कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट, गत साताको तुलनामा कुन कम्पनीको शेयर मूल्य कतिले बढ्यो ?
काठमाडौं । साताको पहिलो दिन नै नेप्से ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, पिपुल्स पावर, अपर शोलु, सिद्धार्थ इक्विटी फण्ड, सनराईज फोर्स इक्विटी...
दोहोरो अंकले घट्यो नेप्से, १२ उपसूचक रातै
काठमाडौं । साता कारोबारको पहिलो दिन शेयरबजार दाहोरो अंकले घटेको छ । बजार घटेसँगै १२ वटा उपसूचकमा रातो पोतिएको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १९९३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८० कम्पनीहरुको ३८...
एशियन लाइफ र आइएमई लाइफसहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन नै नेप्से ओरालो लागेको छ । एशियन लाइफको ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आइएमई लाइफ, सोल्टि होटल, घोराही सिमेन्टस, माछापुच्छे्र बैंक, शिवम सिमेन्टस, हिमालयन लाइफ, नबिल बैंक, युनाईटेड...
मेगा स्टक मार्केट्स लिमिटेडको विधिवत समुद्घाटन कार्यक्रम सम्पन्न
काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेप्सेबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्गको राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवसरमा पूर्ण कार्य गर्ने धितोपत्र...
सिटिजन्स म्युचुअल फन्ड -२ को प्रतिफल घोषणा
सिटिजन्स म्युचुअल फन्ड -२ ले प्रतिफल घोषणा गरेको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटलको भदौ ७ गते बसेको बैठकले म्युचुअल फन्डका इकाईधनीहरुलाई करसहित ८५ को दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । फण्डले m४ करोड ४८ लाख...
लघुवित्तहरुलाई ‘फर्स्ट टाइम अडप्सन’को आधारमा वित्तीय विवरण पेश गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुलाई ‘फर्स्ट टाइम अडप्सन’का आधारमा वित्तीय विवरण तयार गरि पेश गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले एउटा परिपत्र जारी गर्दै लघुवित्त तथा वित्तिय संस्थाहरुलाई यस्तो निर्देशन दिएको छ । लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत...
आँखु खोला जलविद्युत कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न आयोगको स्वीकृति
काठमाडौं । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडलाई १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । ८.४ मेवा वाट क्षमताको आँखु खोला–१ जलविद्युत आयोजनाले साउन ३० गते हकप्रद शेयर निष्काशनको लागि निवेदन पेश गरेको...
वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले चिरख्वा हाइड्रोपावरमा आइपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानीयले भने भर्न पाउने
काठमाडौं । चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वैदेशिक राजगारको लागि म्याद थप नगर्ने कम्पनीले निर्णय गरेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय...
शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न ङादी ग्रुप पावरलाई आयोगको स्वीकृती
काठमाडौं । ङादी ग्रुप पावरलाई श प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । आयोगको भदौ ७ गते बसेको बैठकले हकप्रद निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो । ङादीको हाल कायम चुक्ता पुँजी १...
मल्टीपर्पस फाइनान्सको आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला
काठमाडौं । मल्टीपर्पस फाइनान्सले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। फाइनान्सले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ ३५ कित्ता शेयर निष्काशन गर्न लागेको...
स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी उर्जाले भदौ १९ गतदेखि आइपीओ जारी गर्ने
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले भदौ १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५...
माण्डु हाइड्रोपावरको आइपीओ आजदेखि बिक्रि खुल्ला
काठमाडौं । माण्डु हाइड्रोपावरले आज देखि प्रिमियममा आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १...
भगवती हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्ममा २१ गुणा बढीको आवेदन, कतिको होला हात खाली ?
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन आईपीओमा अन्तिम दिनसम्ममा २१।४८ गुणा बढी आवेदन परेको छ। कम्पनीको शेयरमा १३ लाख भन्दा बढी आवेदकको हात खाली हुने भएको छ । सेबोनको बाँडफाटँ प्रकृया अनुसार भगवती हाइड्रोपावरको शेयर ७१ हजार २२२ जनाले मात्र...
यो साता कुन फाइनान्सको शेयर मूल्य बढ्यो वा घट्यो ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक ३१ अंकले घट्दा फाइनान्स उपसूचकमा सर्वाधिक २.९२ प्रतिशतको गिरावट आएको थियो । उक्त दिन फाइनान्स सेक्टरबाट १५ कम्पनीहरु कारोबारमा आएका थिए जसमा सबै १५ वटै कम्पनीको शेयरमूल्य घटेको छ...
नारायणी र सांग्रिला विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट, अन्य विकास बैंकको अवस्था कस्तो ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा ३१ अंकको गिरावट आउदा विकास बैंक उपसूचकमा २.२३ प्रतिशतलको उच्च गिरावट आएको थियो । बिहीबार विकास बैंक सेक्टरबाट कुल १६ विकास बैंक कारोबारमा आएका थिए । जसमा १६ वटै विकास बैंकहरुको शेयरमूल्य...
लाभांश खाने बेलामा सस्तिदै लघुवित्तका शेयर मूल्य, ४२ लघुवित्तको शेयर मूल्य १ हजारभन्दा मुनि (एलटीपीसहित)
काठमाडौं । आर्थिक संकट, लघुवित्त सम्बन्धी नकारात्मक समाचार, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपको असर अधिकांश लघुवित्त कम्पनीको शेयर १ हजार भन्दा तल झरेको छ । बिहीबारको अन्तिम मूल्यको आधारमा नेप्सेमा हाल कारोबार भइरहेका लघुवित्तमध्ये अधिकांस लघुवित्तको शेयरमूल्य घटेको छ ।...
यो साता बीमा कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट, कुनको कति ? (एलटीपीसहित)
काठमाडौं । यो साता शेयर बजार अन्तिम दिनमा ३१ अंकले घटेर २०१३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा दोहोरो अंकले गिरावट आएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सामान्य गिरावट आएको छ । कारोबार साताको अन्तिम...
सन नेपाल लाइफको आइपीओ आगामी साता बाँडफाँड हुने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा जारी गरेको आइपीओ आगामी साता बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ भदौको १३ गते हु्ने कम्पनीको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जनाएको छ । कम्पनीको आइपीओको प्रि अलटमेन्ट आईतबार...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झण्डै ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले आवश्यक...
एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कति ?
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनी चेत प्रसाद भट्टराईको नाममा रहेको १६ हजार २७५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेकोमा तोकिएको समयावधिभित्र शेयरधनीहरुबाट कुनै आवेदन नआएपछि शेयर...



















