रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना...


राष्ट्र बैंकको नीतिले १५ प्रतिशतसम्म व्याज बढ्दा ऋणीहरु मर्कामा: नेपाल चेम्बर

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बैंक, बित्तिय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरु सबै भन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ...


नेप्सेको कर्मचारी ट्रेड युनियनमा नवराज थापा पुनः निर्वाचित, यस्तो बन्यो कार्यसमिति

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कर्मचारी ट्रेड युनियनमा नवराज थापा पुन निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा निरज श्रेष्ठ , सचिवमा रमेशप्रसाद लामिछाने र कोषाध्यक्षमा सावित्रा केसी  निवार्चित भएका छन् । संघका सदस्यहरुमा मना भुसाल , नितुकुमारी यादव...


कोषको आकार बढाउँदा उन्नति सहकार्य लघुवित्तको नाफा घट्यो

काठमाडौं । उन्नति सहकार्य लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकशित गरेको गत आवको चौथा त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफा ह्वात्तै घट्न पुगेको हो । यस अवधिसम्ममा...


दुई हाइड्रोपावरको शेयरमा सर्किट

काठमाडौं । बिहिबार शेयरबजारमा दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । कारोबारमा आएदेखि हिमालयन हाइड्रोपावरको शेयरमा सर्किट लागेर शेयरमूल्य ३३३ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै,...


अभियान लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने, झण्डै २० लाखको हात खाली हुने पक्का !

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ यहि सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका अनुसार आइपीअ‍ो सोमबार कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । लघुवित्तको आइपीओमा अन्तिम...


सिद्धार्थ क्यापिटलका दुई फण्डद्धारा लाभांश घोषणा, बुकक्लोज कहिले ?

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको दुई फण्डद्धारा लाभांश घोषणा गरिएको छ । क्यापिटलको ‘सिद्धार्थ इक्विटी फण्ड’ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । क्यापिटलको साउन २५ गते बसेको संचालक...


यसकारण घट्यो बिजय लघुवित्तको खुद नाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा १० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आवको तुलनामा १६.२४ प्रतिशतले...


मर्जर पछि कारोबार रोक्का गर्ने निर्देशिका अन्तिम चरणमा, लगानीकर्ताको सुझाव लिईने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको शेयर रोक्का सम्बन्धी निर्देशिका अन्तिम चरणमा पुगेको छ। धितोपत्र बोर्डले सम्बन्धीत निकायबाट राय सुझाव समेत समेट्ने तयारी गरेको छ । बोर्डका अनुसार शेयर रोक्का सम्बन्धी कमिटिले लगभग अन्तिम चरणको काम कार्वाही गरिसकेको छ। यसमा...


एक अर्ब आम्दानी गरेको साना किसान लघुवित्तको नाफा ७० करोडमाथि, चुक्तापुँजी २५% ले बृद्धि

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले ७० करोड ८३...


नेशनल माइक्रोफाइनान्सको नाफा सवा ४० करोड रुपैयाँ, इपीएस बढ्यो

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा...


खराब कर्जा उठाएसँगै मिथिला लघुवित्तको नाफामा सुधार, इपीएस कति ?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा सामान्य...


सिन्धु विकास बैंकको शेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघसंस्थाहरुले सूचना प्रकाशित भएको मितिबाट...


एनएमबि क्यापिटलको ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२’को इकाई बिक्री खुल्ला

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले आज (साउन २६ गते) देखि ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ नामक म्युचुअल फण्ड निष्काशन गरेको छ । क्यापिटलको यो अर्को फण्ड हो । यसभन्दा अघि पनि एनएमबि क्यापिटललले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ निष्काशन गरिसकेको छ...


एभरेष्ट इन्स्योरेन्स र एनएमबी क्यापिटलको चरम लापरवाही, एभरेष्टको शेयर कारोबार रोकियो

काठमाडौं । रोक्का रहेको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स आजबाट कारोबार हुनुपर्नेमा  एभरेष्ट इन्स्योरेन्स कम्पनी र शेयर रजिष्ट्रार एनएमबी क्यापिटलको चरम लापरवाहीका कारण रोकिएको छ । साउन १ गतेदेखियी दुबै कम्पनीकोे हिमालयन एभरेष्ट इन्स्योरेन्स नाममा एकीकृत कारोबार सुरु...


धौलागिरी लघुवित्तको आइपीओमा ३५ गुणा बढी आवेदन

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा ३५.०५ गुणा बढी आवेदन परेको छ । यो १ अर्ब ८ करोड ४२ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । सीडीएसका अनुसार आज बुधबार साँझ ५ः०२ बजेसम्ममा ९ लाख ५६ हजार ३१६...


प्राइम कमसिर्यलय बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘१०% प्राइम डिबेञ्चर २०८८’ नामक ऋणपत्र आज ‘पीबीडी८८’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको १० वर्षे अवधिको १० प्रतिशत ब्याजदर भएको १००० रुपैयाँ...


नेप्सेमा अपर हेवाखोला हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘युएचइडब्लुए’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल ५० लाख कित्ता शेयर सूचीकृत गराएको...


कारोबारको पहिलो दिन नै हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । शेयरबजारमा आज ५.११ अंकको गिरावट आएको छ । नेप्से घटेर आज २०५७ को विन्दुमा कायम हुन पुगेको छ । सो अंकले घट्दा आज सर्वाधिक हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर घट्न पुगेको छ । साविक हिमालयन जनरल र एभरेष्ट...


हिमालयन हाइड्रोपावरको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक ५.११ अंकले घटेर २०५७ को विन्दुमा कायम हुन पुगेकोछ । अघिल्लो दिन ४५ अंकको भारि गिरावट आएको शेयरबजारमा आज झिनो अंकको गिरावट आएपनि कारोबार घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २१८ कम्पनीको...