सानिमा मिडिल तमोरको आईपीओमा आवेदन दिने स्थानीयलाई म्याद थप
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले माघ ४ गते देखि निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन आज अन्तिम दिन हो भने स्थानीय बासिन्दाहरुका लागि भने म्याद थप गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय...
माया खोला हायड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिनमा झण्डै १४ लाखले दिए आवेदन
काठमाडौं । माया खोला हाइड्रोपावरको आइपीओमा १ अर्ब ५८ करोड ६३ लाख ८१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (माघ १७ गते) सम्ममा १३ लाख ९७ हजार ७२३ जनाले १ करोड ५८ लाख...
नेप्सेद्वारा दुई हाइड्रोपावरको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । रिडी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि...
आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज १५ अंकले घटेर २१११ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार ओरालो लागेपनि केही कम्पनीहरुको शेयरमूल्य भने बढेको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा...
यी हुन आज सर्वाधिक गुमाउने १० कम्पनीका लगानीकर्ताहरु
काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज शेयर बजार १५ दशमलव ७४ अंकले घटेर २१११ दशमलव ६३ को विन्दुमा कायम भएको छ । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको ५।२१, मनकामना स्मार्ट लघुवित्तको...
शेयरबजारमा दोहोरो अंकको गिरावट, १२ उपसूचक राताम्य हुँदा हाइड्रोपावर इन्डेक्स बृद्धि
काठमाडौं । शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । केही दिनयता निरन्तर ओरालो लागेको शेयरबजार आज १५.७४ अंकले घटेर २१११ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ कित्ता शेयर किनबेच...
शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्से परिसूचक १५।७४ अंकले घट्दा आज रिदि पावर कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, लुम्बिनी जनरलको १४ करोड रुपैयाँ, गुराँस लाइफको ७ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ७...
नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख २३ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोसन शेयर सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ७३ लाख...
रुरु जलविद्युतको नाफा र इपीएस दुवै घट्यो
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको हो...
लामो समयपछि तीन जीवन बीमा कम्पनीको आजदेखि शेयर कारोबार हुँदै
काठमाडौं । तीन जीवन बीमा कम्पनीको आजदेखि शेयरबजारमा कारोबार हुँदैछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबार गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेसँगै आजदेखि कारोबारमा आउने भएको हो । यी तीनवटै कम्पनीको गत वैशाख...
सोल्टी होटलद्वारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । कम्पनीले गत पुष २८ गते सम्पन्न ४८औं वार्षिक साधारण सभाबाट पारित भएको २१.३१५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको हो । पुष ६...
मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ १६ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज (मंगलबार) तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ अरुण भ्याली हाइड्रोपावर, रिडी पावर कम्पनी र तारागाँउ रिजेन्सि होटलले भोली अर्थात माघ १८ गते बुकक्लोज गर्दैछन् । यस...
यसकारण घट्यो एनआइसी एशिया लघुवित्तको मुनाफा
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ९२ लाख रुपैयाँ खुद नाफा आज आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न...
हिमालयन उर्जा विकास कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट नियुक्त
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको २०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने...
एशियन हाइड्रोपावरले माघ २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अहिले सर्वसाधारण्का लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले...
आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनामा कति पर्यो आवेदन ?
काठमाडौं । आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा पहिलो दिनमै ७ गुणा बढीको आवेदन परेको छ। सीडीएसका अनुसार आज १ करोड ५० लाख १२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा ४ हजार...
दुई कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । शिखर इन्स्योरेन्स लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयर...
नेप्सेद्वारा थप तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आजदेखि गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । यी तीनवटै जीवन बीमा कम्पनीबीच गत...
आज यी कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । नेप्से ४१।०१ अंकले घट्दा २१२७।५२ को विन्दुमा कायम भएको छ। नेप्से ओरालो लाग्दा युनाईटेड इर्दी मर्दीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यस्तै, श्वेत गंगा, सगरमाथा इन्स्योरेन्स, सयपत्री, नारायणी डेभलपमेन्ट बैंक, वरुण हाईड्रोपावर र विजय लघुवित्तका लगानीकर्ताहरुले आज...

















