पुराना लाभांश तथा शेयर बुझिलिन शेयरधनीलाई सूर्यज्योति लाइफको आग्रह

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विगतका आर्थिक वर्षमा वितरण गरेको तर शेयरधनीले हालसम्म संकलन नगरेको नगद लाभांश, बोनस शेयर तथा हकप्रद शेयर समयमै लिन आग्रह गरेको छ। कम्पनीका अनुसार केही शेयरधनीको नगद लाभांश हालसम्म भुक्तानी हुन सकेको...


होटेल सारथीले प्रिमियममा आईपीओ जारी गर्ने

काठमाडौं । होटेल सारथी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव सहित असोज ४ गते धुलिखेलस्थित आफ्नै सभाहलमा दिउँसो १२ बजे दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र २.७८९४ प्रतिशत नगद लाभांश...


बेनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड भदौ २२ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने आज भदौ २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १० लाख ४० हजार कित्तामध्ये बिक्री...


भैरहवाको पाँचतारे होटल बुद्ध रिजेन्सीले १५ करोडको आईपीओ ल्याउँदै

काठमाडौं । लुम्बिनीको सिद्धार्थनगरमा सञ्चालनमा रहेको पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।...


बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८५ अकंले घटेर २५३१.५५ बिन्दुमा कायम भएको छ। आज ३४१ कम्पनीको १ करोड ५ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो । बिहिबार...


पुँजी बजार राताम्यः लगानीकर्तामा छ त्रास, किन ओरालो गतिमा मार्केट ?

काठमाडौँ । शेयर बजार लगातार ओरालो लागेसँगै लगानीकर्ताको मनोविज्ञानमा अन्योल र त्रास स्पष्ट देखिन थालेको छ । बजारको आगामी दिशा अझै प्रस्ट नभएकाले लगानीकर्ताहरू तत्काल ठूलो जोखिम लिनुभन्दा ‘पर्ख र हेर’ रणनीतिमा देखिएका छन् । विनाशकारी बाढीले जलविद्युत् आयोजनाका...


आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । आज बिहीबार नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा कायम भएको छ। आज १ करोड ५ लाख ८३ हजार १५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ८५ लाख ४२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको...


कालिञ्चोक दर्शनले ८.५ प्रतिशत बोनस शेयर वितरणपछि १ः१ हकप्रद ल्याउने, असोज १६ मा साधारणसभा

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले ८.५ प्रतिशत बोनस शेयर वितरणसँगै १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ। यसका लागि कम्पनीले आगामी असोज १६ गते १२औं वार्षिक साधारणसभा बोलाएको हो। कम्पनीको सञ्चालक समितिको भदौ २४ गते...


प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ३१ हजार ५८८ कित्ता शेयर बिक्री गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम २२५ रुपैयाँ मूल्य तोकेर गोप्य शिलबन्दी बोलपत्रमार्फत शेयर बिक्री गर्न लागेको हो। कम्पनीको संस्थापक शेयर खरिद गर्न इच्छुक...


कालिञ्चोक दर्शनको लाभांश घोषणा

काठमाडौं । कालिञ्चोक दर्शनले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८।५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।४४ प्रतिशत नगद लाभांश...


बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४३ अकंले घटेर २५४५.४० बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको १ करोड ९ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँको कारोबार भएको...


आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज भदौ २४ गते मंगलबार नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा कायम भएको छ। यसदिन १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँ बराबरको...


चार दिनको उकालो यात्रामा ब्रेकः विकास बैंकका लगानीकर्ता डुबे, अझै छ खतरा !

काठमाडौँ । लगातार चार दिनसम्म सुधारको बाटोमा रहेको शेयर बजारको उकालो यात्रामा बुधबार ब्रेक लागेको छ । पछिल्ला केही दिनदेखि झिनो सुधार देखिँदै आएको बजार आज भने दोहोरो अंकले ओरालो लागेको हो । बजार परिसूचकमा गिरावट आए पनि कारोबार...


मर्जरको खबरसँगै सिन्धु र जानकीको शेयरमा पहिरो

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्ने प्रक्रिया अघि बढाएसँगै दुवै कम्पनीको सेयरमूल्यमा तीव्र गिरावट आएको छ । मुक्तिनाथ विकास बैंकले दुवै संस्थालाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरेपछि त्यसको प्रभाव दोस्रो बजारमा...


प्रभु म्युचुअल फण्डका दुई योजनाको १२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ । यी दुवै फण्डले प्रतिफल वितरण प्रयोजनका लागि भोलि (भदौ २५ गते) एक दिनका लागि...


माथिल्लो मैलुङ खोलाको ८४ लाख ९० हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीको स्वामित्वमा रहेको ८४ लाख ९० हजार ८०० कित्ता शेयरको लकइन अवधि आगामी कात्तिक २ गते सकिने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त...


एक वर्षमा बाजेको सेकुवाको व्यापार ४५ करोड ५० लाख, आईपीओ जारी गर्ने तयारी

काठमाडौं । नेपाली खानाको लोकप्रिय ब्रान्ड बाजेको सेकुवाको कारोबार एक वर्षमा १४.६० प्रतिशतले वृद्धि भएको छ । आईपीओ निष्कासनको तयारी गरिरहेको कम्पनीले पछिल्लो समय आफ्नो व्यावसायिक विस्तारलाई निरन्तरता दिएको छ । कम्पनीले सन् २०२६ मा ४५ करोड ५० लाख...


१० प्रतिशत लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले असोज १६ गते बोलायो साधारणसभा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश वितरण गर्ने प्रस्तावसहित २०औँ वार्षिक साधारणसभा बोलाएको हो । बैंक सञ्चालक समितिको भदौ २२...


अर्थमन्त्रीले पुँजी बजारको बिषयमा धितोपत्र बोर्ड र राष्ट्र बैंकका प्रमुखलाई डाकेर के भने ?

काठमाडौँ ।अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन...


यी १० कम्पनीका लगानीकर्ता कमाए आज सर्वाधिक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०७ अकंले बढेर २५६०.८४ बिन्दुका कायम भएको छ । आज ३५२ कम्पनीको ९२ लाख ९८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँको कारोबार भएको हो । सोमबार १९५...