झिनो अंकले बढ्यो नेप्से, कारोबार ९५ करोडमा सीमित

काठमाडौं । साताको तेस्रो दिन शेयरबजार झिनो अंकले बढेको छ । अघिल्लो दिन १५ अंकले घटेको नेप्से परिसचूक आज २.९९ अंकले बढेर १९५३ विन्दुमा कायम भएको छ । शेयरबजार खुलेको केही समयसम्म घटेको शेयरबजार बन्द हुने बेलासम्म झिनो अंकले...


यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक २।९९ अंकले बढेर १९५३ को विन्दुमा पुुगेको छ । आज शेयर बजार बढेतापनि एनआइसि एसिया बैंकको ब्यालेन्स्ड फण्डको ४।६० प्रतिशतले शेयर मुल्य घटेको...


नेप्सेमा सामान्य सुधार आँउदा आज यी कम्पनीको शेयर उकालो लाग्यो, कुनको कतिले बढ्यो ?

काठमाडौं । नेप्सेमा सामान्य सुधार आँउदा आज धैलागिरी लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । लघुवित्तको शेयर ६।१० प्रतिशतले बढेको छ । त्यस्तै, एनसीसी बैंक, एनआईसी एशिया सेलेक्ट फण्ड, गृहेश्वरी मर्चेन्ट बैंकिङ्, खप्तड लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, कोशी हाईड्रोपावर,...


यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.९९ अंकले बढेर १९५३ विन्दुमा कायम भएको छ । नेप्सेमा झिनो अंकको सुधार देखिएसँगै आज शेयरबजारमा ९५ करोडमाथिको कारोबार भएको छ । आज सर्वाधिक हिमालयन...


कोरोना बीमा दाबी वापतको रकम नेपाल पुनर्बीमाले थपेन, कम्पनीले नै व्यवस्था गर्यो, सरकारसँग भरपाई लिन्छौ : बीमक संघ

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आजदेखि कोरोना बीमा दाबी बापतको रकम भुक्तानीको रकम बाड्न सुरु गरेको छ। तर नेपाल पृुनर्बीमा कम्पनीले भने रकम पठाएको छैन ।बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीहरुले आजदेखि सार्वजनिक सूचना जारी...


नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरको अन्तिम सम्झौता स्वीकृत

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) प्रक्रियाको क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत भई हस्तान्तरण भएको छ । यी दुबैं बैंकको छुट्टाछुट्टै बसेको संचालक समितिको बैठकबाट मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरको...


मर्जरलाई अन्तिम रुप दिन कुमारी र एनसीसी बैंकले डाक्यो विशेष साधारण सभा

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंक लिमिटेडले मर्जर प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ । यी बैंकको छुट्टाछुट्टै बसेको संचालक समितिको बैठकले मंसिर २५ गते छुट्टाछुट्टै स्थानमा बस्नेगरी साधारण सभा आह्वान गरेको हो । कुमारी बैंकको सभा...


सुपर मादी हाइड्रोपावरको मंसिर २० गतेदेखि साढे ३१ लाख कित्ता आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारीमा जाने नेपालीहरुका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजीको १५ प्रतिशत अथार्त...


मंसिर २१ गतेदेखि सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्दै बाराही हाइड्रोपावर

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले यहि मंसिर २१ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर...


प्रभु बैंकको लाभांश स्वीकृत, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । प्रभु बैंक लिमिटेडको लाभांश स्वीकृत भएको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले उक्त लाभांश स्वीकृत गरेको हो । कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को...


नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ३...


स्प्रेडरेटको नयाँ व्यवस्थाले १४ वाणिज्य बैंक दबाबमा, कुन बैंकको स्प्रेडरेट कति ? (तथ्यांक सहित)

काठमाडौं । आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेपछि औषत ब्याजदर अन्तर (स्प्रेडदर) ४ प्रतिशत माथि भएका बैंकहरुमा दबाब परेको छ ।राष्ट्र बैंकले पहिलो त्रैमासिक समिक्षा मार्फत कायम गरेको स्प्रेड रेटका कारण बैंक वित्तीय संस्थाको आम्दानीम यस्को...


लघुवित्तहरुको लाभांश वितरण सम्बन्धी व्यवस्था परिमार्जन, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको लाभांश बितरण सम्बन्धि ब्यबस्था राष्ट्र बैंकले परिमार्जन गरेको छ । आज लघुवित्तहरुको लागि एकिकृत निर्देशिका मार्फत राष्ट्र बैंकले लाभांश वितरण सम्बन्धीव्यवस्था परिमार्जन गरेको हो । नयाँ ब्यबस्था अनुसार लघुवित्तहरुले अब वार्षिक २० प्रतिशतभन्दा बढी...


नेप्सेमा एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकले १३ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य ५३९...


नेप्सेद्धारा एनसीसी बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले एनसीसी बैंक र कुमारी बैंकबीच एकआपसमा मर्जरमा जानका लागि सहमतिपत्रमा हस्ताक्षर गरेसँगै सो कम्पनीको शेयर रोक्का गरिदिएको थियो ।...


सिद्धार्थ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिद्धार्थ इन्स्योेरेन्स कम्पनी लिमिटेडको शेयर फुकुवा गरिदिएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एकआपसमा मर्जरमा जाने सम्झौता गरेसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोकका गरिदिएको थियो । नेप्सेले कम्पनीको मंसिर १ गतेको...


आज सर्वाधिक गुमाएका १० कम्पनीहरु, कुनले कति गुमाए ?

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १५ अंकले घटेर १९५० को बिन्दुमा कायम भएको छ । आज शेयर बजारघटे सँगै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ४।५६ प्रतिशतले शेयर मुल्य घटेको छ ।...


शेयरबजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म झिनो अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुँदा १५.६१ अंकले घटेर १९५० विन्दुमा कायम भएको छ । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको...


यी हुन आज सर्वाधिक कमाएका कम्पनीहरु

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १५ अंकले घटेर १९५० को बिन्दुमा कायम भएको छ । आज शेयर बजारघटे सँगै खप्तड लघु्वित्त, गरिमा डिभेन्चर, नेपाल लुव ओईल लिमिटेड, सिटिजन म्युचुअल फण्डको...


यी हुन् सोमबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५० विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै आज कारोबार रकम पनि अघिल्लो दिनको तुनलामा घटेर एक अर्ब ४९ करोड रुपैयाको...