घलेम्दी हाईड्रोपावर सहित आज यी कम्पनीका लगानीकर्ताले गुमाए

२१ असार २०७९, मंगलवार १५:१७

काठमाडौं । नेप्से ४६ अंकले घट्दा २०३०।५९ को विन्दुमा कायम भएको छ । घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६।६० प्रतिशतले घटेको छ ।

त्यस्तै, दिव्यश्वरी हाईड्रोपावर, अजोड इन्स्योरेन्स कम्पनी, सिईडिबी, शिव श्री, जोशी हाईड्रोपावर, नेपाल फाइनान्स, न्यादी हाईड्रोपावर, माउन्ट्रोन हाईड्रो र शिव्म सिमेन्ट्सका लगानीकर्ताले आज गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*