पुँजी बजारमा भारी गिरावटः कारोबार भने साढे २१ अर्ब, वास्तविक राताम्य कि कित्ता खोस्ने चलखेल ?
काठमाडौँ। शेयर बजारमा सोमबारको भारी गिरावट आएको छ । सोमबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको बजार आज राताम्य बनेको छ । प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईतिहाईको सरकार बन्ने पक्का भएपछि सोमबार राजनीतिक...
बजारमा प्रवेश गर्ने लगानीकर्ताको ओइरो, यी १० कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री
काठमाडौँ । शेयर बजार राताम्य भएपनि कारोबार रकम भने उच्च भएको छ । सोमबार सर्किट ब्रेक लागेर बन्द भएको बजार मंगलबार भने ओरालो लागेको छ । तर, परिसूचक घटेपनि कारोबार रकम भने उच्च बन्न पुगेको हो । आज २१...
आईपीओको तयारीमा रहेको महाशक्ति सिमेन्टको वित्तीय अवस्था सुदृढ, वर्षदिनमा १ अर्ब २५ करोडको व्यापार
काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ जारी गर्ने लागेको महाशक्ति सिमेन्ट लिमिटेडले वर्षदिनको अवधिमा एक अर्बमाथिको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब २५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले गरेको व्यापार सन् २०२४...
आईसिएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड
काठमाडौं । आईसिएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि १३ गतेसम्म निष्काशन गरेको “९% आईसिएफसी फाइनान्स डिबेञ्चर–२०८९” आज बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको हो। कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल १ लाख ९०...
मंगलबार शेयर बजारमा भारी गिरावट
काठमाडौँ । मंगलबार शेयर बजार ओरालो लागेको छ । सोमबार तीन पटक सकारात्मक सर्किट लागेर बन्द भएको बजारमा आज भने भारी अकंले गिरावट देखिएको हो । निर्वाचनपछि सोमबार खुलेको बजारमा तेस्रो पटक सर्किट ब्रेक लागेपछि बन्द भएको थियो ।...
भगवति हाइड्रोपावरको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कात्तिक २ गते सम्पन्न २५औं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर शेयरधनीमा वितरण भएको छ। उक्त साधारणसभाले कम्पनीका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साधारणसभा तथा लाभांश...
शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३२ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र...
फर्स्ट माइक्रोफाइनान्सको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ८६ हजार ४३३ कित्ता शेयर लिलामीमा राखेको छ। कम्पनीले सबैले किन्न पाउने गरी उक्त शेयर लिलामीमा राखेको हो। शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम...
हिमालयन पावरले पायो हकप्रद निष्कासनको अनुमति
काठमाडौँ । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । कम्पनीलाई बोर्डले फागुन २५ गते ५० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको हो । अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ५३ लाख २७ हजार ८५ कित्ता शेयर...
३ मिनेटमै ५५ करोडको कारोबार, यी कम्पनीहरुको भयो सर्वाधिक खरिद–बिक्री
काठमाडौं । निर्वाचन पछिको पहिरो कारोबारको दिन शेयर बजार तेस्रो पटक सर्किट ब्रेक भएर बन्द भएको छ । आज नेप्से परिसूचक ६ प्रतिशत अर्थात १६२.९३ अंकले बढेर २८७५.४३ को बिन्दुमा कायम भएको छ । करिव तीन मिनेट कारोबार भएको...
राजनीतिक स्थिरताको आशा मार्केटमाः ३ पटक सर्किट ब्रेक लाग्दा कारोबार बन्द, अझै यी कारणले आउनेछ बुल!
काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनपछि राजनीतिक स्थिरताको आशा बढेसँगै सोमबार शेयर बजारमा उत्साह देखिएको छ । बजार खुलेको केही मिनेटमै तीव्र उकालो लागेपछि दिनमै तीन पटक सर्किट ब्रेक लाग्दै अन्ततः आजका लागि कारोबार पूर्ण रूपमा बन्द भएको हो ।...
सर्किट ब्रेकमा पनि रिलायन्स मिल्सको शेयर मूल्य मात्रै राताम्य
काठमाडौँ । शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । शेयरबजार ५ प्रतिशतले बढेपछि पुनः ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको हो । बजारमा रौनक आइरहेको बेला रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य भने घटी रहेको छ । लगानीकर्तालाई महङ्गोमा...
स्थायी रास्वपा सरकारलाई बजारको स्वागतः मार्केटमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द
काठमाडौं । शेयरबजार ५ प्रतिशतले बढेपछि पुन ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको छ । नेप्से परिसूचक कारोबार सुरु भएको १ मिनेट मै ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । बजार पुनः ५ प्रतिशतले बढेर...
एक मिनेटमै शेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित
काठमाडौँ । शेयर बजारमा सकारात्मक सर्किट लागेको छ। बजार खुलेको १ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको हो । प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमतसहित दुई तिहाई नजिक...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले लाभांश नदिने
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको फागुन २४ गते आइतबार बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट शेयरधनीलाई कुनै लाभांश (नगद तथा बोनस शेयर) वितरण नगर्ने...
मकर जितुमाया सुरी हाइड्रोपावरको लकइन अवधि सकिंदै
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको ६० लाख ३० हजार ६२८ कित्ता शेयरको लकइन अवधि चैत २८ गतेबाट समाप्त हुने भएको छ। कम्पनीको संस्थापकतर्फको ५३ लाख २० हजार कित्ता, कर्मचारीतर्फको ३२ हजार २८ कित्ता र स्थानीय बासिन्दातर्फको ६...
एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन नपरेपछि म्याद थप
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि निष्काशन गरिरहेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख १० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल...
रास्वपाको बहुमतले पुँजी बजारमा उत्साहः यी कारण आउनेछ मार्केटमा बुल !
काठमाडौँ । पाँच दिनको अन्तरालपछि नेपाली पूँजी बजार भोलिदेखि पुनः खुल्दैछ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण फागुन २० गतेदेखि बन्द रहेको शेयर बजार फागुन २५ गतेदेखि नियमित कारोबारमा फर्किन लागेको हो । चुनावअघि उल्लेखनीय उकालो लागेको...
आज शेयर बजार बन्द रहने
काठमाडौँ । आज नारी दिवसका अवसरमा नेपाल स्टक बजार बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले सार्वजनिक बिदा परेकाले आज शेयर कारोबार नहुने जानकारी दिएका हुन्। निर्वाचनपछि लगातार बन्द रहेको बजार अब भने भोलिदेखि...
नयाँ अर्थमन्त्री स्वर्णिम वाग्ले बन्दै, उदारवादी अर्थनीति अघि बढाउने
काठमाडौं । हिजो सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बन्ने पक्का भएको छ । नयाँ सरकारको नेतृत्व बालेन शाहले गर्नेछन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बन्ने निश्चित जस्तै छ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र तेस्रो वा...




















