नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको हो । आइपीओ आज बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरेको हो । कम्पनीले विदेशीक...
चिलिमे हाइड्रोपावरद्वारा आफ्ना शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध
काठमाडौं । चिमिले हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । कम्पनीले आफ्नो साधारण सभाबाट पारित भएको पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन भनेको हो । कम्पनीले २०७४ साल कात्तिक २४ गते सम्पन्न २१औं वार्षिक...
नेशनल हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको लागि तोक्यो बुकक्लोजको मिति
काठमाडौं । नेशनल हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको प्रतिशेयर १०० रुपैयाँ दरको १ करोड ६४...
घोराही सिमेन्ट इण्डष्ट्रीले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै, न्युनतम मूल्य कति ?
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न...
अपर लोहोरे खोला हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न सेबोनको अनुमति
काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ९८ हजार ४० कित्ता बराबरको २४ करोड ९८ लाख ४ हजार रुपैयाँको आइपीओ निष्कासन गर्ने...
आइएमई लाइफ इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न बोर्डको अनुमति
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइएमई लाइफलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न अनुमति प्रदान गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ...
नेप्सेमा थपियो १० लाख ३५ हजार कित्ता बोनस शेयर
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कालिका पावर कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १५ प्रतिशत दरका कुल १० लाख ३५...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार २५.६६ को अंकले बढेर १९२७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले बढतापनि सेन्चुरी डिभेन्चर २०८८ को...
दोहोरो अंकले बढ्यो शेयरबजार, सबै उपसूचकमा हरियाली छाउदा झण्डै दुई अर्बको कारोबार
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले बढेर १९२५ विन्दुमा कायम हुन पुगेको छ । अर्थन्त्री डा. प्रकाश शरण महतद्वारा आम शेयर लगानीकर्ताहरुको माग सम्बोधन पछि शेयरबजारमा आक्रामक सुधार...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार २५.६६ को अंकले बढेर १९२७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले बढेसँगै केही कम्पनीहरुको शेयरमूल्य बढेको...
सोल्टी होटलमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले बढेर १९२५ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सुधार देखिएसँगै आज एक अर्ब ९८ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ...
चारजना शेयरधनीको १ लाख ३३ हजार कित्ता भएको शेयर प्रमाणपत्र हरायो
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रारको कार्य गरिरहेको चारजना शेयरधनीको शेयर प्रमाणपत्र हराएको छ । राजेश कुमार खण्डेलवाल, गौरव खेतान अग्रवाल, विहारी लाल अग्रवाल र आकाश कुमार टिवडेवालको कुल १ लाख ३३ हजार ५५६ कित्ता शेयर संख्या भएको...
ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘ग्लोबल आइएमईए बैंक डिबेञ्चर २०८४।८५’ नामक ऋणपत्र ‘जिबिआइएलडी ८४।८५’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको १००० रुपैयाँ अंकित मूल्यका कुल ५० लाख कित्ता ऋणपत्र...
नेप्सेमा प्रभु स्मार्ट फण्ड सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु क्यापिटल लिमिटेडको म्युचुअल फण्डको इकाई सूचीकृत भएको छ । प्रभु क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘प्रभु स्मार्ट फण्ड’ ‘पीआरएसएफ’ सिम्बोलबाट आज नेप्सेमा सूचीकृत भएको हो । फण्डको प्रतिइकाई १० रुपैयाँ मूल्यको...
युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड मिति जुर्यो, साढे १३ लाखको हात खाली हुने पक्का
काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड मिति तय भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको एफपीओ बिहिबार बिहान ९ बजे बिक्री प्रबन्धकै कार्यालयमा बाँडफाँड हुनेछ । लघुवित्तले जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म एफपिओ निष्काशन...
रोहन कार्कीको संयोजकत्वमा शेयर लगानीकर्ताको ‘महासंघ’ गठनका लागि प्रक्रिया अघि बढ्यो
काठमाडौं । रोहन कार्कीको संयोजकत्वमा शेयर लगानीकर्ताको ‘महासंघ’ गठनका लागि प्रक्रिया अगाडि बढेको छ। हिजो बसेको लगानीकर्ताको भेलाले महासंघको छलफल र वार्ता गर्न समिति गठन गर्ने बिषय अघि सारिएको छ। रोहन कार्कीको संयोजकत्वमा शेयर लगानीकर्ताको ‘महासंघ’ गठनका लागि प्रक्रियाको...
नयाँ सारथी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । संस्थाका शेयरधनीहरु पुर्ण बहादुर खत्रीको नाममा...
हकप्रद निष्काशन प्रस्तावसहित सिंगटी हाइड्रोले डाक्यो साधारण सभा
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको हो । कम्पनीले असार १३ गते, धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडौँमा बिहान ११ बजे बस्नेगरी बाह्रौँ र तेह्रौँ वार्षिक...
कुमारी क्यापिटलद्वारा हितग्राही खाता नविकरण गर्न आग्रह
काठमाडौैं । कुमारी क्यापिटल लिमिटेडले हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कुमारी क्यापिटल मार्फत हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र नविकरण शुल्क बुझाउन...
रिडी पावर कम्पनीको बिशेष साधारणसभा असार ८ गते, हकप्रद प्रस्ताव एजेण्डामा
रिडी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कोकम्पनी सञ्चालक समितिको बैठकले विशेष साधारणसभा असार ८ गते गर्ने निर्णय गरेको छ। विशेष साधारणसभाले कम्पनीले चुक्तापुँजीको १ः०।५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित...




















