ग्लोबल आइएमई क्यापिटलले २५०० रुपैयाँले जीवनभर मेरो शेयर र डिम्याट एकाउन्ट नविकरण गर्ने, ग्राहकलाई पठाइयो यस्तो इमेल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले आफ्ना ग्राहकहरुलाई २५०० तिरेपछि जीवनभर डिम्याट र मेरो शेयर एकाउन्ट नविकरण हुने सेवा सञ्चालन गरिरहेको छ । कम्पनीले बाहिर सार्वजनिक नगरी भित्रभित्रै सेवा प्रवाह गरिरहेको उक्त स्कीमका लागि कम्पनीमा सम्पर्क गर्नुपर्नेछ । कम्पनीले आफ्ना...


३० कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्सेमा हरीयाली छाएको छ । हरीयालीका बाबजुद पनि आज ३० कम्पनीको शेयरमा गिरावट आएको छ।बिओको डिभेञ्चर ८६ मा नकारात्मक सर्किट लागेको छ। त्यस्तै, नाग्दी पावर, प्रभु सेलेक्ट फण्ड, नबिल ब्यालेन्स फण्ड, सिटिजन म्युचुअल...


५७ अंकले बढ्यो नेप्से, हाइड्रोपावर सूचक चम्किदा साढे २ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । शेयरबजारमा एकाएक सुधार देखिएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । जसको प्रभाव आजको कारोबार रकममा देखिएको छ । पछिल्ला केही महिनायता १ अर्बको कारोबार हुने शेयरबजारमा आज बजार बढेसँगै कारोबार...


शेयर बजारमा उछाल आँउदा सात कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्सेमा हरीयाली छाएको छ। सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । साल्ट टेडिङ्, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सञ्जोल जलविधुत्, नेष्डो लघुवित्त, सिवाईसी नेपाल लघुवित्तको र रसुवागढी हाईड्रोपावरको शेयरमा सर्किट लागेको छ...


हकप्रद पाउन ङादी ग्रुप पावरमा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा आक्रामक सुधार देखिएको छ । गत साताको अन्तिम दुईदिनयता देखि बढ्न थालेको शेयरबजार आज ५७.६१ अंकले बढ्न पुगेको छ । आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच...


आँखुखोला जलविद्युत कम्पनीको अध्यक्षमा राम श्रेष्ठ नियुक्त, नयाँ संचालक समिति गठन

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीका अध्यक्षमा राम श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असार १२ गते बसेको संचालक समितिको बैठकले संचालक समितिको अध्यक्षमा श्रेष्ठलाई सर्वसम्मतीबाट चयन गरेको हो । साथै कम्पनीको सम्पन्न १३औं र १४औं संयुक्त वार्षिक साधारण सभाबाट...


आदर्श लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण कार्य गर्न बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा पनि बिओके क्यापिटल नै रहेको थियो । आदर्शको...


महालक्ष्मी लाइफको ३३ लाख कित्ता शेयर बिक्रीमा, १०० रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको ३२ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्ने भएको हो । कम्पनीको उक्त शेयरमा आजदेखि असार २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश...


लाभांश प्रस्तावसहित एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा साउन ९ मा बस्ने, बुकक्लोज कहिले ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले सभा साउन ९ गते सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त...


हकप्रद निष्काशनको लागि बरुण हाइड्रोपावरले तोक्यो बुकक्लोजको मिति

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद जारी गर्नको लागि साउन २ गते बुकक्लोजको मिति तय गरेको छ । यसअनुसार साउन १ गतेसम्म कायम शेयरधनीहरुले मात्र...


सिन्धु विकास बैंकले डाक्यो साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले बाह्रौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभा साउन ६ गते बस्ने निर्णय गरेको हो । सो सभा साउन ६ गते शुक्रबार मिरावल...


हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ मा आवेदन दिने आज (असार १९ गते) अन्तिम दिन रहेको छ । असार १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको कम्पनीको उक्त आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणहरुका लागि १००...


ङादी ग्रुप पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज आइतबार (असार १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि असार २० गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम सेयरधनीले मात्र उक्त...


हिमालायन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी

काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...


लाभांश र मर्जर प्रस्ताव सहित सानिमा लाइफको कहिले बस्दैछ साधारण सभा ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा यहि असार २० गते सोमबार बस्दैछ । कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान...


असार महिनामा ११ कम्पनीको ३० करोड ८७ लाख बढी कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असार महिनामा मात्रै ११ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । जसमा ५ वटा इन्स्योरेन्स कम्पनी, ३ वटा लघुवित्त कम्पनी, २ वटा फाइनान्स कम्पनी र एक हाइड्रोपावर कम्पनी रहेको छ । बीमा...


ङादी ग्रुप पावरको हकप्रद सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने भोलि आइतबार (असार १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि असार २० गते बुक क्लोज गर्ने भएसँगै असार १९ गतेसम्म कायम सेयरधनीले...


आदर्श लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला सो कम्पनीको आइपीओ पाउने शेयरधनीहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज कति पाउला भनि कौतुहलताको विषय बनेको छ । कम्पनीले पहिलो कारोबारका लागि १२२...


रैराङलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै रिडी हाइड्रोपावरको विशेष सभा सम्पन्न, प्राप्तिपछि चुक्तापुँजी सवा १ अर्ब पुग्ने

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको विशेष साधारण सभा आजसम्पन्न भएको छ । दुवै कम्पनीको छुट्टाछुट्टै बसेको विशेष साधारण सभाबाट रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । मर्जर...


इङ्वा हाइड्रोपावरले १८ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डमो दियो निवेदन

काठमाडौं । इङ्वा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्नपीले आइपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमतिपत्र पेश गरेको छ । उक्त कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि प्रतिकित्ता १ सय रुपैयाँ...