शेयरबजारमा लगातार सर्किट लागेको आदर्श लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । शेयरबजारमा लगातार सर्किट हानेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ लाखा ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत...


प्रिमियर इन्स्योरेन्सको खुद नाफा १५ करोडमाथि, अधिकांश सूचकमा देखियो सुधार

काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा एक अर्ब ७ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको टोटल प्रिमियम कलेक्सन...


सानिमा लाइफको बीमा कोषमा ४ अर्ब रुपैयाँ संचिती, शतप्रतिशतले बढ्यो बीमा पोलिसी संख्या

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमासम्म कम्पनीले ४ अर्ब ८ करोड ५३ लाख...


नबिल बैंकद्वारा शेयरधनीहरुको खातामा लाभांश जम्मा

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकले गत पुष २९ गते सम्पन्न ३८औं वार्षिक साधारण सभाबाट पारित भएको ११.५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । बैंकले बुकक्लोज हुनुभन्दा...


एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको यस्तो देखियो दोस्रो त्रैमास

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा घट्न...


मोलुङ्ग हाइड्रोपावरले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्दै , क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ...


शेयरबजारमा उछाल, नेप्से ७४ अंकले बढ्दा सवै उपसूचकमा हरियाली

काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज एकाएक उछाल आएको छ । शेयरबजार खुलेको केही समयसम्म सामान्य अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ७६.६४ अंकले बढेर २१७७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६० कम्पनीको...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबारको दिन शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ७६।६४ को अंकले बढेर २१७७ को बिन्दुमा कायम भएको छ ।शेयर बजार बढेतापनि आइसी एफसी फाइनान्सको ५।९० प्रतिशतले घटेको छ...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्सेमा हरीयाली छाँउदा आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। वरुण हाईड्रोपावर, खानी खोला, राद्यी जलविधुत्, आदर्श लघुवित्त र रिदी पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, ग्रिन भ्याली, नाग्दी गुप्र, किसान लघुवित्त, हिमालयन हाईड्रोपावर र...


शेयरबजारमा उछाल आउँदा एनआइसी एशिया बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । केही दिनयता घटबढको उतारचढाव देखिएको नेप्से सूचक आज ७६.६४ अंकले बढ्न पुगेको छ । शेयरबजारमा उछाल आएसँगै आज ३ अर्ब ३६ करोडमाथिको कारोबार भएको छ ।...


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले २८ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमााडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा माघ १६ गते निवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल २८ करोड रुपैयाँ बराबरको...


नेप्सेमा दुई म्युचुअल फण्ड सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुईवटा म्युचुअल फण्ड सूचीकृत भएको छ । एनआइबिएल एस क्यापिटल र सानिमा क्यापिटल लिमिटेडको फण्ड आज नेप्सेमा सूचीकृत भएको हो । एनआईबिएल एस क्यापिटलको ‘एनआईबिएल ग्रोथ फण्ड’ र सानिमा क्यापिटलको ‘सानिमा ग्रोथ फण्ड’...


साविक बीओकेका ग्राहकलाई ग्लोबल आइएमई बैंकले जारी गर्यो यस्तो सूचना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साविक बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको निक्षेप सदस्य (१११००) को नाम परिवर्तन गरेको छ । साविक बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक लिमिटेडबीच मर्ज भई ग्लोबल आइएमई बैंकको नामबाट गत पुष...


लाभांश प्रस्तावसहित शिखर इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै

काठमाडौं । लाभांश प्रस्तावसहित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण भोलि (माघ २५ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथलीमा बिहान ११ बजे बस्नेछ । नेपालकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सको सो...


कुमारी बैंकको ३१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३१ हजार ५३१ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको...


समृद्धि फाइनान्सको नाफा र इपीएस दुवै ऋणात्मक

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार फाइनान्स ७ करोड ७३ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ६० लाख २२ हजार रुपैयाँ नाफा कमाएको...


यसकारण घट्यो किसान लघुवित्तको मुनाफा, अन्य सूचक कस्तो ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु् आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा घट्न पुगेको...


साहस उर्जाको खुद नाफा २१ करोड ५९ लाख रुपैयाँ, इपीएस कति ?

काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु् आवको ६ महिनासम्ममा कम्पनीले २१ करोड ५९ लाख ९५ हजार रुपैयाँ खुद...


आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ २३ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २०...


मैले कुनै गल्ती गरेको प्रमाणित भए भने टुँडिखेलमा लगेर झुण्ड्याउनु होला: अध्यक्ष हमाल

काठमाडौं ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफूलाई लगाएको आरोपप्रति खण्डन गर्दै प्रमाणित भए टुँडिखेलमा झुण्डिन तयार रहेको बताए । केही मिडियामा आफ्नो बारेमा चरित्र हत्या हुने गरी समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा हमालले सो...