लघुवित्त र हाईड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण, आज कुनले कति कमाए ?

२१ असार २०७९, मंगलवार १५:१०

काठमाडौं । नेप्से ४६ अंकले घट्दा २०३०।५९ को विन्दुमा कायम भएको छ । निरन्तर सर्किट लेभलमा कारोबार भईरहेको सिर्वासी लघुवित्तका शेयरमा आज पुन सर्किट लागेको छ।ङादी गुप्र, आँधिखोला लघुवित्तको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्त, युनियन हाईड्रोपावर, इन्फिनटी लघुवित्त, अरुण काबेली, आशा लघुवित्त, आरबीबी म्युचुअल फण्ड १ र सिदार्थ इन्भिेष्टमेन्ट ग्रोथ फण्डको शेयरमा लगानीकर्ता झुमिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*