यी हुन् आज सर्वाधिक गुमाएका कम्पनी
२६ बैशाख २०७९, सोमबार १५:२१
काठमाडौं । साताको पहिलो दिन १७.९२ अंकले हरीयाली यात्रामा अघि बढेको शेयर बजार आज १२.२७ अंकले बढेको छ । आज हिमालयन उर्जाका शेयरधनीले सर्वाधिक गुमाएका छन् कम्पनीको शेयर ३ दशमलव ७८ प्रतिशतले घटेको छ।
त्यस्तै, स्वरोजगार लघुवित्त, गृहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स, समता घरेलु लघुवित्त, ज्योति लाइफ, घलेम्दी हाईड्रोपावर, नाग्दी ग्ुप्र र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।