाख ५९ हजार ३४९ कित्ता हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेर बाँडफाँड गर्दा उक्त शेयरका...
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको दशौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको दशौं वार्षिक साधारणसभा आश्विन २७ गते सम्पन्न भएको छ। सभा नेपाल एसबिआई बैंकको कमलादीस्थित प्रधान कार्यालयमा सम्पन्न भएको हो। सभाले कम्पनीको आर्थिक वर्ष (आव) २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण...
प्रतिकित्ता १०० रुपैयाँमै जोशी हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर आजदेखि लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा आएको छ। कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेकोमा सर्वसाधारण समूहतर्फको १ लाख ८९ हजार ९२७ कित्ता शेयरका...
श्रीनगर एग्रीगेटको आइपीओमा मागभन्दा साढे ४ गुणा बढी आवेदन
काठमाडौं। श्रीनगर एग्रीटेकको इन्डस्ट्रिजको आइपीओमा दोस्रो दिनसम्म माग भन्दा साढे चार गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १० लाख ३१ हजार ९४१ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा एक अर्ब...
तीन बीमा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज तीन बीमा कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट...
एनआरएन इन्फ्रास्टक्चर र नेपाल रिको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका ३३० वटा कम्पनीहरुको ९९...
पुँजी बजारमा सुधारः कारोबार भने खुम्चियो, अझै बाँकी नै छ राताम्यको डर!
काठमाडौँ । आइतबार राताम्य भएको शेयर बजार आज भने समालिएको छ । बजारमा सुधार आएसँगै लगानीकर्ताहरुमा सकारात्मक उत्साह छाएको हो । अघिल्लो कारोबारको दिन बजारमा भारी गिरावट आउँदा अधिकाशं लगानीकर्ताको लगानी बालुवामा पानि झै भएको थियो । नियामक अर्थमन्त्रालय...
ब्रोकर एसाेसिएसनले भन्यो- ‘शेयर बजार सुधारको लहर सुरु, उच्च मनोबलका साथ अघि बढ्नु’
काठमाडौँ । स्टक ब्रोकर्स एसाेसिएसन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविष्य दिगो र उज्ज्वल रहेको बताउँदै लगानीकर्तालाई उच्च मनोबलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ । पछिल्ला दिनमा बजारमा देखिएको अनिश्चितता र लगानीकर्ताको मनोबल खस्किएको अवस्थाबारे...
लगानीकर्ताको दबाबपछि धितोपत्र बोर्ड झुक्यो, ९ बुँदे सुधार योजना सार्वजनिक
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आइतबार राति लगानीकर्ताको समूहसमक्ष पूँजीबजार सुधारका लागि ९ बुँदे प्रतिबद्धता जनाएको छ। पूँजीबजार सुधार कार्यदलका सुझावहरू कार्यान्वयन नगरेको भन्दै लगानीकर्ताहरू बोर्डमा पुगेर दबाब दिएका थिए। बोर्डका सञ्चालक समितिका सदस्यहरूले लगानीकर्तासँगको भेटमा ती ९ बुँदे...
धितोपत्र बोर्डमा कर्मचारी विद्रोह: सेवा सुविधा कटौती रोक्न २१ दिनदेखि संघर्ष, आन्दोलन चर्काउने तयारी
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरु २१ दिनदेखि आन्दोलनरत छन्। उनीहरु आर्थिक तथा सेवा सुविधा सम्बन्धी आफूहरुको माग पुरा गर्नुपर्ने दावी गर्दै लगातार आन्दोलनमा रहेका छन्। आइतबार साँझ पहिलोपटक बोर्डको संचालक समितिसँग छलफल भए पनि अहिलेसम्म कुनै समाधान नआएपछि...
पुँजी बजारमा उतार-चढाव, माफियाको चलखेलको भुमरीमा लगानीकर्ता!
धनगढी । शेयर बजारमा आज उतारचढाव देखिएको छ । आइतबार राताम्य बनेको बजार सोमबार भने कहिले ह्वात्तै बढ्ने त कहिले झन् तल झर्ने क्रममा देखिएको छ । यस्तो अवस्थाले बजारमा सन्तुलनको अभाव र दिगोपनामा प्रश्न उठाएको छ । विशेषगरी...
