बाराही हाइड्रोपावरको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही समयपछि हेर्न सकिने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । कम्नपीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री...


बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, ६५ हजार बढीको आवेदन रद्द , ५१ हजार ५ सय जनाले पाए शेयर

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतबार बिहान शेयर बाँडफाँड गरेको हो । आईपिओको प्रि अलोटमेन्ट गत शुक्रबार सम्पन्न भएको थियो । कम्पनीको आईपिओमा १२ लाख ५८ हजार...


बम्पर लाभांश प्रस्तावसहित हिमालयन डिष्टिलरीले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्नपीले पुस २७ गते बुधबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्जमा बिहान १० बस्नेगरी सभा डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतका दरले बोनस शेयर...


बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई)ले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले पुस २७ गते साधारण सभा आह्वान गरेको छ । यी दुबै कम्पनीले होटल र्याडिसन, लाजिम्पाट, काठमाडौँमा साधारण सभा बोलाएका हुन् । बोटलर्स नेपाल (तराई) को छत्तीसौँ वार्षिक साधारण सभा...


मन्जुश्री फाइनान्सले लाभांश नदिने

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट कुनै खालको लाभांश नबाड्ने निर्णय गरेको हो । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट बोनस शेयर र...


मुक्तिनाथ विकास बैंकद्धारा लाभांश प्रस्ताव, शेयरधनीले १३ प्रतिशत बोनस शेयर पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको पुष १ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कायम चुक्तापुँजीको १३.५ प्रतिशत बोनस...


महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको पु्ष १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस...


सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले साधारणसभाका लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् । बैंकले पुस १४...


बाराही हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदै, कतिको होला हात खाली ?

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केटका अनुसार आज बिहान १० बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा तयारी गरिएको छ । यता, बाराही हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।...


पुष महिनामा धमाधम १४ कम्पनीको साधारण सभा हुँदै, कुनले कति लाभांश दिदैछ ?

काठमाडौं । पुष महिनामा नेप्सेमा सूचीकृत १४ कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । यी कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । जसमध्ये धेरैजसो बैंकहरु रहेका छन् बाँकी हाइड्रोपावर कम्पनी, बीमा कम्पनी...


बाराही हाइड्रोपावर कम्पनीको आइपीओको बाँडफाँडको मिति तय, साढे ११ लाखको हात खाली

काठमाडौं ।  बाराही हाइड्रोपावर कम्पनीको आइपीओ आगामी साता बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केटका अनुसार आइतबार पुस ३ गते बिहान १० बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा तयारी गरिएको छ । यता, बाराही हाइड्रोपावरको आइपीओ हात पार्न...


शिखर इन्स्योरेन्स कम्पनीले कति पायो रेटिङ ?

काठमाडौं । इक्रा नेपाल लिमिटेडले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिङमा अपग्रेड गरेको छ। इक्राले शिखर इन्स्योरेन्सलाई विगतमा प्रदान गरेको ‘(इक्राएनपी–आईआर)ए’लाई ‘(इक्राएनपी–आईआर)ए प्लस’मा अपग्रेड गरेको हो। यो रेटिङ प्राप्त गर्ने निकाय समयमा वित्तीय दायित्व पूरा गर्ने...


माछापुच्छ्रे बैंकद्धारा लाभांश नबाड्ने निर्णय

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कुनै पनि लाभांश नबाड्ने निर्णय गरेको हो । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ बाट शेयरधनीहरुलाई...


गुरुप्रसाद र ज्ञानेन्द्रलालले अवैध रुपमा शेयर कारोबार गरेको बोर्डको अध्ययन प्रतिवेदनको पुष्टि, के होला कारवाही ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अवैध रुपमा शेयर कारोबार गरेको भन्दै रिडी पावर र नेपाल हाइड्रोलाई कारवाही गर्ने निर्णय गरेको छ ।बोर्डको संचालक समितिको मंसिर २५ गते बसेको बैठकले रिडी पावर कम्पनीका संचालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल...


बैंक अफ काठमाण्डूको स्वेच्छिक अवकाश योजना, २७ महिनासम्मको तलबदेखि बेस रेटमै ऋण पाउनेसम्मको सुविधा

काठमाडौं । बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंकबीच मर्जर हुने भएपछि बैंक अफ काठमाण्डूले आफ्ना कर्मचारीलाई स्वेच्छिक अवकाश योजना (भीआरएस) ल्याएको छ।मर्जरमा जाँदा कर्मचारी समायोजनमा समस्या हुने भएपछि बैंकले आफ्ना कर्मचारीलाई भीआरएस योजना ल्याएको हो। भीआरएसमा जाने कर्मचारीहरूले...


मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने निर्णय गरेको हो ।...


नेपाल बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै

काठमाडौ । नेपाल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १० प्रतिशत नगद...


नेप्सेद्धारा सामलिङ पावरको शेयर कारोबार फुकुवा, आइतबारदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सामलिङ पावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेको मंसिर २९ गतेको निर्णयअनुसार कम्पनीको धितोपत्रको कारोबार फुकुवा गरिदिएको हो । सामलिङ पावरले मंसिर २१ गते बिहान ९ः३० बजे संचालक समितिको बैठक...


विन्ध्यबासिनी हाइड्रोपावरद्धारा लाभांश प्रस्ताव, साधारण सभा र बुकक्लोजको मिति तय

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनकिो मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५...


नेपाल इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, पुष २२ गते डाक्यो साधारण सभा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मु्नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...