इङ्वा हाइड्रोपावरले १८ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डमो दियो निवेदन

१७ असार २०७९, शुक्रबार १५:१८

काठमाडौं । इङ्वा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्नपीले आइपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमतिपत्र पेश गरेको छ ।

उक्त कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १८ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । कम्पनीले आइपीओ विक्री प्रबन्धकको कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ विक्री गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*