यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
१९ माघ २०७९, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार २२ अंकले घटेर २०९४ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा ओरालो लागेसँगै सपोर्ट माइक्रोफाइनान्सको सबैभन्दा बढी प्रतिशतले शेयर मुल्य घटेको छ ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स, रिडि पावर कम्पनी, आइएमई जनरल इन्स्योरेन्स लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।