लाभांश विनै बाराही हाइड्रोपावरले बोलायो साधारणसभा, हकप्रद शेयर जारी गर्ने
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले लाभांश विना नै दशौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिले भक्तपुरको सूर्यविनायकस्थित डोलेश्वर भिलेज रिसोर्टमा दिउँसो सवा १२ बजे सभा बोलाएको हो। उक्त सभाले गत आर्थिक वर्ष (आव)...
बरुण हाइड्रोपावरको शेयर खरीदका लागि परेको बोलपत्र भोलि खोलिने
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर खरीदका लागि परेका बोलपत्रहरू भोलि असोज २८ गते खोलिने भएको छ। भोलि बिहान ८ बजे काठमाडौंको टेकुस्थित बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बोलपत्र खोलिने कम्पनीले जानकारी दिएको छ।...
सान्जेन जलविद्युतको साढे ३६ लाख कित्ता शेयरको लकइन सकिंदै
काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको ३६ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि कात्तिकमा सकिने भएको छ। कम्पनीले आईपीओ निष्कासन गर्दा आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि २०७९ कात्तिक २९ गते शेयर बाँडफाँड गरेको थियो। शेयर बाँडफाँडको...
अर्थ मन्त्रालयको निर्णयले भड्कायो आन्दोलन : २० दिनदेखि ठप्प सेबोन, बैठकले के निर्णय गर्ला?
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरू २० दिनदेखि निरन्तर आन्दोलनमा छन् । अर्थ मन्त्रालयले आफूहरू खाईपाई आएको सेवा–सुविधा कटौती गरेको भन्दै सुरु गरिएको आन्दोलन तीन सातासम्म पनि रोकिएको छैन । बिहान कार्यालय समयको पहिलो एक घण्टा धर्ना बस्ने...
बजार राताम्य हुँदा समेत यी २७ कम्पनीको शेयर मूल्य बढ्यो
काठमाडौँ । शेयर बजारमा भारी गिरावट देखिएको छ । बजारमा आएको राताम्यले अधिकांश कम्पनीको शेयर मूल्य घटेको हो । मूल्य घट्दा लगानीकर्ताको अर्बौ रकम गुमेको छ । राताम्यकाबीच केहि कम्पनीको शेयर मूल्यमा भने सुधार देखिन पुगेको छ । नेपाल...
नेपाल रि र एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये नेपाल रिको सर्वाधिक ३८ करोड ७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ३७ करोड १७ लाख...
अनिश्चित बाटोमा बजारः नेप्सेमा पहिरो जाँदा आत्तिए लगानीकर्ता, राष्ट्र बैंकको नीतिको प्रभाव किन परेन ?
काठमाडौँ । पुँजी बजारमा भारी गिरावट आएको छ । गत बिहिबार दोहोरो अकंले बढेको बजारमा आज भने पहिरो गएको हो । बजार घट्दा लगानीकर्ताको अर्बौ लगानी गुमेको छ । केन्द्रिय बैंकले केही नीतिगत सुधार भएसँगै बिहिबार बजार खुलेको ३...
हिमालयन हाइड्रोपावरले फेरि बोलायो स्थगित साधारणसभा
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले असोज २४ गते बोलाएको १८औं वार्षिक साधारणसभा स्थगित भएपछि फेरि कात्तिक ९ गते बस्ने गरी साधारणसभा बोलाएको छ। यसअघि बोलाइएको साधारणसभामा गणपुरक संख्या नपुगेपछि अर्थात् ५० प्रतिशत शेयरधनी उपस्थित नभएपछि स्थगित भएको थियो। कम्पनीले...
शेयर बजारमा पहिरो, गुम्दै लगानीकर्ताको लगानी
काठमाडौँ । शेयर बजारमा पहिरो गएको छ । बजार खुलेदेखि निरन्तर राताम्य भएको हो । बजार राताम्य हुँदा लगानीकर्ताको अर्बौ रकम जोखिममा परेको छ । गत बिहिबार केन्द्रिय बैंकको नीतिले सुधार तिर गएको बजार आइतबार भने भारी गिरावट देखिएको...



















