आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात विहिबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।२७ को अंकले घटेर १८८९ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ...
तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा आज जम्मा ७३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...
अर्बपति भरिया, जो मासिक ७७ हजार तलब खाएर अर्बौको सेटिङ गर्दैछन्
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल थाईल्याण्ड र नेपालका प्रतिष्ठित व्यवसायी हुन् । थाईल्याण्डमा उनको ग्रिन हेरिटेज नामक कम्पनीमा करिब ४९ प्रतिशत जति शेयर रहेको छ । बार्षिक करोडौंको कारोबार गर्ने सो कम्पनी त्यहाँको प्रख्यात कम्पनी हो...
नेप्सेमा नेपाल पुनर्बीमासहित थप चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।...
सुपरमाई हाइड्रोपावरको खुद नाफा पौने ५ करोड, इपीएस कति ?
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ८३ लाख ५७ हजार खुद नाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो...
मेन्छियाम हाइड्रोपावरको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडका अनुसार कुल ९५ हजार ४ सय ११ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । आइपीअो पाउने भाग्यमानी शेयरधनीहरुमा यतिबेला कम्पनीको आइपीओले...
रावा इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड सम्पन्न, यी तरिकाबाट हेर्नुस रिजल्ट
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण शेयर वैशाख १३ गते बाँडफाँड गरेको हो । कम्पनीले सार्वजनिक निष्काशन गरेको शेयरको १० प्रतिशत अर्थात ५६ हजार...
हिमाल दोलखा हाइड्रोपावरलाई ७५% हकप्रद जारी गर्न बोर्डको अनुमति
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटमेडले हकप्रद सेयर निकाष्शन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति प्रदान गरेको हो । सेबोनले १ः०.७५ अनुपातमा...
कुमारी बैंकको २९ लाख ६५ हजार कित्ता शेयरमा भोलिदेखि आवेदन दिन पाउने, प्रति कित्ता कति ?
काठमाडौं । कुमारी बैंकले साविकको एनसीसीको बैंकको नाममा रहेको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर शुक्रबार (वैशाख १५ गते) देखि लिलामी बिक्री खुला गर्ने भएको छ । यस लिलामी शेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा...
नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सूर्याेदय वोमी लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । लघुवित्तले १५ प्रतिशत बोनस शेयर वितरण गर्नका लागि बुकक्लोज गरेसँगै नेप्सेले आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर १३.६८ अंकले घटेर १८९२ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज...
१३ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य हुँदा कारोबार ८४ करोडमा सीमित
काठमाडौं । बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक अंकले १३ घटेर १८९२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६४ कम्पनीको २५ लाख ५७ हजार २८८ कित्ता शेयर किनबेच हुँदा आज ८४ करोड...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर १३.६८ अंकले घटेर १८९२ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ । आज...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक अंकले १३ घटेर १८९२ को विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा जम्मा ८४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ७...
नयाँ स्टक एक्सचेन्जको आवेदनको नतिजा एक महिनामा, कसरी हुन्छ छनोट ?
काठमाडौं । लामो समयदेखि लाईसेन्स दिने विवादमा रह्दै आएको धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । बोर्डका अनुसार स्टक एक्सचेन्ज को लागि ३ वटा कम्पनी र कमोडीटी एक्सचेन्जको लागि चार कम्पनीको आवेदन परेको छ। बोर्डको...
निर्धन उत्थान लघुवित्तद्वारा बीमा वापतको रकम हस्तान्तरण
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु बीमा दाबी वापतको रकम र छात्रवृत्ति रकम प्रदान गरेको छ । लघुवित्तको फत्तेपुर बाँके शाखा कार्यालयले बीमा बापतको रकम र छात्रवृत्ति प्रदान गरेको हो । संस्थाले जोरैया म.स.कि सदस्य स्वर्गीय...
मेन्छियाम हाइड्रोपावरको आइपीअो रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीअो रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको...
मेन्छियाम हाइड्रोपावरको आईपिओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडकोे आईपिओ बाँडफांड भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफांड गरेको हो । बिक्री प्रबन्धक अनुसार आईपिओमा कुल १२ लाख ४४ हजार ३ सय ८५ जनाको आवेदन परेको थियो...
महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकको १० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११% महालक्ष्मी डिबेञ्चर–२०८९’ नामक ऋणपत्र वैशाख १२ गते बाँडफाँड गरिएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ अंकित...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २२ जना संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले २२ जनाको नाममा रहेको ७ लाख ३७ हजार १२६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकका विद्यमान अन्य संस्थापक...



















