चुनावी नतिजाले तय गर्नेछ पुँजी बजारको नयाँ यात्रा: बुलको विस्फोट कि लगानी संकट ?
काठमाडौँ । निर्वाचन अघि उच्च अंकले बढेको बजार अब निर्वाचनपछि कस्तो होला भन्ने चासो सर्वत्र छ । निर्वाचनअघि लगातार छ दिनसम्म हरियाली देखिएको बजारले लगानीकर्तामा नयाँ आशा जगाएको छ भने अबको दिशा कस्तो हुने हो भन्ने चासो बढाएको देखिएको...
यो हप्ता नेप्सेमा २ करोड ३९ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन र होली पर्वका कारण यो हप्ता २ दिन मात्रै खुलेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ५ वटा कम्पनीहरूको बोनस शेयर बापत २ करोड ३९ लाख ८० हजार २३९ कित्ता शेयर सूचीकृत भएको छ। गत...
दि निलय होटल्सले आईपीओ जारी गर्ने
काठमाडौं । दि निलय होटल्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित चैत १३ गते शुक्रबार धादिङको थाक्रे गाउँपालिका–८ स्थित आफ्नै कार्यालयमा बिहान ११ बजे पहिलो वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने, स्वतन्त्र...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ४१ कित्ता संस्थापक शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरूमा नै...
मतदाता परिचयपत्र नभएका नागरिकहरुले यसरी गर्न सक्नेछन् मतदान
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदानकेन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यही २१ फागुनमा हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्र...
हिमालयन लघुवित्त र घोराही सिमेन्टको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं। नेपाल स्टक एक्चसेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार हिमालयन लघुवित्त वित्तीय संस्था र घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । हिमालयन लघुवित्तको ६.६५ प्रतिशत बोनसको कुल २ लाख १२...
२५४ कम्पनीको शेयर मूल्य बढ्यो, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । प्रतिनिधि सभाको निर्वाचनअघिको अन्तिम कारोबारको दिन बजारमा रौनक देखिएको हो । बजार बढ्दा लगानीकर्ता समेत हौसिएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.५२ अकंले बढेर २७१२.४९ बिन्दुमा कायम भएको छ ।...
चुनावबिदा अघि कुन कम्पनीको शेयर किन्न झुम्मिए लगानीकर्ता ?
काठमाडौं । साताको तेस्रो दिन मंगलबार अर्थात चुनाव अघिको अन्तिम कारोबारको दिन नेप्सेमा हरीयाली छाएर बन्द भएको छ । आज आँखु खोलाको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ३४ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिदि...
चुनावअघिको अन्तिम कारोबारको दिन बजारमा रौनकः अधिकांशको शेयर मूल्यमा उछाल, कस्तो होला नयाँ यात्रा ?
काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनअघिको अन्तिम कारोबारको दिन शेयर बजारमा उच्च सुधार देखिएको छ । पछिल्लो केही दिनयता बजार निरन्तर हरियाली यात्रामा अघि बढेको हो । राजनीतिक स्थिरता र नीति स्पष्टताले लगानीकर्तामा आत्मविश्वास बढाएको र बजारलाई सकारात्मक दिशामा अघि...
एनआईएमबि क्यापिटलको लापरबाहीः एसआईपी योजनामा लगानीकर्ताको करोडौं रकम बन्धक, नियामक बेखबर
काठमाडौँ । एनआईएमबि एस क्यापिटलले सञ्चालन गर्दै आएको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) योजनामा सहभागी लगानीकर्ताको रकम लामो समयदेखि ‘पेन्डिङ युनिट’का नाममा अड्किएको पाइएको छ । खुलामुखी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन गरिएको योजनामा मासिक रूपमा रकम जम्मा गर्दै आएका सयौँ...
प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन १७ गते आइतबार साँभm ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार...
सोल्टी होटल, अपी पावर र भगवती हाइड्रोपावरको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा फागुन १७ गते सोल्टी होटल लिमिटेड, अपी पवार कम्पनी लिमिटेड र भगवती हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ। नेप्सेमा सोल्टी होटलको १५ प्रतिशत बोनस शेयर बापत १...
हिमाल वाटर पार्क एण्ड भिलेज होटलले आईपीओ जारी गर्ने
काठमाडौं । हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशनको प्रस्ताव सहित चैत १२ गते बिहीबार पर्साको वीरगञ्जस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले...
याम्बलिङ्ग हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सले पाए आईपीओ निष्कासनको अनुमति
काठमाडौँ । दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । याम्बलिङ्ग हाइड्रोपावर लिमिटेड र सोपान फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएका हुन् । याम्बलिङ्ग हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि...
आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनको कति बढ्यो ?
काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । बजारमा निरन्तर हरियाली आउँदा लगानीकर्ताको मनोबल वृद्धि भइरहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.२७ अकंले बढेर २६७४.२० बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको १ करोड ३१ लाख ९३...
चुनावको मुखमै पुँजी बजारमा रौनकः कारोबार समेत बढ्यो, फाइनान्सको मूल्यमा चमक
काठमाडौँ । निर्वाचनको मुख निरै शेयर बजारमा हरियाली देखिएको छ । आज बजार लगातार पाँचौं दिन हरियो संकेत देखाउँदै चलिरहेको छ । गत साता समेत हरियाली देखिएको बजार यो साताको पनि सोहि निरन्तरता दिएको हो । प्रतिनिधि सभाको चुनाव...
आइतबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । बजार लगातार पाँचौ दिन समेत हरियाली आएको हो । बजार बढेसँगै कारोबार रकम समेत बढेको छ । आइतबार ५ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक शेयर कारोबार...
श्री स्टील्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग
काठमाडौँ । श्री स्टील्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको...
सिन्धु विकास बैंकको स्थगित साधारणसभा पुनः आह्वान
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले फागुन १५ गते शुक्रबार दिउँसो साढे १ बजे काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल सारथीमा बोलाएको सोह्रौं वार्षिक साधारणसभा स्थगित भएपछि फागुन २९ गते शुक्रबार पुनः साधारणसभा आह्वान गरेको छ। लाभांश वितरण नगर्ने निर्णय गरिसकेको यस...
स्वाभिमान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी १५ करोड ३४ लाख ४५ हजार रुपैयाँको ९.५० प्रतिशत...

















