एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थापक शेयरधनी कमल सिं भाटको नाममा रहेको २४ हजार १५५ कित्ता संस्थापक शेयर बिक्रीमा राखको छ। शेयर खरिद–बिक्रीमा बैंकका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले बैंकले इच्छुक संस्थापक शेयरधनीका लागि सूचना जारी गरेको...


पूँजी बजार सुदृढीकरण कार्ययोजना सार्वजनिक, नोक्सानी समायोजनदेखि पुँजीगत लाभकर घट्यो

काठमाडौ.। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गत साता घोषणा गर्नुभएको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अर्थ मन्त्रालयले औपचारिक रूपमा सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले पूँजी बजारको विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित २१...


आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से २५.५५ अंकले बढ्दा अधिकांश कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएको छ। आज ४७ कम्पनीको शेयरमूल्य घट्दा २२६ कम्पनीको शेयरमूल्य बढेको हो। यसदिन इन्फिनिटी लघुवित्त, त्रिशूली जलविद्युत कम्पनी, सिर्जनशील लघुवित्त, सर्वाेत्तम पेन्ट्स, मञ्जुश्री फाइनान्स, एनआईसी...


शेयर बजारमा रौनक, कारोबार समेत बढ्यो, हरियाली होला त अब ?

काठमाडौँ । शेयर बजारमा लगातार दोस्रो दिन सुधार देखिएको छ । पूँजी बजारमा देखिएका विद्यमान कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने तयारी गरेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिपछि...


आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज भदौ २९ गते सोमबार नेप्से परिसूचक २५.५५ अंकले बढेर २५८५.०४ को विन्दुमा कायम भएको छ। यस दिन ४ अर्ब ६८ करोड ४५ लाख ७० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट,...


संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्दै रिलायबल नेपाल लाइफ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात परिवर्तन गर्ने प्रस्ताव गरेको छ। कम्पनीको हाल संस्थापक शेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण शेयरधनीको ३० प्रतिशत अर्थात् ७०ः३० रहेको छ। अब उक्त अनुपात परिवर्तन...


शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार...


सर्वोत्तम पेन्ट्सको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २८ गते बसेको ८५औं सञ्चालक समिति बैठकले आर्थिक विवरण पारित गर्दै चुक्ता पुँजी ३४ करोड रुपैयाँको...


अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आह्वान

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३ प्रतिशत लाभांश घोषणासँगै २९औं वार्षिक साधारणसभा पनि बोलाएको छ। सभामा विशेषगरी हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद...


२१ प्रतिशत लाभांश घोषणा गर्दै नेपाल ल्युब आयलले बोलायो साधारणसभा

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले १५ प्रतिशत बोनस शेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको २०८३ भदौ २६ गते बसेको सञ्चालक समितिको ३४१औं बैठकले लाभांश प्रस्ताव गरेको हो। लाभांश पारितका लागि कम्पनीले असोज...


भोलि तीजमा शेयर बजार खुल्छ कि बन्द रहन्छ ?

काठमाडौँ ।  हरितालिका तीजका कारण सोमबार महिला कर्मचारीका लागि सार्वजनिक बिदा कायम गरिएको भए पनि शेयर बजारको नियमित गतिविधिमा भने कुनै अवरोध नआउने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तोकिएको कार्यतालिकाअनुसार कारोबार सञ्चालन गर्ने जनाएको छ। महिलाका लागि...


सिटिजन्स सुपर ३० म्युचुअल फण्डले ५.२५ प्रतिशत नगद प्रतिफल दिने, बुक क्लोज कहिले?

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ का इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल दिने भएको छ। नगद प्रतिफल वितरणका लागि इकाईधनी दर्ता किताब असोज ८ गते एक दिन बन्द हुने भएको छ।...


प्रभु महालक्ष्मी लाइफको १६ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका विद्यमान संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १६ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीबाट आवेदन माग गरेको...


नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले ६५ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि अन्य इच्छुक तथा योग्य व्यक्ति, संस्था वा निकायबाट आवेदन माग गरेको हो। बैंकका अनुसार संस्थापक शेयर खरिद गर्न इच्छुक...


बेनी हाइड्रोपावरको आईपीओमा २३ लाखभन्दा बढीको आवेदन, मागभन्दा ३० गुणाभन्दा बढी

काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। निष्कासन अवधिभर २३ लाख ६१ हजार १२४ जना आवेदकले शेयर खरिदका लागि आवेदन दिएका छन्। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका...


शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९४ अकंले बढेर २५५९.४९ बिन्दुमा कायम भएको छ। आज ३४५ कम्पनीको १ करोड २० लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ९१ लाख रुपैयाँको कारोबार भएको हो । शुक्रबार...


अर्थमन्त्रीको बोलिले पुँजी बजार उत्साहः बढ्यो कारोबार, बन्ला त लगानीको वातावरण ?

काठमाडौँ । लगातार ओरालो लागिरहेको शेयर बजारमा आज भने सुधारको संकेत देखिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारमा देखिएका विद्यमान कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने...


आज यी कम्पनीको शेयरमा लगानीकर्ताको ओइरो

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ को विन्दुमा कायम भएको छ। परिसूचक बढेसँगै आज कारोबार पनि वृद्धि भएको छ। यसदिन १ करोड २० लाख ८६ हजार ९३२ कित्ता शेयर किनबेच हुँदा ४...


पूँजी बजार सुधार्न सरकारको ‘मास्टर प्लान’, १०-१२ बुँदे विशेष कार्यक्रम ल्याउने घोषणा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारमा देखिएका कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री...


युनाइटेड इदीमर्दी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । युनाइटेड इदीमर्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि नगद लाभांश पनि वितरण गर्ने भएको छ। कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले...