यसकारण माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरमा छायो उछाल

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले लगानीकर्तालाई हकप्रद सेयर दिएर चुक्ता पुँजी बढाउने तयारी गरेपछि कम्पनीको शेयर उकालो लागेको छ ।कम्पनीले रेटिङ पाईसकेको छ । कम्पनीको बिहिबार प्रतिकित्ता १९ रुपैयाँले बढेर सेयर मूल्य ४६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।...


लगानीकर्तालाई आशा भर्दै विदाई भयो २०२२, त्यो कालो इतिहास फेरि नदोहोरियोस्

काठमाडौं । यो बर्ष अंग्रेजी वर्ष सन् २०२२ को शेयर बजार कारोबार भोलि अन्तिम दिन नेप्से सूचक २०२९ को इन्डेक्समा पुगेर क्लोज भएको छ ।गत वर्षको मे र जुन महिनायता देखि घट्न थालेको नेप्से सूचक सेप्टेम्बर महिनामा यस वर्षकै...


सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आईतवार अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन रहेको छ ।सिद्धार्थ इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी, हिमालयन बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक र बुटवल पावर कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक...


यी हुन् प्रभु बैंकमा ठूला शेयर स्वामित्व हुने व्यक्ति र संस्था, कसको कति ?

काठमाडौं । प्रभु बैंकको २१ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । बैंकले सभा मार्फत मर्जर सहित अन्य प्रस्तावहरु पारित गरेको छ ।बैंकमा सबैभन्दा धेरै लगानी रहेको संस्थागत एवम व्यक्तिगत विवरण यस प्रकार रहेको छ । प्रभु...


सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । लघुवित्तले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४७ हजार १६२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न...


चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनको स्थगनलगायतका विषयमा चेम्बरद्धारा अर्थमन्त्रीको ध्यानाकर्षण

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग बिहीबार भेटवार्ता गरेको छ। अर्थ मन्त्रालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले अर्थमन्त्री पौडेलसँग आर्थिक र वित्तिय अवस्थाबारे छलफल गरेको हो। अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका तर्फबाट विभिन्न ८ बुँदामा सुझावसमेत पेस गरेका...


तीन लघुवित्तसहित ५ कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पाँच कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले तीन लघुवित्त संस्थासहित पाँच कम्पनीको बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले फर्स्ट माइक्रोफाइनान्सको ७६२ रुपैयाँ ९० पैसाका आधारमा १९...


नेप्से इन्डेक्स २ हजारको विन्दुमा, ५६ अंकले शेयरबजार बढ्दा पौने ३ अर्बको कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा ५६ अंकको बृद्धि भएको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज ५६.८८ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ । लामो समयदेखि १८।१९ सयको विन्दुमा कायम भएको नेप्से...


सात कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । नेप्सेमा साताको अन्तिम कारोबारको दिन शेयर बजारमा हरीयाली छाएको छ। आज सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । हिमालयन उर्जा, सानिमा लाइफ, श्रीजनशील लघुवित्त, धैलागिरि लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ, श्वेत गंगाको शेयरमा सकारात्मक सर्किट लागेको...


यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

काठमाडौं । अघिल्लो दिन झिनो अंकले घटेको शेयर बजार आज ५६।८८ अंकले बढेर शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा हरियाली छाएतापनि नेपाल बैंकको डिभेञ्चरको ३।९५ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै, एनएमबि ५० को ३।७४, एनआइबिएल...


शेयरबजारमा उच्च अंकको बृद्धि, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा ५६ अंकको बृद्धि भएको छ । शेयरबजार बढेसँगै कारोबार पनि अघिल्लो दिनको तुलनामा बढेर २ अर्ब ८६ करोड पुगेको छ । आज सर्वाधिक हिमालयन डिष्टिलरीको १२ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको...


सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न भएको हो । सभाले बैंकको सञ्चालक समितीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद...


प्रभु बैंकको २१औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रभु बैंक लिमिटेडको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष लिला प्रसाद सिटौलाको अध्यक्षतामा आज सम्पन्न भएको हो । सभाले बैंकको सञ्चालक समितीले प्रस्ताव गरेको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश...


१३ लघुवित्तद्धारा लाभांश प्रस्ताव, साधारण सभा र बुकक्लोज कुनको कहिले ?

काठमाडौं । हालसम्म १३ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । नेप्सेमा सूचीकृत लुघवित्त संस्थाहरुमध्ये आधाजसो लघुवित्तले मात्रै आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । १३ लघुवित्त संस्थामध्ये पनि...


शेयरमूल्य बढेसँगै एनआइसी एशिया बैंकको सर्वाधिक डेढ करोडको कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार खुलेको केही समयमा नै एनआइसी एशिया बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । यो समाचार तयार पार्दासम्म बैंकको एक करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । साथै बैंकको शेयरमूल्य १४ रुपैयाँले...


सिटिजन्स बैंकको ५ हजार कित्ता शेयर बिक्रीमा, १४५ रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी श्रवण कुमार अग्रवालको नाममा रहेको ५ हजार ९२१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम मुल्य १४५ रुपैयाँ तोकेको छ ।...


कुमारी र एनसीसी बैंकको पुष १७ गतेदेखि शेयर कारोबार रोक्का रहने

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जर सम्बन्धी सम्झौता भई यहि पुष १७ गतेदेखि एकीकृत कारोबार हुँदैछ । दुवै बैंकले एकीकृत कारोबार गर्नको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)समक्ष शेयर कारोबार...


लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष १३ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...


लाभांस प्रस्ताव सहित मेरो माइक्रोफाइनान्सद्धारा साधारण सभा आह्वान, कहिले हुदैछ बुकक्लोज ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडले साधारण सभा आह्वा गरेको छ । संस्थाले माघ ६ गते क्राउन होटल हारती, नुवाकोटमा साधारण सभा डाकेको हो । सभाले हाल रहेको सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नुहुने आर्थिक वर्ष २०७८।७९ को...


तीन लघुवित्तसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिदैछ ?

काठमाडौं । तीन लघुवित्त वित्तीय संस्थासहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, युनाइेटड इन्स्योरेन्स, कालिका पावर लिमिटेड र सेन्ट्रल फाइनान्सको लाभांश आजसम्म कायम शेयरधनीहरुले मात्रै पाउनेछन् ।...