झिनो अंकले बढेको शेयरबजारमा यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । यस साता एकाएक शेयरबजारमा हरियाली छाएको छ । केही महिनायता क्रमशः घटिरहेको शेयरबजार एकाएक बढ्दा लगानीकर्ताहरुमा केही उत्साह थपिएको छ । केही लगानीकर्ताहरुले शेयर माफियाहरुले आफुसँग भएको शेयर बिक्रीका लागि चलखेल गर्दै शेयर बजार बढाएको अड्कल गरिरहेका...
यी हुन् आज सर्वाधिक गुमाएका कम्पनी
काठमाडौं । साताको पहिलो दिन १७.९२ अंकले हरीयाली यात्रामा अघि बढेको शेयर बजार आज १२.२७ अंकले बढेको छ । आज हिमालयन उर्जाका शेयरधनीले सर्वाधिक गुमाएका छन् कम्पनीको शेयर ३ दशमलव ७८ प्रतिशतले घटेको छ। त्यस्तै, स्वरोजगार लघुवित्त, गृहेश्वरी मर्चेन्ट...
जालपा लघुवित्तको शेयरमा लगातार दुई दिन सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो दिन १७।९२ अंकले हरीयाली यात्रामा अघि बढेको शेयर बजार आज १२।२७ अंकले बढेको छ । जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीकाशेयर आज १० प्रतिशतले बढेको छ। कम्पनीको शेयरमा लगातार दुई दिन सकारात्मक सर्किट...
१२ अंकले बढ्यो शेयरबजार, लघुवित्त सूचक चम्किदा १ अर्बमाथिको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर शेयरबजारमा हरियाली छाउँदा आज सामान्य अंकको मात्रै बढोत्तरी भएको छ । नेप्से परिसूचक आज १२.२७ अंकले बढेर २२६८.८४ विन्दुमा पुगेको छ ।...
सानिमा माई हाइड्रोपावरको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी साढे १४ रुपैयाँ
काठमाडौं । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअुनसार कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपग्दा कम्पनीको नाफा ३५.४६% ले बढेर ४५ करोड...
चिलिमे हाइड्रोपावरको नाफा सवा ५२ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । चिलिमे हाइड्रोवारले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सामान्य सुधार देखिएको हो । यसअवधिमा खुद नाफा...
आम्दानी घटेसँगै युनाइटेड मोदी हाइड्रोपावरको नाफामा गिरावट
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअुनसार तेस्रो त्रैमाससम्ममा कम्पनीको नाफा २ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यो नाफा गत वर्षको भन्दा ४८% ले थोरै हो...
नेपाल फाइनान्सले संस्थापक शेयरधनीको साढे ८३ हजार कित्ता शेयर बिक्री गर्ने
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ८३ हजार ५३१ कित्ता शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । प्रचलित कानुन...
एशियन लाइफले व्यतित बीमालेख ब्याज छुटमा गर्यो स्थगित, यस्तो छ कारण
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट स्थगित गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको छ । कम्पनीले यहि बैशाख १५ गतदेखि जेठ १२ गतेसम्म लागु गरेको छुट सुविधा हाल प्राविधिक...
छिमेक लघुवित्तको नाफा ७१ करोड ७१ लाख रुपैयाँ, चुक्तापुँजी र रिजर्भको आकार २ अर्ब नाघ्यो
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७१ करोड ७१ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आबको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा घटेको हो । कम्पनीको...
भर्खरै आइपीको निष्काशन गरेको नेष्डो समृद्ध लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरवट आएको छ । चालु आवको चैत मसान्तसम्म आइपुग्दा नेष्डो समृद्ध लघुवित्तको खुद नाफा १५.५५%...
महुली लघुवित्तले २६ प्रतिशत बोनस शेयर आजदेखि वितरण सुरु
काठमाडौं । महुली लघुवित्तले २६ प्रतिशत बोनस शेयर सोमवारदेखि वितरण गर्न शुरु गरेको छ । कम्पनीले सभामार्फत गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस शेयर धितोपत्र दोस्रो...
साना किसान विकास लघुवित्तको नाफा सामान्य सुधार, इपीएस कति ?
साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा सामान्य बढेको छ।चैत मसान्तसम्ममा लघुवित्तले ५० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...
आईतबार कारोबार बन्द गर्ने नेप्सेको निर्णय
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आईतबारकारोबार बन्द गर्ने निर्णय गरेको छ । नेप्सेले नेपाल सरकारले आगामी जेठ एक गतेदेखि लागु हुने गरी शनिवार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आईतबार...
१० कित्ता भन्दा कम शेयर टुक्राएर बिक्री गर्न नपाइने, नेप्सेले दियो कडा निर्देशन
काठमाडौं । अबदेखि १० कित्ता भन्दा कम शेयर टुक्राएर बिक्री गर्न नपाइने भएको छ । नेप्सेले हिजो सबै धितोपत्र कम्पनीहरुलाई एक निर्देशन जारी गर्दै न्यूनतम कारोबार १० कित्ता हुनुपर्ने उल्लेख गर्दै यसअघि नै टुक्रा भइसकेको बाहेकका शेयरहरु १० कित्ता...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । नेप्सेमा दोहोरो अंकले बढ्दा आज म्युचुअल फन्डका इकाईधनीले सर्वाधिक गुमाएका छन् । उन्नती सहकार्य लघुवित्त ४ दशमलव ९३ प्रतिशत घटेको छ । एनआईसी एशिया सेलेक्ट ३०, एशियन लाइफ, रुरु जलविधुत्, ग्रामीण विकास लघुवित्त, आरएमडिसी, स्र्पोट माईक्रोफाइनान्स, सिटिजन...
एकाएक हरियाली छाएको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन शेयरबजार १७.९१ अंकले बढेर हरियाली छाएको छ । केही दिनयता क्रमशः घट्दै गइरहेको नेप्से परिसूचक आज सो अंकले बढेर उत्साह थपिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गएसँगै शेयर बजार प्रभावित बन्दै गएको थियो...
नेप्से दोहोरो अंकले बढ्दा यी कम्पनीको शेयरमा देखियो सुधार
काठमाडौं । काठमाडौं बैशाखाको अन्तिम साताको पहिलो कारोबारको दिन नेप्से १७।९५ अंकले बढेर २२५६।५७को विन्दुमा कायम भएको छ । लगातार अघिरहेको जालपा लघुवित्तको शेयरमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, घलम्दी हाईड्रोपावर, माउन्टेन इनर्जी, हिमालयन उर्जा, श्री इनर्जी,...
शेयरबजारमा छायो हरियाली, नेप्से १७ अंकले बढ्दा विकास बैंक सूचक चम्कियो
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । केही समययता लगातार घटेको नेप्से परिसूचक आज १७.९१ अंकले बढेर हरियाली छाएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गएसँगै शेयर बजार प्रभावित बन्दै गएको थियो । सो कारण शेयरबजारमा...
एफपीओ निष्काशनको तयारीमा रहेको युनिक नेपाल लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । एफपीओ निष्काशनको तयारीमा रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा सामान्य गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले...




















