नबिल बैंकसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज फेरी ८.८३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज शेयरबजारमा जम्मा ६५ करोडको मात्रै कारोबार...


सिक्लेस हाइड्रोपावरले आईपिओ प्रि–अलटमेन्ट भोलि हुँदै, बाँडफाँड अर्को साता

काठमाडौं । सिक्लेस हाइड्रोपावरले निष्काशन गरेको आईपिओ प्रि – अलटमेन्ट भोलि हुने भएको छ। कम्पनीले भोलि प्रि अलटमेन्ट गरेसँगै अर्को साता बाँडफाँड गर्ने तयारी गरेको बीमापोष्टलाई जानकारी दिएको छ। कम्पनीको बिक्रि प्रबन्धकका अनुसार बिओके क्यापिटलले मंगलवार बिहानको ९ बजे...


सानिमा इक्विटी फन्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा इक्विटी फन्डको २२ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम रहेको छ । फन्डले असोज ९ गते बुक क्लोज गर्दैछ । असोज ७ र ८ गते क्रमशः शुक्रबार र शनिबार परेकोले सेयर कारोबार बन्द हुनेछ...


दुई बर्षदेखि रोकिएको नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। बोर्डले कार्यविधि स्वीकृत गरेसँगै नेपाल स्टक एक्सचेञ्जले अब तथ्यांक बिक्रि गर्न पाउने बाटो खुल्ला भएको छ।यस अघि कार्यविधि स्वीकृत नभएकै कारण नेपाल स्टक एक्सचेन्जले...


सनराइज म्युचुअल फण्डद्धारा इकाईधनीको खातामा लाभांश जम्मा

काठमाडौं । सनराइज म्युचुअल फण्डले आफ्ना इकाईधनीको खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । फण्डले गत वर्षको मुनाफाबाट कर सहित १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सोहि लाभांश बिहीबारदेखि इकाईधनीको खातामा पठाउन थालेको हो...


२५% लाभांश प्रस्तावसहित सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन १९ गते बसेको संचालक समितिकोा बैठकले सभा असोज २८ गते सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे बस्ने निर्णय गरेको हो ।...


बैंकहरुको ब्याजदर परिमार्जनले शेयरबजारमा सुधार, कारोबार देखिएन उत्साह

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा सामान्य सुधार देखिएको छ । साताको दुईदिन उच्च गिरावट आएको नेप्से परिसूचक आज ११.२२ अंकले बढेर १८४८ विन्दुमा कायम हुन पुगेको छ । बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरी भदौ ३१ मा...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक ११।२२ अंकले बढेर १८४८।८२ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज वीन नेपाल लघुवित्तको ३।६३ प्रतिशतले सर्वाधिक शेयर मूल्य घटेको छ...


नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् शेयरबजार उकालो लाग्दा सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । साताको दुईदिनयता भारी गिरावट आएको नेप्से परिसूचक आज ११.२२ अंकले बढेर १८४८ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार बढेपनि कारोबार रकम भने ७२ करोडमा सीमित...


शेयर बजारमा सुधार देखिएसँगै यी कम्पनीको शेयर उकालो लाग्यो, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । यो साता निरन्तर घटिरहेको शेयर बजार आज उकालो लागेको छ । शेयर बजारमा सुधार देखिएसँगै समलिङ पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। त्यस्तै, समिट लघुवित्त, मैलुङ खोला, आरबीबी म्युचुअल फण्ड १,...


मुक्तिनाथ कृषि कम्पनीले ५५ प्रतिशत हकप्रद जारी गर्ने, असोज २८ गते बोलायो साधारण सभा

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशको मुख्य प्रस्ताव राख्दै ५१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौं ३१ गते बसेको संचालक समितिको बैठकले सभा असोज...


राधी विद्युत कम्पनीको हकप्रद शेयर निष्काशन

काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले १ बराबर १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला  गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ६४ करोड ६४ लाख ४...


सेबोनको छ अर्ब सेटिङमा अर्थ समिति हस्तक्षेप गर्दै, भ्रष्टाचार रोक्ने उद्देश्य कि हिस्सा खोज्ने दाऊ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले छ अर्ब रुपैयाँ भन्दा बढि घुस सेटिङमा दर्ता गर्न लागेको स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्सबारे संसदको अर्थ समितिले चासो देखाएको छ । तर, अर्थसमितिको पत्रमा उल्लेखित व्यहोराले समस्याको समाधान भन्दा पनि पुनः गम्भिर बन्ने जोखिम...


सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले भदौ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब असोज ३० गतेसम्म आवेदन...


सोपान फर्मास्युटिकल्सले १४ लाख कित्ता आइपिओ निष्काशन गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणको लागि १४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको जारी पूँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन...


३० प्रतिशत लाभांश दिने नेपाल ल्युब आयलको घोषणा, बुकक्लोजको कहिले ?

काठमााडौं । नेपाल ल्युब आयल लिमिटेडले ३१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैठकले सभा असोज २८ गते शुक्रबार याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।...


दोस्रो स्टक एक्सचेञ्चको लाईसेन्स खोल्ने धितोपत्र बोर्डको निर्णय विरुद्ध अर्थसमितिमा उजुरी, सातदिनभित्र विवरण पठाउन निर्देशन

काठमाडौं । दोस्रो स्टक एक्सचेञ्चको लाईसेन्स खोल्ने धितोपत्र बोर्डको निर्णय विरुद्ध अर्थसमितिमा उजुरी परेको छ । अर्थ समितिले नयाँ ब्रोकर र नयाँ स्टक थप्ने विषयमा अर्थ मन्त्रालयलाई ७ दिन भित्र विस्तृत विवरण पठाउन निर्देशन दिएको छ ।प्रतिनिधि सभा अन्तर्गतको...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार ३८।८१ अंकले घटेर १८३७।६० को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेसंगै कालिका पावरको शेयर मूल्यमा नकरात्मक शेयर सर्किट लागेको...


शेयरबजारमा ३८ अंकको गिरावट, हाइड्रोपावर र फाइनान्स सूचक सर्वाधिक घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा ३८.८१ अंकले घट्न पुगेको छ । अघिल्लो साताका दुईदिन सुधारको संकेत देखिन थालेको शेयरबजार बैंकहरुको नयाँ ब्याजदरले यस साता शेयरबजार प्रभावित बन्न पुगेको छ । नेपाल बैंकर्स संघको भदौ ३१ गतेको निर्णयअनुसार...


शेयर बजार राताम्मे हुँदा आज कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आँउदा १८३५।४८ को विन्दुमा कायम भएको छ।स्वाभलम्बन लघुवित्तको शेयर सबैभन्दा धेरै बढेको छ। लघुवित्तको शेयर हिजोको तुलनामा ३ । ४४ प्रतिशतले बढेको छ । त्यस्तै, एनएमबी ५०, आर्दश लघुवित्त, सिभिल लघुवित्त र सिद्धार्थ...