समृद्धि फाइनान्स कम्पनी ३ करोड १४ लाखभन्दा रुपैयाँ भन्दा बढी खुद नोक्सानीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमाससम्ममा ३ करोड १४ लाखभन्दा रुपैयाँ भन्दा बढी खुद नोक्सानी व्यहोरेको छ । गत आवको यस अवधिसम्म रू। २६ लाख...


महालक्ष्मी विकास बैंकको “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाईल एप...


सानिमा ग्रोथ फण्डको निष्काशन आजबाट सुरु, कार्तिक २० गतेसम्म आवेदन दिन पाइने

काठमाडौं । सानिमा ग्रोथ फण्डको आजबाट निष्काशन तथा बिक्री सुरु भएको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त सामूहिक लगानी कोषको १० रुपैयाँका दरले कूल १२ करोड इकाई बिक्री हुनेछ । सो मध्ये १० करोड २० लाख...


इस्टर्न हाइड्रोपावरको आइपीओको बाँडफाँडको मिति तय, कतिको होला हात खाली ?

काठमाडौं । इस्टर्न हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।हाइड्रोपावरको आइपीओमा मागभन्दा २५।२१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।...


शेयर बजार उकालो लाग्दा १३ कम्पनीको शेयर मूल्य घट्यो, कुनले कतिले घट्यो ?

काठमाडौं । शेयर बजारमा आज रौनकता छाएको छ । एक साता बन्द भएर खुलेको दोस्रो दिनमा आज शेयर बजार ५६। ११ अंकले बढोत्तरी हुँदा पनि आज १३ कम्पनीको शेयरमूल्य ओरालो लागेको छ। त्यस्तै, एनसीसी डिभेञ्चर ०८६, सिटिजन म्युचुअल फण्ड...


चुनाव नजिकिएसँगै उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ताहरुमा उत्साह थपिदा एक अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा रौनकता छाएको छ । प्रदेश तथा प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै शेयरबजारमा हरियाली छाएको हो । एक त बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकोमा अधिकांश बैंकहरुको विवरणमा सुधार देखिएसँगै पनि...


शेयर बजारमा रौनकता छाँउदा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । शेयर बजारमा आज रौनकता छाएको छ । एक साता बन्द भएर खुलेको दोस्रो दिनमा आज शेयर बजार ५६। ११ अंकले बढोत्तरी भएको छ। न्यादी हाईड्रोपवारको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, युनिभर्सल पावर, माउन्टोन हाईड्रो, दिव्यश्वरी, दोर्दी,...


एक अर्बमाथि उक्लियो कारोबार, यी हुन् आज सर्वाधिक किनबेच भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा रौनकता छाएको छ । प्रदेश तथा प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै शेयरबजारमा हरियाली छाएको छ । एक त बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकोमा अधिकांश बैंकहरुको विवरणमा सुधार देखिएसँगै पनि...


धितोपत्र बोर्डले लाईसेन्स दिन खोलको नयाँ स्टक एक्सचेन्ज र बस्तु विनिमय बजारको लाइसेन्स लगायतका सबै प्रकृया स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, बस्तु विनिमय बजार नयाँ ब्रोकर लाइसेन्सको निवेदन लिनेलगायत सबै प्रक्रिया अर्को सूचना जारी नभएसम्मकोलागि स्थगित गरेको छ।सर्वोच्च अदालतबाट जारी भएको अल्पकालिन अन्तरिम आदेश जारी भएका कारण अर्को सूचना जारी नभएसम्मकोे लागि...


स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रक्रिया नै रद्द !, कसैको आवेदन नपरी गुज्रियो म्याद

काठमाडौं । नेपाली पुँजि बजारमा स्कट एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गर्ने कार्य तत्कालको लागि टुंगिएको छ । कुनै पनि आवेदन नै नपरी म्याद गुज्रिएपछि नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको स्टक एक्सचेन्जको लाइसेन्सको च्याप्टर हालका लागि बन्द...