नेप्सेमा सोलु हाइड्रोपावरको शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा सोलु हाइड्रोपावरको शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ करोड कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ८ करोड कित्ता शेयर गरी कुल...


चार कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेर बन्द हुँदा चार वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य १० प्रतिशतले, नेशनल हाइड्रो पावर कम्पनीको ९.९७ प्रतिशतले र होटल...


२३ अंकले बढ्यो नेप्से, कारोबार साढे १४ अर्बभन्दा बढी

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ को विन्दुमा पुगेको छ। आज १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। आज १० वटा उपसूचकमा हरियाली छाउँदा ३ वटा...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा हरीयाली छाएर बन्द भएको छ। शेयर बजारमा सकारात्मक सुधार हुँदा आज नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, हाईड्रो इलेक्टिसिटि, हिमाल दोलखा, कुमारी बैंक, बलेफी हाईड्रोपावर, शिव श्री, रिदि पावर, नाग्दी...


हकप्रद निष्काशनका लागि हिमालयन पावरको बूक क्लोज मिति तय

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) चैत १० गते मंलबार गर्ने भएको छ। कम्पनीले चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ बरारबको १ कित्ता...


धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको बाह्य लेखापरीक्षण प्रतिवेदन सहित गत असार मसान्तसम्मको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह...


सेबोनको निर्देशन नमान्ने तीन ब्रोकर कम्पनी कारवाहीमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै तीन वटा ब्रोकर कम्पनीलाई कारवाही गरी जरिवाना तिराएको छ। बोर्डले काठमाडौंको ज्ञानेश्वरस्थित सिप्ला सेक्यूरिटिज लिमिटेड, काठमाडौंको डिल्लीबजारस्थित श्री कृष्ण सेक्यूरिटिज लिमिटेड र काठमाडौंकै नक्सालस्थित हातेमालो...


आईपीओ निष्काशन गर्दै याम्बालिङ्ग हाइड्रोपावर, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आउँदो चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २८ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन...


स्नो रिभर्सले चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आउँदो चैत ९ गतेदेखि प्रथम चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन...


गरिमा सुवर्ण योजनाको इकाई आजदेखि बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा सुवर्ण योजनाको इकाई आज फागुन २८ गतेदेखि बिक्रीमा आएको छ। यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले कुल...


ज्योति विकास बैंकको साधारणसभा आज, यस्ता छन् प्रस्ताव

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा आज फागुन २८ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुँदैछ। बैंकको गत पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै प्रकारको लाभांश...


होटल फरेष्टको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा होटल फरेष्ट इन लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ४० लाख कित्ता र संस्थापकलाई निष्कासन गरेको १ करोड...


बुधबार यी कम्पनीका लगानीकर्ता बने मालामाल

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३४ वटा कम्पनीहरुको शेयरमूल्यमा हरिेयाली छाएको...


पुँजी बजारमा भारी गिरावटः प्रवेशका लगानी अवसर, लगानीकर्तालाई त्रसित बनाएर किस्ता खोस्दै माफिया

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनपछि पुँजी बजारमा स्थायी सरकार आउने आशामा सोमबार एकैदिन सकारात्मक लहर देखिएको थियो । तर, सो यताका दुई कारोबारको दिन बजारमा फेरि गिरावट देखिँदा लगानीकर्तामा मिश्रित प्रतिक्रिया देखिएको छ । निर्वाचन नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी...


शेयर बजारमा १३ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२९ वटा कम्पनीहरुको तीन करोड ६०...


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको लकइन अवधि सकिंदै

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको ३९ लाख १२ हजार ८१४ कित्ता शेयरको लकइन अवधि चैत २ गतेबाट सकिने भएको छ। उक्त दिन कम्पनीको संस्थापकतर्फको ३८ लाख ८ हजार ३७४ कित्ता, स्थानीय बासिन्दातर्फको ८५ हजार २० कित्ता र...


नेको इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको फागुन ११ गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले पारित गरेको १२ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। कम्पनीको साधारणसभाले पारित गरेको १२ प्रतिशत नगद लाभांश (कर बाहेक) माघ २४ गतेसम्म कायम...


टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज फागुन २७ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख...


दुई हाइड्रोपावरले पाए आईपीओ निष्कासनको अनुमति, कुनले कति ?

काठमाडौँ । दुई हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेडलाई आईपीओ जारी गर्न अनुमति दिएको हो । कालंगा हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरको ४९ करोड रुपैयाँ बराबरको...


बजार राताम्य भएपनि यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजार दोहोरो अकंले घटेको छ । बजारमा भारी गिरावट आएपनि कारोबार रकम भने उल्लेख्य बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.०८ अकंले घटेर २८४३.३५ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ५ करोड २७...