तेह्रथुम पावरको नाफा र इपीएस दुवै घट्यो

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको हो । पुष मसान्तसम्ममा कम्पनीले ६ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको...


धौलागिरी लघुवित्तसँग मर्ज हुन लागेको खप्तड लघुवित्तको खुद ब्याज आम्दानी ६४% ले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा घटेको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ४ लाख ७२ हजार रुपैयाँ खुद...


आरएमडीसी लुघवित्तको नाफा र इपीएस दुवै बढ्यो, ११ अर्बको कर्जा परिचालन

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा उल्लेख्य बढ्न पुगेको छ । चालु आवको ६ महिनासम्ममा लघुवित्तले २० करोड ६५ लाख...


मिर्मिरे लघुवित्तको नाफा ५८ प्रतिशतले घट्यो, इपीएस कति ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साढे ५ करोडमाथिको नाफा आर्जन गरेको देखिएको हो ।...


लाभांश घोषणाको तयारीमा रहेको जीवन विकास लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । लाभांश घोषणाको तयारीमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघु्वित्तले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको...


समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको माघ २० गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम...


वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपीओ आजेदेखि निष्काशन

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (माघ २२)गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ जारी गरेको हो । लघुवित्तले सर्वसाधारणमा निष्काशनका लागि छुट्याइएको शेयरमध्ये ९ हजार ७०० कित्ता...


शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शुभम पावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित...


धमाधम ६ बीमा कम्पनीको वार्षिक साधारण सभा हुँदै, के–के छन् प्रस्तावहरु ?

काठमाडौं । माघ र फागुन महिनामा ६ बीमा कम्पनीहरुको साधारण सभा हुँदैछ । जसमध्ये तीन जीवन बीमा कम्पनी रहेका छन् भने तीन निर्जीवन बीमा कम्पनी रहेका छन् । युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र...


बिपिडब्लु लघुवित्तले आइतबारदेखि आइपीओ बिक्री खुला गर्ने क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार (माघ २२ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले जारी पुँजीको ३ करोड रुपैयाँको ३२।३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ...


एनआइसी एशिया बैंकको ७५ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको ७५ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य ७०६...


किसान लघुवित्तद्वारा सम्बन्धित शेयरधनीलदाई बोनस शेयर वापतको कर तिर्न अनुरोध

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वितरणका लागि सम्बन्धित शेयरधनीहरुलाई कर तिर्न अनुरोध गरेको छ । संस्थाले शेयरधनीहरुलाई बोनस शेयर प्रस्ताव गरेकोमा सो वापतको कर तिर्न भनेको हो । कम्पनीले एक सूचना प्रकाशित गरी २०७७ भदौ...


मौद्रिक नीतिको समीक्षामा १२ करोडको सीमा हटाउन माग

काठमाडौं । लगानीकर्ताहरुको छाता संगठनहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकलाई सुझाव दिएका छन् । तीन लगानीकर्ताका संगठनले आज चार बुँदे मागसहित राष्ट्र बैंकलाई सुझाव दिएका हुन् । तीन लगानीकर्ताका संगठनले शेयर धितो कर्जामा १२ करोडको सीमाले शेयर...


गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको शेयर मूल्य समायोजन

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ६।५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता ३४२ रुपैयाँ ७२ पैसा कायम भएको छ । फाइनान्सको बिहीबारको अन्तिम कारोबार मूल्य ३६५ रुपैयाँलाई आधार मानेर यसको मूल्य...


दोहोरो अंकले घट्यो नेप्से, १३ वटै सूचक राताम्य हुँदा जीवन बीमा सूचक सर्वाधिक घट्यो

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा २२ अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकको सुधार देखिएको शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको हो । नेप्से सूचक आज २२.१२ अंकले घटेर २०९४ विन्दुमा कायम भएको छ ।...


यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार २२ अंकले घटेर २०९४ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा ओरालो लागेसँगै सपोर्ट माइक्रोफाइनान्सको सबैभन्दा बढी प्रतिशतले शेयर मुल्य घटेको छ...


आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से २२।१२ अंकले घट्दा २०९४।५४ को विन्दुमा कायम भएको छ। शेयर बजार ओरालो लाग्दा पनि निरन्तर सर्किट लागिरहेको छ । आज पनि कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सानिमा इक्विटी फण्ड, मल्टिप्रपोज फाइनान्स, ग्लोबल आइएमई ब्याले्रन्स...


दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठडमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा २२ अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म मार्केट बढेपनि क्लोज हुँदासम्म दोहोरो अंकले घट्न पुगेको हो । आज शेयरबजार घटेपनि अघिल्लो दिनको तुलनामा भने कारोबार रकम बढ्न पुगेको छ...


पुर्वाञ्चल ल्यूव आयलको आइपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले सर्वसाधारणलाई ५ लाख कित्ता शेयर जारी गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७९ माघ १८ गते बुधबार सम्पन्न भएको छ...


खराब कर्जा बढ्दा सिभिल लघुवित्तको नाफा प्रभावित, इपीएस कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा १ करोड ३३ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको...