धितोपत्र बोर्डद्धारा युनिक नेपाल लघुवित्तलाई एफपिओ निष्काशन गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले युनिक नेपाल लघुवित्तलाई एफपिओ निष्काशन गर्न अनुमति दिएको छ । बैशाख २१ गते देखि एफपीओ जारी गर्न अनुमति दिएको हो । लघुवित्तलाई प्रति कित्ता १०० रुपैयाँ दरमा ३ लाख ७९ हजार ४२५ कित्ता शेयर...
नेप्सेद्वारा थप तीन कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप तीन कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेमा सूचीकृत प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भोलि (वैशाख २६) गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले यी तीनवटै जीवन...
सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १६।९३ अंकले घटेर १८३३ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ । आज वीन...
नेप्सेमा थपियो साढे २ लाख कित्ता शेयर
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । वेष्ट फाइनान्स लिमिटेडले लिलाममार्फत बिक्री गरेको हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर आज सूचीकृत...
१६ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा १६ अंकको गिरावट आएको छ । नेप्से सूचक शुन्य दशमलव ९१ प्रतिशतले घटेर १८३३ विन्दु्मा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता शेयर किनबेच हुँदा...
इष्टर्न हाइड्रोपावरको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १६।९३ अंकले घटेर १८३३ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै इष्टर्न हाइड्रोपावरको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ...
यी हुन् आज शिवम् सिमेन्ट्सहित सर्वाधिक कारोबार हुने टप कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा १६ अंकको गिरावट आएको छ । नेप्से सूचक शुन्य दशमलव ९१ प्रतिशतले घटेर १८३३ विन्दु्मा कायम हुन पुगेको छ । शेयरबजार घट्दा आज ८२ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक...
नेप्सेमा थप २९ लाख ७१ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभाबाट पारित भएको १३.२७ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल २९ लाख ७१...
ईङ्वा हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँड हुँदै, कतिले पाउँदैछन् १० कित्ता शेयर ?
काठमाडौं । ईङ्वा हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडका अनुसार आइपीओ बिक्री प्रबन्धकको केन्द्रीय कार्यालय ठमेल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन...
अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले युनाईटेड इन्स्योरेन्स कम्पनीसँग र मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको छ।मर्जर पश्चात् एकिकृत कारोबार पश्चात् शुभारभ्भको लागि नाम समेत निर्धारण गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड...
यूनिटेक हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त
काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने १...
खराब कर्जा बढेसँगै सिभिल लघुवित्तको नाफा ८७ प्रतिशतले घट्यो, इपिएस कति ?
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा ८७ प्रतिशतले कम हो । गत आवको...
आइएमई जनरल इन्स्योरेन्सको अधिंकाश सूचकमा सामान्य सुधार, वित्तिय सूचक टालटुल गर्न कोषको रकम घटायो
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजिनक गरेको वित्तिय विवरण अनुसार अधिकांश सूचकमा सामान्य सुधार मात्रै देखिएको छ।यस त्रैमाससम्मा कम्पनीको खुद मुनाफा ३ प्रतिशतले मात्रै वृद्धि भएको छ। गत आर्थिक बर्षमा...
मैलुङ्ग हाइड्रोपावरको कम्पनीको कम्पनी सचिवमा रश्मी महर्जन नियुक्त
काठमाडौं । मैलुङ्ग हाइड्रोपावरको कम्पनीको सचिवमा रश्मी महर्जनलाई नियुक्त भएको छ। हाइड्रोपावरका कम्पनी सचिवको जिम्मेवारीमा रहेका सहन महर्जनले बैशाख ५ गते राजिनामा दिएको हुदाँ बैशाख २४ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरी महर्जनलाई नियुक्त गरेको हो...
अरुण भ्याली हाइड्रोपावरद्वारा शेयरधनीको खातामा बोनश शेयर जम्मा
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राहि खातामा जम्मा गरिदिएको छ । कम्पनीको २५औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर प्रदान गर्ने प्रस्ताव पारित भए बमोजिम सो बोनश शेयर सम्बन्धित शेयरधनीहरुको...
मर्जर प्रस्ताव पारित गर्न अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा आज बस्दै
काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले आज मर्जरको सम्झौता पारित गर्न विशेष साधारण सभा बस्दैछ ।युनाइटेड इन्स्योरेन्सले अजोडलाई ८२.५ रुपैयाँ प्रति कित्ताका दरले गाभ्न लागेको हो। जसअनुसार, १०० कित्ता अजोडका सेयरधनीले ८२.५ कित्ता युनाइटेडको सेयर पाउनेछन्। कम्पनीले युनाइटेड...
सलिकोद्वारा शेयरधनीलाई बोनश शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न अनुरोध
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीको २२औं वार्षिक साधारण सभाबाट आव २०७४।७५ को मुनाफाँबाट ८६ प्रतिशत बोनश शेयर...
थ्रीस्टार हाइड्रोपावरको आईपीओमा स्थानिय बासिन्दाहरुले जेठ ९ गतेसम्म आवेदन दिन पाउने
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले बैशाख ११ गतेदेखि स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले कम्पनीको आईपीओमा अब जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन ।...
सर्वसाधारणको लागि सिटि होटलको आईपीओ आजदेखि बिक्री खुल्ला
काठमाडौं । सिटि होटल लिमिटेडले आज (बैशाख २५ गतेदेखि) सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।...
वाणिज्य बैंकहरु स्प्रेडदरको सीमा बाहिर, बैंकहरुले नटेरेको कि राष्ट्र बैंकले नहेरेको ?
काठमाडौं । वाणिज्य बैंकहरुले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत मनोमानी ढंगले स्प्रेडरेट कायम गरेको पाईएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार चैतबाट वाणिज्य बैंकहरुले औसत ब्याजदर अन्तर ४.२ प्रतिशत कायम गर्नु पर्नेछ। स्प्रेड रेट निक्षेपमा दिने र कर्जामा...




















