सिटी होटलसहित तीन हाइड्रोपावरमा पोजेटिभ सर्किट, यी हुन आजका सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । नेप्सेमा आज अन्तिम समयमा आएको उच्च करेक्सनसँगै झिनो अंकले मूल्य परिसूचक घटेको अवस्थामा कारोबार रोकिएको छ । साताको अन्तिम दिन बिहिवार सिटी होटलसहित तीन हाइड्रोपावर कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बिहिवार सर्वाधिक धेरै कमाउने कम्पनीको सूचिमा...


नेप्सेमा झिनो अंकको गिरावट, अधिकांश उपसूचकहरु राताम्मे

काठमाडौं । बुधबार उच्च अंकले घटेको नेप्सेमा आज झिनो अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै अधिकांश उपसूचकहरुमा रातो पोतिएको छ । बिहीबार नेप्से ०.०६ अंकले घटेर दुई हजार ४९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८०...


शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण बढ्दो, अन्य कुनको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार भिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ३९ अंकले घटेको शेयर बजार आज ०.६ प्रतिशतले घटेको छ । शेयर बजार झिनो अंकले घटेतापनि शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण आजपनि बढ्दो रहेको...


अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुँदै, १२ लाख बढीको हात खाली

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडेले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ असार २२ (भोलि) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार असार असार १९ गते प्रिअलटमेन्टको काम सम्पन्न भएको आईपीओ असार २२ गते बिक्री प्रबन्धकको कार्यालय नारायणचौर...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खदिर आवेदन...


अपी पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । अपी पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज असार २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ भोलि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार आजसम्म कायम शेयरधनीहरुमात्रै...


अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा कहिलेसम्म दिन पाउछन् आवेदन ?

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले असार ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा स्थानिय बासिन्दाहरुले आवेदन दिने म्याद थप गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले अब कम्पनीको आईपीओमा साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।...


माण्डु हाइड्रोपावरले असार २८ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता कति ?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले असार २८ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३६...


स्थगन भएको घोराही सिमेन्टको आइपीओ निष्काशन खुला गर्ने, आवेदन फिर्ता गर्न पाइने

काठमाडौं । स्थगन भएको घोराही सिमेन्टको आइपीओ निष्काशन खुला गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले एक सूचना सार्वजनिक गर्दै छानविन अगाडि बढाउने कार्यलाई निरन्तरता दिँदै यसअघि आईपीओमा आवेदन दिइसकेकाले फिर्ता लिन पाउने वा कित्ता संख्या थपघट गर्न पाउने...


एनआईसी एसिया बैंक कारवाहीमा पर्न सक्ने, सेयरको उधारोमा आवेदन स्वीकृत गर्ने प्रवृत्तिमाथि बोर्डले उठायो प्रश्न

काठमाडौं। एनआईसी एसिया बैंकले घोराही सिमेन्ट इन्डष्ट्रिको प्राथमिक सेयरमा उधारो आवेदनलाई स्वीकृत गरेको प्रमाण बाहिरिएको छ । बोर्डले बुधबार घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेको सार्वजनिक निष्कासन सम्बन्धमा प्रेस विज्ञप्ती जारी गर्दै एनआईसी एसियाले साधारण सेयरको उधारोमा आवेदन स्वीकृत गर्ने प्रवृत्तिमाथि...


दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको चौंथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले घटेको छ । कारोबारको अघिल्लो दिन १२ अंकले घटेको शेयर बजार ३९ अंकले घटेर २०४९ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा भारी गिरावट आएसँगै...


शेयरबजारमा उच्च अंकको गिरावट, सबै उपसूचकहरु राताम्मे

काठमाडौं । साता कारोबारको तेस्रो दिनमा सुधार आएको नेप्सेमा चौथो दिन अर्थात बुधबार उच्च अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै सबै उपसूचकहरुमा रातो पोतिएको छ । बुधबार नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ विन्दुमा कायम भएको...


दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौंथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले घटेको छ । कारोबारको अघिल्लो दिन १२ अंकले घटेको शेयर बजार ३९ अंकले घटेर २०४९ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा भारी गिरावट आएतापनि...


शिवम् सिमेन्ट्सको शेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् अन्य टप १० कम्पनी

काठमाडौं।  नेप्से ओरालो लागेपनि शिवम् सिमेन्ट्सको शेयरको सर्वाधिक कारोबार भएको छ ।कम्पनीको आज१६ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन लाइफ, सोल्टि होटल, स्वाभलम्वन लघुवित्त,हिामलयन डिष्टलरी, एशियन लाइफ, नेपाल फाइनान्सको शेयर सर्वाधिक कारोबार भएको छ।


नेपाल धितोपत्र बोर्डद्धारा एक ब्रोकर कम्पनीलाई कारवाही, १० लाख रुपैयाँ जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रालिमाथि कारबाही गरेको छ। धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८(१)को व्यवस्थाको परिपालना नगरेको भन्दै मार्केट सेक्युरिटिजमाथि कारबाही गरेको छ। मार्केट सेक्युरिटिजमाथि सम्पत्ति शुद्धीकरण...


अध्ययन नसकिए पनि घोराही सिमेन्टको आइपिओमा फसेको लगानीकर्ताको रकम असार मसान्तभित्रमा खुला गर्ने

काठमाडौं । धितोपत्र बोर्डले अध्ययन सकिए पनि नसकिए पनि घाराही सिमेन्टको आइपिओमा फसेको लगानीकर्ताको रकम असार मसान्तभित्रमा खुला गर्ने भएको छ।प्रतिवेदनमा समय लाग्ने भएपनि त्यस अगावै बोर्डले लगानीकर्ताको रकम असार मसान्तभित्रमा खुला गर्ने जनाएको छ। बोर्डले अनुसन्धानको लागि भन्दै...


नेप्सेमा दुई बैंकको ऋणपत्र सूचीकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा दुई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बुधबार स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकको ऋणपत्र सूचीकृत भएको हो । स्ट्याण्डर्ड चार्टड बैंकको २४ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सो बैंकले ५ वर्ष अवधिको १०।३०...


दोस्रो बजारमा एकैदिन कारोबार खुलेको रावा इनजीमा सकारात्मक सर्किट, मोदी ईनर्जीमा नकारात्मक सर्किट

काठमाडौं ।  नेप्सेमा सूचीकृत भई आजदेखि पहिलो पटक शेयर कारोबार खुलेका २ कम्पनीमध्ये एकमा पोजिटिभ सर्किट लागेको छ भने अर्को कम्पनीमा नेगेटिभ सर्किट लागेको छ । मंगलबार रावा इनर्जी डेभलपमेन्ट लिमिटेड(नेप्से सिम्बोल आरएडब्लुए) र मोदी ईनर्जी लिमिटेड(एमईएल)को साधारण शेयर...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको २४ हजार कित्ता शेयर लिलमीमा, प्रतिकित्ता कति ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ । बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रस्टमा रहेको आफ्नो स्वामित्वको २४ हजार कित्ता शेयर प्रतिकित्ता १०४५ रुपैयाँका दरले लिलामीमा ल्याएको हो । उक्त शेयर खरिद...


स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुलाई यस अघि नै ३५ दिने सूचना प्रकाशित गरिसकेको छ । सो समयमा...