हकप्रद शेयर पारित गर्न बसेको हिमालयन हाइड्रोपावरको साधारणसभा स्थगित

काठमाडौं । हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सहित असोज २४ गते पोखरामा बसेको हिमालयन हाइड्रोपावर लिमिटेडको साधारणसभा स्थगित भएको छ। लेट साइडको बाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेदेखि बस्ने तयारी सहित बोलाइएको १८औं वार्षिक साधारणसभामा गणपुरक संख्या नपुगेपछि स्थगित भएको...


ग्लोबल आइएमई बैंकको नगद लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण...


मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणासँगै साधारणसभा आह्वान, हकप्रद निष्कासन गर्ने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गर्दै साधारणसभा बोलाएको छ। कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ८.४२ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।...


नीति सकारात्मक भएपनि लगानीकर्तामा अन्यौल कायमै, साताको शेयर बजारमा चमक कि निराशा ?

धनगढी । गत साता शेयर बजारमा निरन्तर गिरावट देखिँदै नेप्से परिसूचक तीन प्रतिशतले घटेर बन्द भएको छ। अघिल्लो साता २६६३.५१ विन्दुमा बन्द भएको नेप्से गत साता ३.०५ प्रतिशत अर्थात् ८१.३३ अंकले घट्दै २५८२.१८ विन्दुमा झरेको हो। तीन कारोबार दिन...


सिटि होटलको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । सिटि होटल लिमिटेडले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले साउन २६ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर ०.८० को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल...


सानिमा बैंकको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंक लिमिटेडको नगद लाभांश सुरक्षित गर्ने आज असोज २६ गते अन्तिम दिन रहेको छ। यस बैंकको कात्तिक २ गते बस्न लागेको २१ औं वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २७ गते बुक क्लोज हुँदैछ।...


रिभर फल्स पावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयर भर्ने आज असोज २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७० लाख कित्ता हकप्रद शेयर निष्कासन...


श्रीनगर एग्रीटेकको आईपीओ आजदेखि सर्वसाधारणलाई खुला

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख...


एसवाई प्यानलको आईपीओ बाँडफाँड

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। कम्पनीले त्यसको १० प्रतिशतले...


एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुक क्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो। नेप्सेले बैंकले वितरण गर्न लागेको ६ प्रतिशत बोनस शेयर बापत मूल्य समायोजन गरेको...


लाभांश र हकप्रद पारित गर्न बसेको युनिभर्सल पावरको साधारणसभा स्थगित

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको हिजो (असोज २३ गते) बोलाइएको साधारणसभा स्थगित भएको छ। कम्पनीले लाभांश र हकप्रद प्रस्ताव पारित गर्न बोलाएको साधारणसभा स्थगित भएको हो। साधारणसभाका परिपालन अधिकृत हरि पन्थीले कम्पनी ऐन, २०६३ तथा कम्पनीको नियमावली बमोजिमको...


कामना सेवा विकास बैंकको साधारणसभा आज, लाभांश प्रस्ताव पेश गरिंदै

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा आज असोज २४ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे बस्दैछ। सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।...


शिवम् सिमेन्ट र युनियन हाइड्रोपावरको सर्वाधकि कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार भारी अंकले बृद्धि भएको छ । कारोबार सुरु भएको तीन मिनेटमै ४ प्रतिशतले बृद्धि भएको नेप्से परिसूचक आज २२.५९ अंकले बृद्धि भएर २५८२ को बिन्दुमा कायम भएको छ ।...


पुँजी बजारमा दोहोरो अकंको सुधारः कारोबार खुम्चियो, चलखेल कायमै!

काठमाडौँ । दुई दिन राताम्य भएको शेयर बजार आज भने केहि सुधार आएको छ । बिहिबार बजार खुलेको ३ मिनेटमा नै सकारात्मक सर्किट लाग्दै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । बजार १०२ अकंले बढेकोमा त्यसपछि भने निरन्तर...


आज यी दश कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । आज नेप्से २२.५९ अंकले बढेको छ भने नेप्सेसँगै २०० सूचीकृत कम्पनीको शेयरमूल्य उकालो लागेको छ। जसमध्ये विन्ध्यवासिनी हाइड्रोपावरको सर्वाधिक ८.२१ प्रतिशत, एशियन हाइड्रोपावरको ५.५४ प्रतिशत, एमबिएल इक्विटी फण्डको ४.८२ प्रतिशत र कर्पाेरेट डेभलपमेन्ट बैंकको ४.१५ प्रतिशतले शेयरमूल्य...


कामना सेवा विकास बैंकको साधारणसभा भोलि बस्दै, लाभांश प्रस्ताव पारित गरिने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा भोलि असोज २४ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे बस्दैछ। सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।...


१७ दिनदेखि सेबोन ठप्प हुँदा अर्बौंको लगानी संकटमा, ‘लडाई टुडिखेलमा गर्नु बोर्ड लगानीकर्ताको हितका लागि काम गर्ने संस्था हो’

काठमाडौँ । देशको पुँजी बजार नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) पछिल्ला दिनहरूमा अस्तव्यस्त बनेको छ । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू १७ दिनदेखि आन्दोलनमा उत्रिँदा बोर्डको दैनिक कार्य सम्पूर्णरूपमा प्रभावित बनेको छ । अर्थ मन्त्रालयले कर्मचारीहरूलाई दिँदै आएको सेवा सुविधा...


शेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

काठमाडौँ । शेयर बजारमा सकारात्मक सर्किट लागेको छ। बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको हो । लगानीकर्ताहरुले लामो समयदेखि माग गरिरहेको मार्जिन प्रकृतिको कर्जाको सीमा केन्द्रिय बैंकले हटाएसँगै...


शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले साउन १५ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १...


नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँड, कति रुपैयाँमा भयो बिक्री?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गरेको छ। कम्पनीले यसअघि जेठ २९ गतेसम्म कायम शेयरधनीहरूका लागि साउन ६ गतेदेखि भदौ २ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गरेकोमा संस्थापक समूहतर्फ ४ हजार ४६८.७६...