आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१३ बैशाख २०८०, बुधबार १५:०४

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर १३.६८ अंकले घटेर १८९२ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ । आज जनउत्थाज सामुदायिक लघुवित्त, एनआइसी एशिया सेलेक्ट फण्ड, ग्रामिण विकास लघुवित्त, गरिमा डिभेन्चर लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*