घलेम्दी हाईड्रोपावर सहित आज यी कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । नेप्से ४६ अंकले घट्दा २०३०।५९ को विन्दुमा कायम भएको छ । घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६।६० प्रतिशतले घटेको छ । त्यस्तै, दिव्यश्वरी हाईड्रोपावर, अजोड इन्स्योरेन्स कम्पनी, सिईडिबी, शिव श्री, जोशी हाईड्रोपावर, नेपाल...


लघुवित्त र हाईड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण, आज कुनले कति कमाए ?

काठमाडौं । नेप्से ४६ अंकले घट्दा २०३०।५९ को विन्दुमा कायम भएको छ । निरन्तर सर्किट लेभलमा कारोबार भईरहेको सिर्वासी लघुवित्तका शेयरमा आज पुन सर्किट लागेको छ।ङादी गुप्र, आँधिखोला लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त, युनियन हाईड्रोपावर,...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । केही दिनयता लगातार हरियाली छाएको शेयरबजार आज ४६ अंकले घट्न पुगेको छ । अघिल्लो दिन शेयरबजारमा झिनो अंकले घटेपनि कारोबार भने माथि उक्लिएको थियो । आज...


नेप्सेमा थप २१ लाख ८९ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको ३५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका...


सीवाईसी लघुवित्तको शेयरमा लगातार सकरात्मक सर्किट, कतिसम्म पुग्ला ?

काठमाडौं । सीवाईसी लघुवित्तको शेयर मूूल्य पछिल्लो दुुई हप्तादेखि लगातार सकरात्मक सर्किट लेभलमा कारोबार हुँदै आईरहेको छ । लगातर बढेको कम्पनीको सेयर मूल्य सोमबार १ हजार ५ सय ४३ रुपैयाँ ९० पैसामा कारोबार हुँदैछ । सेयर मूल्य प्रतिकित्ता २...


अपर तामाकोशीद्धारा स्थानीय शेयरधनीलाई डिम्याट खाता खोली शेयर अभौतिकीकरण गर्न आग्रह

काठमााडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हितग्राही खाता खोली शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै स्थानीय शेयरधनीहरुलाई डिम्याट खाता खोली शेयर अभौतिकिकरण गर्न आग्रह गरेको हो । हालसम्म पनि उल्लेख्य संख्यामा शेयरधनीहरूले डिम्याट...


असार २९ देखि साढे २३ लाख कित्ता आइपीओ निष्काशन गर्दै राप्ती हाइड्रोपावर

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असार २९ गतेदेखि २३ लाख ६६ हजार भन्दा बढी कित्ता आइपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका...


सुपर मादी हाइड्रोपावरले साढे ३१ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ५०...


फाइल तस्बिर

शेयर बजारमा लगानीकर्ताको रुवाबासी भएको बेला सरकारले आनन्दले बसेको छ: ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सेयर बजारमा लगानीकर्ताको रुवाबासी भएको बेला सरकारले आनन्दले बसेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले सरकारको गठबन्धन कसरी टिकाउने बाहेक...


आज यी कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । नेप्से ९।७५ अंकले घट्दा २०७६।६७ को विन्दुमा कायम भएको छ । ग्लोबल आइएमई लघुवित्तको ८६र८७ को डिभेञ्चरमा नकारात्मक सर्किट लागेको छ । युनियन हाईड्रोपावर, ग्रिन लाइफ, मैलुङ खोला, समिट लघुवित्त, बिओको २०८६, साग्रिला डेभलपमेन्ट, मितेरी, एनआरएन इन्फास्टकचर...


झिनो अंकले घट्यो नेप्से, लगानीकर्तामा उत्साह थपिएसँगै ४ अर्बमाथिको कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको छ । केही दिनयता हरियाली छाएको शेयरबजार आज ९.७५ अंकले घटेर २०७६ को विन्दुमा कायम भएको छ । आज प्रि ओपनिङ सेसनमा सामान्य अंकले शेयरबजार बढेर अन्तरालमा उच्च...


४ अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । दुईतिन दिन यता लगातार बढेको शेयरबजार सोमबार झिनो अंकले घट्न पुगेको छ । प्रिओपनिङ सेसनमा शेयरबजार बढेपनि कारोबार बन्द हुँदा सम्म ९.७५ अंकले घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार...


सिवाईसी लघुवित्त र ङादी गुप पावरको शेयरमा सकारात्क सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ९।७५ अंकले घट्दा २०७६।६७ को विन्दुमा कायम भएको छ । सिवाईसी लघुवित्त र डाङी गुप्रको शेयरमा सकारात्क सर्किट लागेको छ। सिवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने डाङी गुप्र कम्पनीको शेयर ९, ९८ प्रतिशतले बढेको...


सोनापुर मिनरल्सले प्रिमियममा आइपीओ निष्काशन गर्ने, साउन १५ मा डाक्यो साधारण सभा

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सो प्रस्ताव पारित गर्नका लागि यहि साउन १५ गते कम्पनीको रजिष्टार्ड कार्यालय, घर नं. १२४ त्रिकुटी मार्ग, बत्तीसपुतली काठमाडौंमा चौधौं वार्षिक साधारण सभा आह्वान गरेको...


सानिमा लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । .सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सानिमा लाइफ इन्स्योरेन्सका अध्यक्ष कुमार कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सभाले हाल कायम...


नेपाल लाइफ र एनआइसी एशिया बैंकको शेयर लिलामीमा, ७०० र ४२५ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर लिलामीमा ल्याएको छ । कम्पनीको उक्त लिलामी शेयरमा इच्छुक लगानीकर्ताले आजदेखि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता...


साङ्गे विद्युत कम्पनीको साधारण सभा असार ३० गते

काठमाडौं । साङ्गे विद्युत कम्पनीले असार ३० गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा असार ३० गते कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा...


सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा आज बस्दै, लाभांश र मर्जर प्रस्ताब पारित गर्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा आज (असार २०)गते बस्दैछ । कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १० बजे...


अप्पर सोलु हाइड्रोको साढे १९ लाख कित्ता आइपीओ आजदेखि निष्काशन

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (असार २० गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित...


ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १.१.५ अनुपातमा १५० प्रतिशत हकप्रद जारी गर्नको लागि भोलि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार बन्द हुनुभन्दा...