८ अंकले घट्यो नेप्से, तीन उपसूचकमा छायो हरियाली

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक आज ८ अंकले घटेर १८६६ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ९१ करोड २७ लाख रुपैयाँमा सीमित...


दुई कम्पनीको शेयर मूल्यमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ८।२८ अंकले बढेर १८६६ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले घटेतापनि केहि कम्पनीहरुको शेयर मूृल्यमा सर्किट...


शिवम् सिमेन्ट्सहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक आज ८ अंकले घटेर १८६६ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ९१ करोड २७ लाख रुपैयाँमा सीमित...


नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । युनाइटेड इन्स्योरेन्सको साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ५ प्रतिशत दरका कुल ५ लाख १४ हजार...


धितोपत्र बोर्डको लाइसेन्स दिने नियमावली संशोधन विरुद्ध परेको रिट सर्वोच्च अदालतद्धारा खारेज ( पूर्णपाठ सहित)

काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेञ्ज, नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने बाटो खुल्ला गरिदिएको छ । बोर्डले नयाँ स्टक एक्सचेञ्ज, नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्देशन ऐन विपरित भएको भन्दै नियमावली संशोधन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक...


धौलागिरी लघुवित्तले डाक्यो चौथौं वार्षिक साधारण सभा, खप्तड लघुवित्तसँगको मर्जर प्रस्ताव पारित हुने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले चौथौं साधारण सभा वैशाख १६ गते धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बागलुङको सभाहल, बागलुङ नगरपालिका ४ उपल्लाचौरमा बिहान १० बजे बस्नेगरी डाकेको हो ।...


खप्तड लघु्वित्तले डाक्यो तेस्रो साधारण सभा, मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित हुने

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले तेस्रो साधारण सभा वैशाख १६ गते शनिबार होटल नमस्ते, अत्तरीयामा दिउँसो १ बजे बस्नेगरी डाकेको हो । सो सभाले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा...


रावा इनर्जिको आईपीओमा आजदेखि आवेदन दिन सकिने, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आज (चैत २३ गते) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २८ करोड...


सर्वसाधारणको लागि आजदेखि भुगोल इनर्जिको आईपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (चैत २३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि...


धितोपत्र ऐनको परिधी भित्र बसेर लाईसेन्स दिने निर्णय रहेको सर्वोच्च अदालतको ठहर, नयाँ स्टकको बाटो खुल्यो

काठमाडौं । धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन धितोपत्र सम्बन्धी ऐन, २०६४ु को परिधिभित्र नै रहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले ठहर गरेको छ। सरकारले चुक्ता पुँजी बढाएर नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय पनि गरेको थियो। बोर्डले संशोधन...


मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म १३ लाख २५ हजार ८४७ जनाले १ करोड ४७ लाख ३५ हजार ५३० कित्ता शेयरको लागि आवेदन दिएका छन् । जुन मागभन्दा ११ दशमलव १ गुणा बढी हो ।...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । गुराँल लाइफ इन्स्योरेन्सले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ८।३९ अंकले बढेर १८७५ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि सिटिजन्स म्युचुअल फण्ड १ को शेयर मूल्य...


शेयरबजारमा झिनो अंकको सुधार, १० उपसूचकमा हरियाली छाउँदा कारोबारमा देखिएन उत्साह

काठमाडौं । लगातार गिरावट आएको शेयरबजार साताको चौथो दिन झिनो अंकको सुधार देखिएको छ । प्रि–ओपनिङ सेसनमा नेप्से सूचक घटेपनि मार्केट क्लोज हुँदासम्म ८ अंकले बढेर १८७४ को विन्दुमा कायम हुन पुगेको हो । शेयरबजारमा सामान्य सुधार देखिएतापनि कारोबार...


एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ८।३९ अंकले बढेर १८७५ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सर्किट लागेको...


यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । प्रि–ओपनिङ सेसनमा नेप्से सूचक घटेपनि मार्केट क्लोज हुँदासम्म ८ अंकले बढेर १८७४ को विन्दुमा कायम हुन पुगेको हो । शेयरबजारमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने सन्तोषजनक...


नेप्सेमा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र ‘इबीएलइबी८९’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ दरको कुल ७ लाख ४६...


नेप्सेमा सनराइज फोकस्ट इक्विटी फण्ड सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सनराइज क्यापिटल लिमिटेडको ‘सनराइज फोकस्ड इक्विटी फण्ड’को इकाई सूचीकृत भएको छ । फण्डको इकाई आज ‘एसएफइएफ’ सिम्बोलबाट सूचीकृत भएको हो । क्यापिटलको प्रतिइकाई १० रुपैयाँ दरका कुल १० करोड इकाई नेप्सेमा सूचीकृत भएको...


थ्री स्टार हाइड्रोपावरले १२ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । थ्री स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बोर्डले चैत्र १७ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १२ करोड ३१ लाख...


छ्याङ्दी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको चैत २१ गते बसेको संचालक समितिको बैठकले कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले...