मिर्मिरे लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत पुष २९ गते सम्पन्न ११औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा...


सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आज (असोज २ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका...


सेबोनद्धारा नयाँ ब्रोकर लाइसेन्स खुल्ला, नेप्सेमा सुधारका लागि ऐतिहासिक कदम

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज नयाँ ब्रोकर लाइसेन्स खुल्ला गरेको छ । आज सार्वजनिक सूचनामार्फत ३० दिनभित्र ब्रोकर लाइसेन्स तथा शेयर दलाल सम्बन्धी काम गर्न इच्छुक संस्थालाई प्रस्ताव आह्वान गरिएको छ । यसअघि बोर्डको नियमावली स्वीकृत...


लगानीकर्ताको भविष्य झनै संकटमा !, अघि बढ्यो छ अर्बको घोटाला काण्ड

समाचार विश्लेषण काठमाडौं । हाल नेप्सेमा सूचिकृत कम्पनीहरुको कूल बजार पुँजि करण देशको कूल ग्राहस्थ उत्पादन नजिकै पुगिसकेको छ । गत वर्ष तत्कालिन अर्थमन्त्री विष्णु पौडेलको पालामा बेलुन जसरी फुलाउँला देशको कूल ग्राहस्थ उत्पादन भन्दा पुँजि बजार ठूलो हुन...


तीन वटा एक्सचेन्जको लाइसेन्स खुलाउने धितोपत्र बोर्डको निर्णय, दुई वटा कमोडिटी र एक वटा स्टक एक्सचेन्जको लाइसेन्स खुल्ला

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन एक्सचेन्जको लाइसेन्स वितरण गर्न लाईसेन्स खुलाउने निर्णय गरेको छ । बोर्डले आज सार्वजनिक सूचनामार्फत दुई वटा बस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) र एक वटा धितोपत्र बजार (स्टक एक्सचेन्ज) सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको...


१५ प्रतिशत लाभांश घोषणा गरेको नेपाल लाइफको यस्तो छ लाभांश इतिहास, कुन वर्षमा कति बाँड्यो ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा पुरानो र अब्बल मानिने नेपाल लाइफ इन्स्योरेन्सले विगतका वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई राम्रो प्रतिफल वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६८।७९ मा आफ्ना शेयरधनीहरुलाई ५६.३१ प्रतिशत बोनस शेयर र ७० प्रतिशत नगद...


लाभांश घोषणा गरेका तीन जीवन बीमा कम्पनीको यस्तो छ लाभांश इतिहास, कुनले कति दिए ? (तथ्याङ्कसहित)

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्न सुरु गरेका छन् । लाभांश घोषणा सिजन सुरु भएसँगै १० वटा म्युचुअल फण्ड र एक हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । म्युचुअल फण्डहरुसँगै यता जीवन बीमा कम्पनीहरुले समेत...


अब असोजबाट साताको पाँच दिनमात्रै शेयर कारोबार हुने, शुक्रबार नहुने

काठमाडौं । अब असोजबाट साताको पाँच दिनमात्रै शेयर कारोबार हुने भएको छ। बोर्डले यसअघि नै असोजको पहिलो सातादेखि शुक्रबार शेयर कारोबार नहुने निर्णय गरिसकेको छ । उक्त निर्णय बमोजिम नेप्सेले असोजको पहिलो साता कारोबार नहुने सूचना मार्फत जानकारी गराएको...


दोहोरो अंकले घट्यो शेयरबजार, १२ उपसूचक राताम्य हुँदा कारोबार ९० करोडमा सीमित

काठमाडौं । शुक्रबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ५७ अंकले घटेको नेप्से परिसूचक आज १४.१० अंकले घटेर १९१० को विन्दुमा कायम हुन पुगेको छ । नेपाल बैंकर्स संघको बसेको कार्यसमितिको बैठकले बैंकहरुले नेपाल राष्ट्र बैंकको...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुचक १४।१० अंकले घटेर १९१० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै मिर्मिरे माइक्रोफाइनान्सको ५।५९ प्रतिशतले सबैभन्दा बढी शेयर मूल्य घटेको छ । त्यस्तै,...


यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । शुक्रबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से परिसूचक आज १४.१० अंकले घटेर १९१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज कारोबार रकम समेत ह्वात्तै घटेको छ ।...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से १४ अंकले ओरालो लाग्दा आज ३८ कम्पनीका शेयरधनीले कमाएका छन् । नबिल ब्यालेनस फण्ड २ का ईकाईधनील सर्वाधिक कमाएका छन् । फण्डका शेयरधनीले ७। ८७ प्रतिशतका दरले कमाएका छन् । बुद्धभूमि नेपाल, अपर हावाखोला, एलआईसी नेपाल,...


१५ प्रतिशत लाभांश दिने नेपाल लाइफको घोषणा, शेयरधनीलाई नगद मात्रै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना...


एभरेष्ट बैंकको ७% अग्राधिकार शेयर साधारण शेयरमा परिवर्तन हुने, सो शेयरको लाभांश बुझिलिन आग्रह

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत अग्राधिकार शेयर साधारण शेयरमा परिणत हुने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै शेयर परिवर्तन हुने जनाएको हो । बैंकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७ प्रतिशत अग्राधिकार शेयर...


कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । कुमारी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा आज बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर पाइने...


बरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको हकप्रद शेयरमा आज (भदौ ३१ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले हाल...


पिपुल्स हाइड्रोपावरको ३२ लाख कित्ता आइपीओ आजदेखि निष्काशन, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले आज (भदौ ३१)गतेदेखि आइपीओ ष्निकाशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने...


बैंक, वित्त र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६६ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनासम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको संख्या २३५ पुगेको छ । जसमा १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु रहेका छन् । सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको...


धितोपत्र बजार पुँजीकरण ४४ खर्बमाथि, ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको बोनस शेयर सूचीकृत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनासम्म धितोपत्र बजार पुँजीकरण २९ खर्ब १४ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्यांकअनुसार धितोपत्र बजार पुँजीकरण सवा २९ खर्बमाथि पुगेको...


बैंकको ब्याजदर बढ्ने भएसँगै शेयरबजारमा उच्च अंकको गिरावट, कारोबार उकालो लाग्यो

काठमाडौं । बुधबार एकाएक ४७ अंकले सुधार देखिएको शेयरबजार आज उल्टिएको छ । केही समययता लगातार बढेको शेयरबजारमा बुधबार ४१ अंकको बढोत्तरी भई हरियाली छाउँदा लगानीकर्ताहरुमा उत्साह थपिएको थियो । तर लगानीकर्ताको उत्साह आजको मार्केट डेप्थअनुसार टिक्न सकेन ।...