अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखियो: कार्यकारी निर्देशक श्रेष्ठ
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखिएको बताएका छन् ।बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको सिईओ वर्कशपमा बोल्दै श्रेष्ठले भने, ‘मुलुकको अर्थतन्त्रको तेस्रो खम्बाको...
दोल्ती पावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप
दोल्ती पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। स्थानिय बासिन्दाहरुले अब कम्पनीको आईपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्ने भएको छ।त्यसैगरी, वैदेशिक रोजगारमा...
लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले २९औं सभा चैत २९ गते बस्ने निर्णय गरेको हो । सभा बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे...
मोदी ईनर्जीको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । मोदी ईनर्जी लिमिटेडले निष्काशन गरेको आइपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आज (फागुन २५ गते) देखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो...
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लगानीकर्ताले लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ। बैंकले चैत १८ बार्षिक साधारणसभा आह् वान गरेको छ। जसको कारण बैंकले बुक क्लोजको मिति तय गरेको हो । बैकले साधारण सभा प्रयोजनको लागि फागुन...
नेप्से परिसूचक घटेसँगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा भारी गिरावट, कुल बजार पुँजीकरणको अवस्था कस्तो ?
काठमाडौं । नेप्से परिसूचक घटेसँगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा भारी गिरावट आएको छ । सेयर बजारमा आएको गिरावटसँगै सरकारले प्राप्त गर्ने राजस्वमा पनि कमी आएको हो । अघिल्लो वर्ष माघ मसान्तको तुलनामा चालू आर्थिक वर्ष ०७९/८० को माघ मसान्तसम्म...
मोदी ईनर्जीले भोलिदेखि आइपीओ निष्कासन गर्दै, क–कसले दिन पाउन्छ आवेदन ?
काठमाडौं । मोदी ईनर्जी लिमिटेडले भोलिदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलि (फागुन २५ गते) देखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी...
इङ्वा हाइड्रोपावरको आईपीओ आवेदन दिन मिल्ने आयोजना प्रभावित क्षेत्र परिवर्तन
काठमाण्डौ । इङवा हाइड्रोपावर लिमिटेडले आईपीओमा आवेदन दिन पाउने आयोजना प्रभावित क्षेत्र परिवर्तन गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै आईपीओ भर्न पाउने आयोजना प्रभावित क्षेत्र परिवर्तन गरेको हो । सूचनामा उल्लेख भएअनुसार अब पाँचथर जिल्लाको याङ्वरक...
छिमेक लघुवित्तको शेयर मूल्य समायोजन
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नेप्सेमा शेयर मूल्य समायोजनभएको छ। कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । कम्पनीमा फागुन २३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन...
साल्ट ट्रेडिङ, शिवम् सिमेन्ट र हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार, कुन कुन हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी ?
काठमाडौं । नेप्सेमा आज सर्वाधिक कारोबार हुने कम्पनीहरुमा साल्ट ट्रेडिङ, हिमालयन डिस्टीलरी, छिमेक लघुवित्त, शिवम् सिमेन्ट तथा एनआईसी एसिया बैंक परेकोछ । नेप्सको तथ्याङ्क अनुसार सर्वाधिक कारोबार हुने साल्ट ट्रेडिङको कुल १२ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै,...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १४ दशमलव ९१ को अंकले बढेर १९५२ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य रुपले बढेतापनि केहि कम्पनीहरुको शेयर...
सामान्य अंकले बढ्यो नेप्से, कारोबार सवा अर्ब
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार सामान्य अंकले बढेको छ । आइतबार एक दिन चलेर होलीका कारण बन्द भएको स्टक एक्सचेन्जमा आज शेयर खरिद गर्ने माहौल बने पनि कारोबार भने सामान्य नै छ । मंगलबार नेप्से १४.४१...
दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १४ दशमलव ८२ को अंकले बढेर १९५१ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य रुपले बढेसँगै शुभम पावर र...
मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको नामावली सार्वजिनक, १७ वाणिज्य बैंक, १० बीमा कम्पनी सहित ८७ कम्पनी योग्य (सूची सहित)
काठमाडौं । नेप्सेले मार्जिन कारोबारका लागि योग्य भएका कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ। नेप्सेले ८७ कम्पनी सूचीकृत कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य भएको नामावली सावर्जनिक गरेको हो । नेप्सेमा सूचीकृत २४९ वटा कम्पनीमध्ये ८७ वटा कम्पनी मार्जिन कारोबारका...
नेप्सेमा होलीको हरीयो रङ छायो
काठमाडौं । नेप्सेमा होलीको हरीयो रङ छाएको छ। यो समाचार तयार पार्दासम्ममा नेप्से २४।२६ अंकले बढेर १९६२।५१ को विन्दुमा कायम भएको छ। यस समयसम्ममा २४५ सूचीकृत कम्पनीको २१ लाख ८२ हजार बढी कित्ता शेयर खरिद बिक्रि हुँदा ४२ करोडको...
ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको १० औं वार्षिक साधारण सभा भोलि हुँदैछ । सभा बेष्ट रिसोर्ट नेपाल प्रालि लेकसाइड पोखरामा बिहान ९ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको हो । सभामा १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत...
एनएमबि बैंकले ऋणपत्र निष्काशन गर्न बोर्डबाट पायो स्वीकृति
काठमाडौं । एनएमबि बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको छ । फागुन १८ गते बोर्डबाट बैंकले ऋणपत्र निष्काशनका लागि स्वीकृति पाएको हो । अव स्वीकृति पाएसँगै कम्पनीले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।...
शुभम पावर कम्पनीको कतिमा भयो पहिलो कारोबार ?
काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा शुभम पावर कम्पनीको पहिलो कारोबार भएको छ।कम्पनीको शेयर प्रतिकित्ता २६५ रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर गत बिहीबार अर्थात फागुन १८ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई...
अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्न बोर्डमा दियो निवेदन
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत पाएसँगै बोर्डमा फागुन १८ गते निवेदन दिएको हो । कम्पनीको भदौ ३ गते नेपाल...
प्रभु स्मार्ट फण्डको इकाईका लागि आवेदन दिने म्याद थप
काठमाडौं । प्रभु क्यापिटलले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रभु स्मार्ट फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ । सो फण्डमा अब फागुन २८ गतेसम्म आवेदन दिन सकिने भएको छ । क्यापिटलले प्रतिइकाई १०...


















