नेप्सेद्धारा सामलिङ पावरको शेयर कारोबार फुकुवा, आइतबारदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सामलिङ पावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेको मंसिर २९ गतेको निर्णयअनुसार कम्पनीको धितोपत्रको कारोबार फुकुवा गरिदिएको हो । सामलिङ पावरले मंसिर २१ गते बिहान ९ः३० बजे संचालक समितिको बैठक...
विन्ध्यबासिनी हाइड्रोपावरद्धारा लाभांश प्रस्ताव, साधारण सभा र बुकक्लोजको मिति तय
काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनकिो मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५...
नेपाल इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, पुष २२ गते डाक्यो साधारण सभा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मु्नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्धारा लाभांश घोषणा, बोनस भन्दा नगद धेरै
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितकिो बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २.४० प्रतिशत बोनस शेयर र ५.२० प्रतिशत...
प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई ८ दशमलव ९५ प्रतिशतका दरले लाभांश...
नेप्सेद्धारा दुई कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले प्रभु बैंक र चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम प्रभु बैंकको शेयरमूल्य २०१ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले...
धितोपत्र बजार पुँजीकरण साढे २७ खर्बमाथि, ९ अर्ब २९ करोड रुपैयाँको बोनस शेयर सूचीकृत
काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ४९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत आवको तुलनामा धितोपत्र बजार पुँजीकरण घट्न पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार धितोपत्र बजार...
बैंकको ब्याजदर नघट्दा शेयरबजार प्रभावित, १४ अंकले घट्यो नेप्से
काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको छ । बैंकहरुले आज सार्वजनिक गरेको नयाँ ब्याजदरमा मंसिर महिनाकै ब्याजदर कायम राखेकोले पनि आज शेयरबजार घट्न पुगेको हो...
१ कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनको कति गुमाए ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४।४८ अंकले बढेर १८८२ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसंगै पिपल्स हाइड्रोपावरको शेयरमा नकरात्मक सर्किट लागेको छ ।...
दुई कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४।४८ अंकले बढेर १८८२ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेतापनि रुरु जलविद्युत र इस्टन हाइड्रोपावर लिमिटेडको शेयरमा सकरात्मक...
एनसीसी बैंकको सर्वाधिक २२ करोडमाथिको कारोबार, यी हुन् आज धेरै खरिदबिक्री हुने टप १० कम्पनी
काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको छ । नेप्से घटेपनि आज शेयरबजारमा एक अर्ब १९ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक एनसीसी बैंकको प्रोमोटर शेयर...
निफ्राको ५ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि बिक्री खुल्ला
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आज (मंसिर २९ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५÷८६’ बिक्री गर्न लागेको हो...
चन्द्रागिरी हिल्सले लाभांश नबाँड्ने, डाक्यो साधारण सभा
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नबाड्ने भएको छ । कम्पनीले आव २०७८।७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले कम्पनीको १३औं वार्षिक साधारण...
लाभांश प्रस्तावसहित एनएमबि बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकोछ । कम्पनीले २७औं वार्षिक साधारण सभा पुष २५ गते बस्नेगरी डाकेको हो । बैंकको मंसिर २८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसासभा पुष २५ गते सोमबार बस्नेछ...
युनियन हाइड्रोपावरले डाक्यो साधारण सभा, शेयरधनीहरुलाई छैन लाभांश
काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले सभा पुष २२ गते सिद्धार्थ कटेज, ललितपुुर–३, धोबिघाटमा बिहान ११ बजे भर्चुअलमार्फत बस्ने निर्णय गरेको हो । सभाले...
शिवम् सिमेन्ट्सद्धारा लाभांश प्रस्ताव, साधारण सभा र बुकक्लोजको मिति समेत तय
काठमाडौं । शिवम् सिमेन्ट्सले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शे्यरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको १०.५३ प्रतिशत नगद...
एचआइडीसीएलको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २९ गते बिहान बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...
प्रभु बैंकको लाभांश सुरिक्षत गर्ने भोलि अन्तिम दिन
काठमाडौं । प्रभु बैंकको लाभांश सुरिक्षत गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन्छन्...
सूचीकृत कम्पनीहरुलाई नेप्सेको निर्देशन, १५ दिनभित्र शेयर कारोबार रोक्का राख्नुपर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई शेयर कारोबार सम्बन्धि सूचना जारी गरेको छ । नेप्सेले सूचीकृत कम्पनीहरुलाई संगठित संस्थासँग आबद्ध भएका व्यक्तिहरुको सम्बन्धित सूचीकृत कम्पनीमा भएको शेयर सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा १५ दिनसम्म शेयर कारोबार रोक्का राख्न...
नेप्सेमा थप ९५ लाख ३५ हजार कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । राधी विद्युत कम्पनीको १४७.५२ प्रतिशत हकप्रद सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका कुल ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद शेयर सूचीकृत...



















