इष्टर्न हाइड्रोपावरको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

२५ बैशाख २०८०, सोमबार १५:०८

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १६।९३ अंकले घटेर १८३३ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार घटेसँगै इष्टर्न हाइड्रोपावरको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज सिभ श्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, मल्टी प्रोपोज कम्पनीको शेयर मूल्य घटेको छ ।

आज शेयर बजार घटेसँगै अन्य कम्पनीहरुको शेयर मूल्यमा पनि गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*