महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सात हजार २७७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको सात हजार २७७ कित्ता शेयर बिक्रीको लागि आवेदन दिए पश्चात सो शेयर बिक्रीमा ल्याएको हो । उक्त...
नेप्सेद्वारा दुई जीवन बीमा कम्पनीको परिवर्तित शेयर संरचना अभिलेख
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई जीवन बीमा कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको छ । नेप्सेले प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सको शेयर संरचना अभिलेख गरेको हो । नेप्सेमा सूचीकृत प्राइम लाइफको कुल ३ करोड १४ लाख...
नेप्सेमा ६ निर्जीवन बीमा कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको ६ वटा निर्जीवन बीमा कम्पनीको मात्रै बोनस शेयर सूचीकृत भएको छ । युनाइटेड इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स...
स्टक एक्सचेन्जको लाइसेन्स लिन दोस्रो आवेदन दर्ता, उपेन्द्र महतोको अगुवाईमा नेशनल स्टक एक्सचेन्जको प्रस्ताव
काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुल्ला गरेको आवेदन अनुसार निजि क्षेत्रको दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स लिन आज अन्तिम दिन नेशनल स्टक एक्सचेन्जको आवेदन दर्ता भएको छ । आज दोस्रो नम्वरमा नेशनल स्टक एक्सचेन्ज कम्पनीको आवेदन दर्ता भएको बोर्डले जनाएको...
संसदीय समिति छलेर स्टक एक्सचेन्जको लाइसेन्स वितरण गरिदै
काठमाडौं । जनताको चासो, गुनासो र विषयहरुमाथि छलफल गर्ने मिनि संसदलाई छलेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया अघि बढाइएको छ । दलहरुले विभिन्न बहानामा संसदीय समिति गठनमा ढिलाई गरिरहेका छन् भने यही मौकामा सेबोनले जारी गरेको १० दिने...
एनआइसी एसिया लघुवित्तको सधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा आइतबार धरान उपमहानगरपालिका ८, सुनसरीमा सम्पन्न भएको हो । सभाले लघुवित्तका शेयरधनीहरुलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख...
थप एक कम्पनीद्वारा सम्बन्धीत शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । थप एक कम्पनीले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत पुष २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित भएको २.४० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा...
दोल्ती पावर कम्पनीको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ शुक्रबार बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको. कार्यालयमा बाँडफाँड भएको हो । गोलाप्रथामार्फत बाँडफाँड गरिएकोमा आइपीओ १ लाख २७ हजार १८६ जनाले १० कित्ताका दरले शेयर...
सिद्धार्थ ग्रोथ स्कीम–३ मा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ मा आवेदन दिने आज (वैशाख १० गते)आइतबार अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३फन्ड...
विजय लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको १० हजार ५० कित्ता शेयर बिक्रीको लागि निवेदन दिपश्चात संस्थाले सो शेयपर बिक्रीमा ल्याएको हो । संस्थाले शेयरधनी हरि...
समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाको चैत २८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार वैशाख ३ गतेदेखि लागू भई २०८१ वैशाख २ गतेसम्म बहाल हुनेगरी आरविवि...
मोदी ईनर्जीले बैशाख १९ गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । मोदी ईनर्जी लिमिटेडले बैशाख १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो...
नेपाल धितोपत्र बोर्डमा हिमालयन स्टक एक्सचेञ्जको पहिलो आवेदन दर्ता, कुन समूहको लगानी छ ?
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको समूहले नेपाल धितोपत्र बोर्डमा हिमालयन स्टक एक्सचेञ्जको लागि आवेदन दिएको छ। हिमालयन स्टक एक्सचेन्जले आज बोर्डमा स्टक एक्सचेन्जको लाईसेन्सको लागि बोर्डमा आवेदन दिएको हो । हिमालयन स्टक एक्सचेन्जले आज बोर्डमा स्टक एक्सचेञ्जको लाईसेन्सको...
दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न, एक लाख बढीले पाए १० कित्ता शेयर
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड सम्पन्न्न भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज दिउँसो अनामनगरमा शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा कुल १३ लाख ८३ हजार ७ सय २४ जनाको...
दोल्ती पावर कम्पनीको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।...
लाभांश प्रस्तावसहित महुली लघुवित्तको साधारण सभा भोलि बस्दै, एफपीओ निष्काशन मुख्य प्रस्ताव
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा भोलि (वैशाख ९) गते बस्दैछ । सभा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय महुली, सप्तरीमा बिहान ११ बजे बस्नेछ । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...
मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाईड्रोपावरबिच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मकर जितुमाया सुरी हाईड्रोपावर...
दोल्ती पावरको आइपीओ आज बाँडफाँड हुँदै, कतिले पाउदैछन् शेयर ?
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार दिउँसो ३ बजे बत्तीसपुतली स्थित काजीको किचेनमा शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीले सर्वसाधारणको लागि चैत्र २८...
एनआइसी एशिया बैंकको सवा ७ लाख कित्ता शेयर लिलाममा, न्यूनतम मूल्य प्रतिकित्ता रु. ३९५
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहतर्फको ७ लाख १५ हजार ९५० कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्न लागेको हो । बैंकले सो शेयरको न्यूनतम मूल्य...
सर्वसाधारणको लागि माई खोला हाइड्रोपावरको आईपिओ निष्काशन तथा बिक्री खुला
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले आज (बैशाख ८ गते) देखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न...



















