वित्तीय विवरणमा सानिमा रिलायन्स लाइफः आठ अर्बमाथिको जीवन बीमा कोष, एकीकृत तथ्याङमा यस्तो देखियो कम्पनी
काठमार्डाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणमा मर्जरपछि गति लिने दिशामा अघि बढेको देखिएको छ । एकीकृत बनेपछिको तथ्याङ्कमा केही सूचकहरु तल झरेको देखिए पनि सुधारको संकेतहरु देखिएका छन्...
हिमालयन लाइफ इन्स्योरेन्सको खुद मुनाफा ४२ प्रतिशतले बढ्यो, व्यवसाय घट्यो
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासधको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा ४२ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ५८ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा...
दोस्रो बजारमा सर्वाधिक खरिदबिक्री भईरहेको शिवम् सिमेन्ट्सको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट
काठमाडौं । दोस्रो बजारमा सर्वाधिक खरिदबिक्री भईरहेको शिवम् सिमेन्ट्सको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट आएको छ । गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा शिवमले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको...
एनएलजी इन्स्योरेन्सको मुनाफा बढ्यो, अन्य सूचांकमा प्रगति
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक को चौथो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा १ दशमलव ०२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २४ करोड १० लाख रुपैयाँ...
आइजीआई प्रुडेन्सियल मर्जरपछि थप बलियो बन्दै, मुनाफा ५२ प्रतिशतले बढ्यो
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनलिे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको मुनाफा ५२ प्रतिशतले बढेको छ। असार मसान्तसम्म्मा कम्पनीको मुनाफा २६ करोड १० लाख ५१ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले...
नेपाल इन्स्यारेन्सको खुद बीमाशुल्क आर्जन १९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७६ पैसा
काठमाडौं । नेपाल इन्स्यारेन्स कम्पनीले चँैथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद नाफा ९।८९ प्रतिशत ले बढेर ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा ३६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो...
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा आज कति पर्यो आवेदन ?
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा ७ लाख २५ हजार ३२ जना आवेदकबाट ८२ लाख ५४ हजार ९० कित्ताका लागि ८२ करोड ५४ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी...
यी तीन तरिकाबाट हेर्नुहोस् अपर लोहोरे हाइड्रोपावरको आइपीओ नतिजा
काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज कम्पनीको बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न गरेको हो । कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख...
अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न, कतिको हात खाली ?
काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज कम्पनीको बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न गरेको हो । सो आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको छ । जस अनुसार...
नेप्सेमा झिनो अंकको गिरावट, ६८ कम्पनीको शेयरमूल्य बढ्दा १४५ को घट्यो
काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज ६८ कम्पनीको शेयरमूल्य बढ्दा १४५ कम्पनीको को शेयरमूल्य घटेको छ भने ११ कम्पनीको शेयरमूल्यमा हलचल आएको छैन । सोमबार नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७...
दुई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ५.०२ अंकले घटेर २०७५ को विन्दुमा कायम भएको छ । सोमबार शेयर बजार घटेतापनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...
आइएमई लाइफको शेयरमा झुम्मिए लगानीकर्ता,वाणिज्य बैंकहरु खरिदबिक्रिमा लगानीकर्ताको जोड
काठमाडौं । । साउनको सोमबार हरीयाली छाउनुपर्ने नेप्से आज ओरालो लागेको छ। आज वाणिज्य बैंकहरु खरिदबिक्रिमा लगानीकर्ताको जोड देखिएको छ। बैंकहरुको रिर्पोटको प्रभाव पनि यसमा देखिन्छ । दोस्रो बजारमा प्रवेश गरेदेखि लगानीकर्ताको आँखामा पर्दै आएको आइएमई लाइफको शेयरमा लगानीकर्ताहरुको...
हिमाल दोलखा हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको जेठ २२ गतेदेखि असार २५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामी बिक्रीमा ल्याएको थियो सो शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको १५...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको जनाएको छ । उक्त संस्थापक शेयर खरिद गरी...
नेष्डो समृद्ध लघुवित्तको मुनाफा साढे १४ करोड रुपैयाँमाथि, ईपीएस ५७ रुपैयाँ हुँदा अन्य सूचक कस्ता ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरण आज सार्वजनिक गरेको छ । संस्थाले समिक्षा अवधिमा १४ करोड ६७ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २० करोड ६१...
सोनापुर मिनरल्सको आईपीओ बिक्री खुला, आजदेखि दिन पाइन्छ आवेदन
काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले आज (साउन २९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले...
सर्वसाधारणलाई भगवती हाइड्रोपावरले भदौ ५ गतेदेखि प्रिमियममा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि प्रिमियममा आईपीओ...
मेट लाइफको वित्तिय विवरणः जीवन बीमा कोष २३ अर्ब, पाँच अर्ब बढिको बीमा व्यवसाय
काठमाडौं । मेट लाइफले चौथौं त्रैमासको अपरिष्कृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमाससम्म कम्पनीले ३५ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ५९ करोड ६५ लाख रुपैयाँ खुद नाफामा थियो...
अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड आज
काठमाडौं। अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले सोमवार साँझ ५ बजे बत्तीसपुतलीस्थित काजीको किचनमा आईपीओ बाँडफाँटको कार्यक्रम तय गरेको हो । कम्पनीले सर्वसाधारणमा साउन १८ गतेदेखि...
दोस्रो बजारमा प्रवेश गरेको दिनमै घोराही सिमेन्टमा बिक्रीकर्ताको चाप, कुन ब्रोकरबाट कति भयो शेयर कारोबार ?
काठमाडौं । दोस्रो बजारमा आजदेखि एकीकृत कारोबार शुभारम्भ गरेको घेराही सिमेन्टको शेयर मूल्य सर्वाधिक घटेको छ। कम्पनीको शेयर बिक्रिको चाप भने उच्च देखिएको छ। कारण कम्पनीको शेयर मूल्य निरन्तर घट्ने आंशकाको कारण लगाानीकर्ताहरुले बेच्नतर्फ ध्यान दिएको कारण बिक्रिकर्ताको उच्च...




















