आज यी कम्पनीको शेयर मूल्य बढ्यो
काठमाडौं । लगातार उतारचढावमा देखिइरहेको सेयर बजारमा शुक्रबार आधा दिनको कारोबारमा पनि गिरावट आएको छ। सेयर कारोबार शुक्रबार बन्द हुनुपर्ने आवाज उठिरँदा बजारले लगानीकर्ताको साथ पाएको छैन। शुक्रबार ३४.८५ अंकले घटेर बजार २११३.३० बिन्दुमा झरेको छ। जहाँ २ अर्ब...
नबिल बैंकमा होम्मिए लगानीकर्ता, शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । शुक्रबार शेयरबजारमा गिरावट आएको छ । नेप्से परिसूचक आज ३४.८५ अंकले घटेर २११३ को विन्दुमा कायम हुन पुगेको छ । उतारचढावकाबीच आज शेयरमार्केटमा उच्च अंकको गिरावट आएको हो । शुक्रबारको शेयरबजारमा २ अर्ब ६२ करोडमाथिका मात्रै कारोबार...
नेप्सेमा हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन हाइड्रोपावरको साधारण शेयर (आइपीओ)सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘एचएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकितमूल्य १०० रुपैयाँ दरका १ करोड ९ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो...
आइसीएफसी फाइनान्सको विरतणयोग्य मुनाफा ११ करोड ८४ लाख रुपैयाँ, नाफा र लाभांश क्षमता कति ?
काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको असार मसान्तसम्म २० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २०.२१ प्रतिशतले घटेको छ...
गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको केही कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति...
आम्दानीसँगै समिट लघुवित्तको खुद नाफा २१ प्रतिशतले बढ्यो
काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १४ करोड ५३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आवको...
तत्कालै ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय
काठमाडौं । नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने सहमति गरेको छ । संघको आज बसेको बैठकले अहिलेको लागि ब्याजदर यथावत राख्ने सहमति गरेको हो ।‘अहिले ब्याजदर परिवर्तन गर्न मिल्ने भएपनि १० दिनको लागि यथावत राख्ने सहमति भएको छ,’संघका एक...
यसकारण घट्यो गुराँस लघुवित्तको नाफा
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड २७ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो...
शेयर बजारमा चुनौतिभित्र नै सम्भावना छ: बोर्ड अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको भविश्य राम्रो बनाउनका लागि लगानीकर्ताहरूको हितमा काम गर्नुपर्ने बताएका छन् । बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पूँजीबजारको बर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावन...
यसकारण बढ्यो ग्रीन डेभलपमेन्ट बैंकको नाफा, इपीएस कति ?
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ । चालु आवको असार मसान्तसम्ममा बैंकले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा...
मितेरी डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानी घट्यो, नाफा र लाभांश क्षमता कति ?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेका गत आवको चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ५.५१ प्रतिशतले...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा सामान्य सुधार, लाभांश क्षमता १२ प्रतिशत
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उप्क्त विवरण अनुसार बैंकको नाफामा सामान्य सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्ममा बैंकले ६४ करोड ५२ लाख रुपैयाँ...
इमर्जिङ्ग नेपालको नाफा र इपीएस दुबै घट्यो
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीको नाफामाा सामान्य गिरावट...
ग्रामिण विकास लघुवित्तको शेयर बिक्रीमा, ३५० मा जोकोहिले दिन पाउने आवेदन
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दैै सो कुरा जानकारी जानकरी गराएको हो । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक शेयर...
गरिमा विकास बैंकको नाफासँगै इपीएस पनि बढ्यो, बाँड्न मिल्ले नाफा कति ?
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा...
एनएमबि क्यापिटलको दुई फण्डद्धारा लाभांश घोषणा, कसको कति ?
काठमाडौं । एमबि क्यापिटल लिमिटेडको दुई म्युचुअल फण्डले लाभांश प्रस्ताव गरेको छ । एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश घोषणा गरेको हो । एनएमबि फिफ्टी फण्डका इकाईधनीहरूलाई करसहित २१.०५२३६ प्रतिशत...
नबिल बैंकको मुनाफा झण्डै ५ अर्ब, बाँड्न मिल्ने नाफा ३ अर्ब ३७ करोड रुपैयाँ
काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब...
खराब कर्जा घटेसँगै नेष्डो समृद्ध लघुवित्तको नाफा ७१ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्तले २२ करोड १९...
ब्याज आम्दानी बढेसँगै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, लाभांश क्षमता ११ प्रतिशत
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा ४५.२९ प्रतिशलते बृद्धि भएको हो...
सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । साउन ६ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा अब भदौं ५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आफ्नो जारी पूँजी ८५...



















